Archive for May 14th, 2019

हलिउडकी अभिनेत्री एवं गायिका डोरिस डेको निधन

हलिउडकी अभिनेत्री एवं गायिका डोरिस डेको निधन

एजेन्सी । हलिउडकी लेजेण्ड अभिनेत्री एवम् गायिका डोरिस डेको निधन भएको छ । उनको ९७ वर्षको उमेरमा सोमबार निधन भएको हो । डोरिस डे एनिमल फाउन्डेशनले एक वक्तव्य जारी गरेर सोमबार क्यालिफोनिर्याको कारमेल भ्याली स्थित घरमा उनको निधन भएको उल्लेख गरेको छ । उनलाई हलिउडकी सर्वकालीन भव्य स्टारका रुपमा लिने गरिन्छ । गायिका हुँदै अभिनेत्री बनेकी डोरिसले क्लामेटी जेन तथा[Read More…]

by May 14, 2019 0 comments गृहपुष्ठ
द भ्याइस अफ नेपाल’ सिजन–२ असार दोस्रो हप्ताबाट

द भ्याइस अफ नेपाल’ सिजन–२ असार दोस्रो हप्ताबाट

काठमाडौं । सिङगिङ रियालिटी शो ‘द भ्याइस अफ नेपाल’ असारबाट प्रशारण हुने भएको छ । ‘द भ्याइस अफ नेपाल’ सिजन–२ असार दोस्रो हप्ताबाट प्रशारण हुने भएको हो । डिजिटल अडिशन सम्पन्न भइसकेको र उक्त अडिसनबाट ११० जना प्रतिस्पर्धी छनोट गरिएको छ । ‘द भ्याइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलका अनुसार डिजिटल अडिशनमा दुई हजार २ सय सहभागी भएका थिए ।[Read More…]

by May 14, 2019 0 comments मनोरञ्जन
हवाईयात्रा सुरक्षित बनाउन पहल

हवाईयात्रा सुरक्षित बनाउन पहल

कैलाश मानसरोवर जाने तीर्थयात्रीको हवाईयात्रा सुरक्षित बनाउन नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगञ्ज कार्यालयले पहल गरेको छ । हवाईयात्रा सुरक्षित र व्यवस्थित गर्न एयरलाइन्स कम्पनीलाई निर्देशन दिएको प्राधिकरणको नेपालगञ्ज कार्यालयका प्रमुख प्रेमचन्द्र ठाकुरले बताउनुभयो । नेपालगञ्ज र हुम्ला विमानस्थलमा तीर्थयात्रीको सुविधमा ध्यान पु¥याउन कार्यालयले कम्पनीलाई निर्देशन दिएको छ । “कैलाश मानसरोवर जाने तीर्थयात्रुलाई लक्षित गरी नेपालगञ्ज विमानस्थलमा अलग्गै भवन बनाउँदै छौँ”,[Read More…]

by May 14, 2019 0 comments गृहपुष्ठ
डेढ करोड महसुल उठ्न बाँकी

डेढ करोड महसुल उठ्न बाँकी

नेपाल विद्युत् प्राधिकरण लमही उपवितरण केन्द्रबाट करीब साढे एक करोड विद्युत् महसुल उठाउन बाँकी छ । न्यूनतम तीन महीनादेखि २२ महीनासम्म महसुल नबुझाएका एक हजार २४३ ग्राहकबाट जरिवानाबाहेक रु एक करोड ४० लाख ९५ हजार १८५ उठाउन बाँकी रहेको विद्युत् उपवितरण केन्द्र लमहीले जनाएको छ । सबैभन्दा धेरै एसएमबी फुड प्रोडक्टको रु छ लाख १९ हजार ५०४ विद्युत् महसुल बाँकी[Read More…]

