Archive for May 7th, 2019

जनप्रतिनिधसँग गुनासो छिटो सम्बोधन गर्न माग

जनप्रतिनिधसँग गुनासो छिटो सम्बोधन गर्न माग

बनेपा, २४ वैशाख । महाभारत गाउँपालिका–८ का मङ्गल श्रेष्ठले भूकम्पले आफ्नो घर पूर्णरुपमा क्षति पु¥याउँदा पनि अझैसम्म आफूलाई लाभग्राहीको सूचीमा नपारिएकामा गुनासो गर्नुभयो । गाउँपालिकाले चालू आर्थिक वर्षमा कार्यान्वयनमा ल्याउने तथा आगामी आवका लागि गर्नुपर्ने विकास निर्माणका योजनाबारे जनताका सुझाव, गुनासा र समस्या पहिचान गर्नका लागि आयोजना गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रममा उहाँले सो गुनासो गर्नुभएको हो । भूकम्प गएको चार[Read More…]

by May 7, 2019 0 comments गृहपुष्ठ
काभ्रेकी सरिताको हत्यामा पारिवारिकै संलग्नता

काभ्रेकी सरिताको हत्यामा पारिवारिकै संलग्नता

काभ्रेपलाञ्चोक, वैशाख २४ मण्डन देउपुर नगरपालिका–६ सिपाघाटकी २५ वर्षीया सरिता दुलालको हत्यामा परिवारका अन्य सदस्यसमेतको संलग्नता रहेको प्रहरीको अनुसन्धानले देखाएको छ । उनका श्रीमान् सुदीपले सरिताको हत्या आफूले गरेको स्वीकारे पनि घटनाको प्रकृतिका आधारमा परिवारका अन्य सदस्यलाई समेत हिरासतमा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “अनुसन्धानबाट परिवारको अन्य सदस्यसमेतको[Read More…]

by May 7, 2019 0 comments गृहपुष्ठ
आजको सुनचादीको मुल्य

आजको सुनचादीको मुल्य

काठमाडौंः आज (मंगलबार) सुनचाँदीको मुल्य स्थिर रहेको छ । बजारमा आज छापावाला सुन स्थिर रहदै प्रतितोला ५९ हजार ५ सय रुपैयाँमै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन स्थिर रहदै प्रतितोला ५९ हजार २ सय रुपैयाँमै कारोबार भईरहेको छ । चाँदी आज स्थिर रहदै प्रतितोला ७ सय २० रुपैयाँमै कारोबार भईरहेको महासंघले जनाएको छ ।

by May 7, 2019 0 comments अर्थ
नयाँ बसपार्कमा करिडोर निर्माण, टहरा पसल हटाइयो

नयाँ बसपार्कमा करिडोर निर्माण, टहरा पसल हटाइयो

काठमाडौँ, २४ वैशाख । ट्राफिक प्रहरीले उत्पत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन नयाँ बसपार्कको पुलमुनि करिडोर निर्माण गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदुषण नियन्त्रण कार्ययोजनाअन्तर्गत सोमबार उक्त करिडोर निर्माण गरेको हो । करिडोर निर्माणका क्रममा सडक अतिक्रमण गरेर थापिएका टहरा पसल हटाइएको छ । करिडोर निर्माणसँगै टोखादेखि नयाँ बसपार्क, बालाजु शोभाभगवती हुँदै कालिमाटीसम्म जान सहज[Read More…]

by May 7, 2019 0 comments गृहपुष्ठ
बालकको घाँटी रेटेर निर्ममतापूर्वक हत्या

बालकको घाँटी रेटेर निर्ममतापूर्वक हत्या

धनुषा, २४ वैशाख । धनुषाको मिथिला नगरपालिकामा साढे दुई वर्षीय अबोध बालकको हत्या गरेको अवस्थामा शव फेला परेको छ । मिथिला नगरपालिका–६ ढल्केवरबाट सोमबार साँझ शम्भु साहका साढे दुई वर्षीय छोरा आर्यन साह बेपत्ता भएपछि बालकको खोजतलास अबेर रातिसम्म गरिए पनि फेला परेको थिएन । उनै बेपत्ता आर्यनको शव आज मङ्गलबार बिहान फेला परेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ[Read More…]

