Archive for May 10th, 2019

परिवार नियोजनप्रति महिलाको आकर्षण बढ्दो

परिवार नियोजनप्रति महिलाको आकर्षण बढ्दो

काठमाडौं, २७ बैशाख । लामो समयसम्म काम गर्ने परिवार नियोजनका साधनमा विशेष गरी दुर्गम क्षेत्रका अति विपन्न समुदायलाई स्वास्थ्य संस्थामार्फत तालीमप्राप्त स्वास्थ्यकर्मीले सहज पहुँच पु¥याउने कार्यक्रमलाई ‘भिजिटिङ सर्भिस प्रोभाइडर्स’ भनिन्छ । बेलायतको अन्तर्राष्ट्रिय सहयोग नियोग (डिआइडी)को आर्थिक सहयोग र संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए)को प्राविधक सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यहाँ यो कार्यक्रम कार्यान्वयन गरिराखेको छ । कार्यक्रमका जिल्ला संयोजक[Read More…]

by May 10, 2019 0 comments स्वास्थ्य
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतासम्बन्धी प्रस्ताव प्रस्तुत

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतासम्बन्धी प्रस्ताव प्रस्तुत

काठमाडौं, २७ बैशाख । राष्ट्रियसभा आजको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७६÷७७ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ९कर प्रस्तावबाहेक० छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको छ । प्रस्ताव प्रस्तुत गर्दै अर्थमन्त्री डा खतिवडाले विनियोजन विधेयक २०७६/७७ का सिद्धान्त र प्राथमिकताको खाकाभित्र रहेर बजेट तर्जुमा हुने भन्दै छलफलमा उठेका कुरा बजेट निर्माण गर्दा मार्गदर्शनका रुपमा लिने[Read More…]

by May 10, 2019 0 comments गृहपुष्ठ
वाग्मती तीर्थयात्रा शुरु

वाग्मती तीर्थयात्रा शुरु

काठमाडौं, २७ बैशाख । कटुवालदहबाट वाग्मती नदीको उद्गमस्थल वाग्द्वारसम्मका १६५ तीर्थमा स्नान तथा पूजा गरी मनाइने वाग्मती तीर्थ यात्रा आज बिहानदेखि शुरु भएको छ । पशुपति मन्दिरमा विशेष पूजासहित परिसरमा कन्याकुमारी पूजा, आगम घरमा हवनसहित विशेष पूजा गरी यात्रा शुरु भएको हो । कोषका सदस्य सचिव डा प्रदीप ढकालले यात्राको पूजा सङ्कल्प गर्नुभएको थियो । नाथका मूल पूजारी रावल गणेश[Read More…]

by May 10, 2019 0 comments गृहपुष्ठ
दुई करोड ३० लाख बढी मानिसको पासवर्ड ‘१२३४५६’

दुई करोड ३० लाख बढी मानिसको पासवर्ड ‘१२३४५६’

एक अध्ययनका अनुसार लाखौं मानिसहरु आफ्नो संवेदनशील एकाउण्टमा सजिलो पासवर्ड राख्ने गर्दछन् । बेलायतको राष्ट्रिय साइबर सुरक्षा केन्द्र ९एनसीएससी० ले गरेको विश्लेषणमा भंग भएका एकाउण्टमध्ये धेरैले अङ्ग्रेजी अंक ‘१२३४५६’ लाई पासवर्डको रुपमा प्रयोग गरेका छन् । एनसीसीले मजबुत पासवर्ड राख्नका लागि एकाउण्ट खोल्नेहरुले तीन अनियमित (जस्तोसुकै) तर सम्झन सकिने शब्द राख्नुपर्ने बताएको छ । आफ्नो पहिलो साइबर सर्वेक्षणमा एनसीसीले सार्वजनिक[Read More…]

महिलाको शरीरमा सेता धर्सा बढी किन देखिन्छ ? जानी राखौ

महिलाको शरीरमा सेता धर्सा बढी किन देखिन्छ ? जानी राखौ

सेता धर्सा आउने कारण युवतीहरूमा पहिलोपटक महिनावारी हुँदा शरीरका विभिन्न भाग मोटाउने हुँदा सेता धर्सा बस्ने गर्छन् । स्तन, हिपलगायतका ठाउँमा यहीवेला ‘स्ट्रेच माक्र्स’ देखिइसकेको हुन्छ । कतिपय व्यक्तिमा भने स्टेरोइड औषधिको अत्यधिक प्रयोगले पनि ‘स्ट्रेच माक्र्स’ देखिन्छ । यो पुरुषहरूमा बढी हुन्छ । शरीरमा सेता धर्सा आउने कारण विभिन्न छन् । केही रोगका कारण पनि यस्ता धर्सा आउने गरेको[Read More…]

by May 10, 2019 0 comments स्वास्थ्य
तपाईको पेटमा गडबडी भैरहन्छ ? साबधान! क्यान्सरको संकेत पनि हुनसक्छ