by May 14, 2019 0 comments गृहपुष्ठ
भक्तपुरमा पर्यटक आगमनमा वृद्धि

भक्तपुरमा पर्यटक आगमनमा वृद्धि

भक्तपुरमा आउने पर्यटकको सङ्ख्या यस वर्ष वृद्धि भएको छ । पर्यटकको सङ्ख्या वृद्धि भएसँगै भक्तपुर नगरपालिकाको आम्दानीसमेत वृद्धि भएको छ । भक्तपुर नगरपालिकाभित्र रहेका ऐतिहासिक सम्पदाको अवलोकनका लागि आउने पर्यटकको सङ्ख्यामा २०७४ सालको तुलनामा २०७५ सालमा ३४ हजार ८३४ ले वृद्धि भएको भक्तपुर नगरपालिका पर्यटन सूचना केन्द्रले जानकारी दिएको छ । विसं २०७४ मा भक्तपुरमा सार्क राष्ट्र तथा चीनका ९३[Read More…]

एकै वडामा १६३ को बालबिबाह

एकै वडामा १६३ को बालबिबाह

डोटी, ३१ वैशाख । जिल्लाको दिपायल सिलगढी नगरपालिका–८ लडागडामा गएको तीन वर्षको अवधिमा १६३ बालविवाह भएको एक संस्थाको तथ्याङ्कले देखाएको छ । जिल्लामा लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको सामुदायिक विकास केन्द्र ९सिडिसी० नामक एक संस्थाले तीन वर्षदेखि गरेको सर्वेक्षणअनुसार यति ठूलो सङ्ख्यामा बालविवाह भएको पाइएको हो । उक्त संस्थाले सार्वजनिक गरेको तथ्याङ्कमा विसं २०७३ मा ३८, २०७४ मा[Read More…]

by May 14, 2019 0 comments गृहपुष्ठ
सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ, ३१ बैशाख । आज मंगलबार सुनचाँदीको मूल्यमा बढेको छ । आज मंगलबार सुन तोलामा १ हजार रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ६१ हजार रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ६० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, आज चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको[Read More…]

by May 14, 2019 0 comments अर्थ
घरको छतबाट लडेर किशोरीको मृत्यु

घरको छतबाट लडेर किशोरीको मृत्यु

सुनसरी, ३१ बैशाख । सोमबार राति घरको छतबाट लडेर एक किशोरीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका– ६ स्थित कुवेर चोकमा धनकुटाको पाख्रीवास नगरपालिका ६ घर भई इटहरी–६ कुवेरचोकमा बस्दै आएकी बाबुलाल शर्माकी छोरी १७ वर्षीया पूजा शर्माको राति ९ छतबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । लडेर गम्भीर घाइते भएकी शर्माको उपचारकाक्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा[Read More…]

by May 14, 2019 0 comments गृहपुष्ठ
आजको विदेशी मुद्राको विनिमयदर

आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ३१ बैशाख । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर निम्नानुसार रहेको छ,

by May 14, 2019 0 comments अर्थ
अमेरिका -भारत लगायतका १३ देशको संयुक्त सैन्य अभ्यास नेपालमा हुने

अमेरिका -भारत लगायतका १३ देशको संयुक्त सैन्य अभ्यास नेपालमा हुने

काठमाडौं, ३१ बैशाख । नेपालमा १३ देशको संयुक्त सैन्य अभ्यास सञ्चालन हुने भएको छ । नेपाली सेनाका अनुसार विपतका बेला गर्ने उद्धारसम्बन्धी संयुक्त तालिमका लागि अमेरिकी सैन्य नेतृत्व केही दिनमा नेपाल आउँदै छ । तालिममा अमेरिकाका अतिरिक्त बेलायत, क्यानडा, थाइल्याण्ड, जापान, मंगोलिया, माल्दिभ्स, भारत, श्रीलंका, बंगलादेश, इजरायल, चीन र पाकिस्तान सहभागी हुने सेनाले जनाएको छ । कान्तिपुर दैनिकमा खबर छ[Read More…]