by May 7, 2019 0 comments गृहपुष्ठ
आजको विदेशी मुद्राको विनिमयदर

आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २४ बैशाख । नेपाल राष्ट्र बैंकले आज मंगलबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ ।

by May 7, 2019 0 comments अर्थ
प्रदेश १ को स्थायी राजधानी विराटनगर तोकियो

प्रदेश १ को स्थायी राजधानी विराटनगर तोकियो

विराटनगर – प्रदेशसभा गठनको १६ महिनापछि प्रदेश १ को राजधानी टुंगो लागे पनि नाम भने सभाले टुंग्याउन सकेको छैन । प्रदेशसभाको सोमबारको बैठकले विराटनगरलाई स्थायी राजधानी घोषणा गरेको हो । सोमबार दिउँसो २ बजे बोलाइएको प्रदेशसभा बैठक साँझ ६ बजेपछि सुरु भएको थियो । विराटनगरलाई स्थायी साजधानी तोक्नेसम्बन्धी प्रस्ताव सत्तारुढ नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले दर्ता गराएको हुन् र यो[Read More…]

आयातित टेलिभिजन सेटमा नेपाली उत्पादनको नक्कली लोगो

आयातित टेलिभिजन सेटमा नेपाली उत्पादनको नक्कली लोगो

काठमाडौँ – लामो समयदेखि गुणस्तरहीन सामान बिक्री गर्दै राजस्व समेत छली गर्दै आएका विभिन्न नामका ब्राण्डहरु अन्ततः नक्कली भएको खुलेको छ । यो समाचार आजको आर्थिक राष्ट्रिय दैनिकमा रोशन कार्कीले लेखेका छन् । चीनको तीब्बतबाट गुणस्तरहीन सामानमा नेपाली ब्राण्ड भन्दै ‘स्टिकर’ टाँसेर खुला रुपमा बिक्रीवितरण गरिँदा समेत सम्बन्धित निकायको ध्यान जानसकेको छैन । सरकारी निकायले निकायले ध्यान नदिएकै कारण पछिल्लो[Read More…]

पृथ्वीबाट दश लाख जीव र वनस्पति लोप हुने खतरा

पृथ्वीबाट दश लाख जीव र वनस्पति लोप हुने खतरा

काठमाडौं – मानवबाट पृथ्वीको जमिन, जल र आकाशमा परिरहेको विनाशकारी प्रभावका कारण प्रकृतिमा अकल्पनीय नकारात्मक असर परेको संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनमा जनाइएको छ । सो प्रतिवेदनमा १० लाख जनावर तथा वनस्पति प्रजाति पृथ्वीबाटै लोप हुने स्थितिमा रहेको बताइएको छ । मानिसको जीवनलाई आवश्यक धेरै भन्दा धेरै खाद्यन्न र ऊर्जाको कारण जताततै प्रकृति पहिलेको तुलनामा निकै तीव्र गतिमा ओरालो झरिरहेको बुझिएको[Read More…]

पैसाका लागि बाबुले राखे छोरो बन्धक

पैसाका लागि बाबुले राखे छोरो बन्धक

सम्पती – पैसाका लागि आफ्नै बाबुले छोरालाई बन्धकी राखेका छन् । इँटाभट्टामा बन्धकी राखिएका ११ वर्षीय भारतीय बालकको सोमबार सप्तरी प्रशासनले उद्धार गरेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा दिनेश पराजुलीले लेखेका छन् । आसाम राज्यस्थित धु्रवी जिल्लाका स्माइल एसकेले तीन लाख रुपैयाँका लागि ११ वर्षीय छोरा मोहिबुललाई सप्तरीको विष्णुपुर गाउँपालिका, वरही वीरपुरस्थित रतन इँटा उद्योगमा बन्धकी राखेका[Read More…]