तपाईको पेटमा गडबडी भैरहन्छ ? साबधान! क्यान्सरको संकेत पनि हुनसक्छ

कोलन या कोलोरेक्टल क्यान्सरलाई ठूलो आन्द्राको क्यान्सर पनि भनिन्छ । यो क्यान्सर ठूलो आन्द्रा(कोलन) या रैक्टम (ग्यास्ट्रो इन्टेस्टाइनलको अन्तिम भाग) मा हुन्छ । दुनियाभरिमा क्यान्सर तीव्र रूपमा फैलिरहेको तेस्रो समस्या हो । यस क्यान्सरको समस्या हुँदा पेटसँग सम्बन्धित समस्या जस्तै इरिटेबल बाउल सिन्ड्रोम, पाइल्स या कब्जियतको समस्या हुन्छ । अधिकांश मानिसले यस क्यान्सरको शुरुवाती संकेतप्रति हेलचेक्राई गर्ने गल्ती गर्छन् ।[Read More…]

by May 10, 2019 0 comments स्वास्थ्य
लागुऔषधसहित दुई युवक पक्राउ

लागुऔषधसहित दुई युवक पक्राउ

लहान, २७ वैशाख । प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरी टोलीले जाँचका क्रममा लागुऔषधसहित सिरहाको धनगढीमाई नगरपालिका–११ निवासी १८ वर्षीय राकेश मण्डललाई पक्राउ गरेको हो । पक्राउ परेका मण्डलको साथबाट नाइट्रोजेपाम ५३ ट्याब्लेट प्रतिबन्धित लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ । यस्तै अस्थायी प्रहरी पोष्ट भगवानपुरबाट खटिएको प्रहरी टोलीले जाँचका[Read More…]

by May 10, 2019 0 comments गृहपुष्ठ
सभामुखद्वारा सांसदमा बोलेका अमर्यादित शब्द अभिलेखबाट हटाउन निर्देशन

सभामुखद्वारा सांसदमा बोलेका अमर्यादित शब्द अभिलेखबाट हटाउन निर्देशन

काठमाडौँ, २७ बैशाख । सभामुख कृष्णवहादुर महराले अघिल्लो बैठकमा प्रधानमन्त्री र सांसदहरु दुवै पक्षबाट प्रयोग भएका संसदीय मर्यादाविपरीतका शब्दहरु संसद सचिवालयको अभिलेखबाट हटाउन दिर्नेशन दिएका छन । शुक्रबारको बैठकको शुरुमै सभामुख महराले गत वैशाख २४ गतेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न सोध्ने क्रममा कांग्रेस सांसदले बोलेका र प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने क्रममा व्यक्त भएका संसदीय मर्यादाविपरीतका शब्द भएकाले उक्त[Read More…]

by May 10, 2019 0 comments गृहपुष्ठ
सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

काठमाडौँ, २७ बैशाख । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । आज सुन तोलामा ३ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, आज चाँदी भने स्थिर रहँदै प्रतितोला ७ सय २० रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी[Read More…]

by May 10, 2019 0 comments अर्थ
लगनखेल–सातदोबाटो सडक निर्माण सुस्त

लगनखेल–सातदोबाटो सडक निर्माण सुस्त

ललितपुर, २७ वैशाख । जिल्लाको सबैभन्दा बढी सवारी चाप रहने लगनखेलदेखि सातदोबाटोसम्मको सडक विस्तारको काम २० प्रतिशत मात्रै सकिएको छ । स्थानीयवासीले घर र जग्गाको मुआब्जा माग गरेपछि सडक निर्माणको काममा प्रगति हुननसकेको हो । सर्वोच्च अदालतले सरकारलाई तत्काल विस्तारको काम रोक्न अन्तरिम आदेश दिएपछि काम अघि बढ्न नसकेको काठमाडौँ चक्रपथ सुधार आयोजनाले जनाएको छ । अदालतको अर्को आदेश नआउँदा[Read More…]