Archive for May 6th, 2019

समृद्धिका लागि गैरसरकारी क्षेत्रको प्रभावकारी परिचालन गरिन्छ :अधिकारी

समृद्धिका लागि गैरसरकारी क्षेत्रको प्रभावकारी परिचालन गरिन्छ :अधिकारी

ललितपुर । समृद्ध गोदावरीका लागि ऐर सरकारी क्षेत्रको प्रभावकारी परिचालन गरिने गोदावरी नगरपालिकाका उपप्रमुख मुना अधिकारीले बताउनुभएको छ । नगर योजना निर्माणका लागि गैससहरुको प्रस्तुतिकरण कार्यक्रममा बोल्दै सोमबार अधिकारीले स्थानीय सरकारले आफै गर्ने नभै योजनाहरुको कार्यान्वयनमा साझेदारी सहकार्य र अगुवाइ गर्ने बताउनुभयो । अधिकारीले समृद्ध गोदावरी निर्माणमा सहकार्य गर्न गैरसरकारी संस्थालाई आग्रह गर्नुभएको छ । गैर सरकारी संस्थाले नगरक्षेत्रभित्र गर्ने[Read More…]

मेयरले दिए १ बर्षको तलब सामुदायिक बिद्यालयलाई

मेयरले दिए १ बर्षको तलब सामुदायिक बिद्यालयलाई

ललितपुर । गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले जन्मदिनको अवसरमा १ बर्षको तलव सामुदायिक बिद्यालयलाइ दिनुभएको छ । मेयर महर्जनले नगरपालिकाबाट आफूले पाउने १ वर्ष बरावरको पारिश्रमिक गरीब, असहाय विद्यार्थीका लागि गोदावरी नगरपालिका वडा नम्बर १२ ठेचोस्थित सरस्वती माध्यमिक विद्यालयलाई दिने घोषणा गर्नुभएको हो । ५० औं वसन्तको अवसर पारेर विद्यालयवाट आयोजित स्वर्ण महोत्सवलाई सम्बोधन गर्दै नगरप्रमुख महर्जनले सो रकम दिने[Read More…]

एसएसपीको सरुवा, काठमाडौं परिसरमा उत्तम सुवेदी, अपराध महाशाखामा सहकुल थापा

एसएसपीको सरुवा, काठमाडौं परिसरमा उत्तम सुवेदी, अपराध महाशाखामा सहकुल थापा

गृह मन्त्रालयले केही वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)हरुको काज सरुवा गरेको छ । सरुवा अनुसार महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाका प्रमुख फेरिएका छन् । काठमाडौं परिसरमा एसएसपी उत्तमराज सुवेदीलाई सरुवा गरिएको छ । उनी केन्द्रीय प्रहरी प्रवक्ताका रुपमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत थिए । त्यस्तै अपराध महाशाखाका एसएसपी सहकुल थापालाई जिम्मेवारी दिइएको छ । उनी प्रदेश नम्बर १[Read More…]

by May 6, 2019 0 comments गृहपुष्ठ
ललितपुरका सडकको पाँच वर्षमा पनि प्रगति न्यून

ललितपुरका सडकको पाँच वर्षमा पनि प्रगति न्यून

सञ्चिता घिमिरे काठमाडौँ, २३ वैशाख । चापागाउँका नीरज तामाङ घरबाट सातदोबाटो पुग्दासम्म धुलाम्मे हुनुहुन्छ । सडक विस्तारका लागि सडक खनेपनि थप काम हुन नसक्दा उहाँ धुलाम्मे हुने गर्नुभएको छ । लगनखेलस्थित एउटा सहकारी संस्थामा कार्यरत उहाँ धुलोकै कारण बाहिरबाट थप एक जोर लुगा लगाउने गरेको बताउनुहुन्छ । झण्डै चार वर्ष अघि सडक विस्तार शुरु भए पनि सम्पन्न हुन नसक्दा तामाङजस्तै[Read More…]

काङ्ग्रेसले सच्यायो परिपत्र, महिलावक्ता अनिवार्य गर्न निर्देशन

काङ्ग्रेसले सच्यायो परिपत्र, महिलावक्ता अनिवार्य गर्न निर्देशन

काठमाडौँ, २३ वैशाख। नेपाली काङ्ग्रेसले जागरण अभियान अन्तर्गत आसन र भाषणमा महिलाको सहभागिता प्रायः शून्य रहनेगरी गरेको यसअघिको परिपत्र सच्याएको छ । पार्टी सभापति शेरबहादुर देउवाले जारी गरेको पछिल्लो परिपत्रमा जागरण अभियान अन्तर्गतका हरेक कार्यक्रममा महिलावक्ता अनिवार्य गर्न निर्देशन दिइएको छ । काङ्ग्रेस महासमिति सदस्य निमा गिरी नेतृत्वको महिलाको टोलीले पार्टीका शीर्ष नेता तथा पदाधिकारीलाई ध्यानाकर्षणपत्र बुझाउँदै परिपत्र सच्याउन माग[Read More…]

by May 6, 2019 0 comments गृहपुष्ठ
उपेन्द्र र बाबुरामको पार्टी एक भए, घोषणा गरे ‘समाजवादी पार्टी नेपाल’

