Archive for May 13th, 2019

ललितपुरमा ८११ जना बेरोजगार, सबैलाई ओली सरकारले रोजगारी दिने

ललितपुरमा ८११ जना बेरोजगार, सबैलाई ओली सरकारले रोजगारी दिने

ललितपुर । बेरोजगार भएका कारण जीवन निर्वाह गर्न कठिन भएका कारण सरकारसंग ललितपुरका ८ सय ११ जनाले रोजगारीको माग गरेका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार युवायुवतीहरुलाई अनिवार्य रोजगार कार्यक्रममा सहभागी गराइने कार्यक्रमसहित गरिएको सूचनाबाट ८११ जनाले मात्रै निवेदन दिएकाले उनीहरुलाई रोजगारी सिर्जना गर्न स्थानीय तहमा रकम विनियोजन गरिएको छ । श्रम तथा रोजगार मन्त्रालयले सार्वजनिक गरेको जानकारीअनुसार ललितपुरका[Read More…]