उपेन्द्र र बाबुरामको पार्टी एक भए, घोषणा गरे ‘समाजवादी पार्टी नेपाल’

काठमाडौं, २३ बैशाख । बिरोधकाबीच पनि संघीय समाजवादी फोरम नेपाल र ड़ा बाबुराम भट्टराई संयोजक रहेका नयाँ शक्ती पार्टी अन्ततः एकीकृत भएका छन् । दुई पार्टीले आफ्नो आफ्नो पार्टी विघटन भएको घोषणा गर्दै ‘समाजवादी पार्टी नेपाल’ निर्माण भएको घोषणा गरेका हुन् । राजधानीको प्रज्ञा भवनमा कार्यक्रम आयोजना गरेर दुवै पार्टीले एकताको जानकारी दिएको छ । एकीकृत पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी[Read More…]

by May 6, 2019 0 comments गृहपुष्ठ
फेसबुकले भिडियो च्याट एप बन्द गर्दै

फेसबुकले भिडियो च्याट एप बन्द गर्दै

काठमाडौं- फेसबुकले आफ्नो भिडियो च्याट एप बन्द गर्ने भएको छ । ग्रुप भिडियो च्याटको प्रमुख एप हाउसपार्टीको एक क्लोन बन्द गर्ने निर्णय फेसबुकले गरेको हो । द भर्जको रिपोर्ट अनुसार बोनफायर नामको क्लोन एप यहीँ महिनादेखि नै बन्द हुनेछ । सन् २०१७ को अन्त्यमा फेसबुकले डेनमार्कमा यो एपको परीक्षण सुरु गरेको थियो । फेसबुकले भनेको छ, ‘मेमा हामीले बोनफायर बन्द[Read More…]

उत्तरी फिलिपिन्समा ५.८ म्याग्नीच्युडको भूकम्प

उत्तरी फिलिपिन्समा ५.८ म्याग्नीच्युडको भूकम्प

मनिला, २३ बैशाख – फिलिपिन्सको उत्तरी प्रान्त इलाकोस नोर्टेमा सोमबार ५.८ म्याग्नीच्युडको भूकम्प गएको ज्वालामुखी तथा भूगर्भ विज्ञान विभागले जनाएको छ । स्थानीय समयानुसार सोमबार बिहान १०ः४८ मा आएको यस भूकम्पको केन्द्रबिन्दु इलाकोस् नोर्टे प्रान्तको पगुदपुद शहरबाट करिब ११ किलोमिटर उत्तरपश्चिममा ८ किलोमिटर गहिराईमा रहेको छ । यस भूकम्पको कम्पन वरपरको कैयौ शहरहरुमा महसुस गरिएको छ । यस भूकम्पका कारण[Read More…]

by May 6, 2019 0 comments गृहपुष्ठ
रमजान पर्व मङ्गलबारदेखि

रमजान पर्व मङ्गलबारदेखि

विराटनगर, २३ वैशाख । इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान मङ्गलबारदेखि शुरु हुने भएको छ । एक महीनासम्म चल्ने यो पर्वमा मुुसलमान दिनमा निराहार बस्छन् । रोजा बस्न मुसलमानले बिहान ३:४३ बजेबाट बेलुका ६:३६ बजेसम्म निराहार बस्नुलाई रोजा भनिन्छ । रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी संवत् १४४० हो भने रमजान महीना नवौँ महीना हो । रमजान महीनामा मुसलमानको सबै भन्दा ठूलो ग्रन्थ[Read More…]

by May 6, 2019 0 comments विविध
पनामाको राष्ट्रपतिमा कोर्टिजो निर्वाचित

पनामाको राष्ट्रपतिमा कोर्टिजो निर्वाचित

पनामा सिटी, २३ बैशाख– मध्य अमेरिकी राष्ट्र पनामाका पूर्वमन्त्री लरेन्टिनो कोर्टिजो राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । पनामाको निर्वाचन ट्रिब्यूनलले राष्ट्रपति पदका दुई उम्मेदवारबीच झिनो मतान्तर रहेकाले अन्तिम चुनावी परिणाम घोषणा गर्न बाँकी रहेको जनाएको छ । सोसल डेमोक्राट पार्टीका कोर्टिजोले संवाददाताहरुसँग कुरा गर्दै चुनावी परिणामबाट आफू निकै खुशी रहेको बताउनुभयो । उहाँले मुलुकको विकासका लागि सबै पक्षको सकारात्मक सहयोग र[Read More…]

by May 6, 2019 0 comments गृहपुष्ठ