प्रधानमन्त्रीलाई सभापति देउवाको दुखेसो – म त बवार्द भएँ नि यार !

काठमाडौँ ८ माघ । शनिबार सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग बालुवाटारमा भएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर

Read more

सभामुख पदको चुनावको लागि आज उम्मेदवारी दर्ता हुँदै

काठमाडौँ, ७ माघ । आउँदो माघ १२ गते आइतबार हुने प्रतिनिधि सभाको सभामुख पदको चुनावको लागि आज उम्मेदवारी दर्ता हुँदैछ । बिहान

Read more

‘सफा र बुटिक’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

एकराज पाठक / काठमाडौं, माघ ६ गत बिहीबार थाइल्याण्डबाट आउनुभएका रमेशप्रसाद अर्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन क्षेत्रमा उभिएर यसो वरपर हेर्नुभयो ।

Read more

एमसिसी पास हुन्छ, दायाँ–बायाँ हुन्न : सभापति देउवा

काठमाडौँ, ६ माघ । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले अमेरिकी अनुदान सहयोग ९एमसिसी० परियोजना जसरी पनि संसदबाट पारित हुने बताएका छन् ।

Read more

जनकपुर–जयनगर रेल २ महिनाभित्र सञ्चालनमा आउछ : मन्त्री नेम्वाङ

काठमाडौँ, २ माघ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले जनकपुर–जयनगर रेल २ महिनाभित्र सञ्चालनमा आउने बताएका छन् । राष्ट्रियसभाको दिगो विकास

Read more

अनेरास्ववियु एकता : केन्द्रदेखि जिल्लासम्म असन्तुष्टि

नेकपाको सबैभन्दा भरलाग्दो र कार्यकर्ताको कारखाना भनेर चिनिने भातृ संगठन अनेरास्ववियुको एकता प्रक्रियाले कार्यकर्तामा निकै ठूलो असन्तुष्टि देखिएको छ । विद्यार्थी संगठनको

Read more

अनेरास्ववियु एकतामा नविना लामाको असन्तुष्टि गुण्डागर्दी र दादागिरी नमान्ने चेतावनी

अनेरास्ववियुकी पूर्व अध्यक्ष तथा सांसद नविना लामाले नेकपाको भातृ संगठन अनेरास्ववियुको एकता प्रक्रियामा संगठनभित्र छलफल नभै कोही सीमित व्यक्तिको दादागिरी र गुण्डागर्दी

Read more

आज बेलुकीदेखि देशैभर बर्षा र हिमपात हुने

काठमाडौँ, २१ पौष । मौसम विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार पश्चिमी वायुको प्रभावले पश्चिमी र पूर्वी भू९भागमा आंशिकदेखि सामान्य बदली रहि

Read more

पूर्वएमालेसँग नझुक्न दाहाललाई दबाब

काठमाडौँ, २१ पौष । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई तत्कालीन माओवादी समूहले सभामुख पद नछाड्न चर्को दबाब दिएका

Read more

नेकपाको केन्द्रीय कमिटी बैठक स¥यो

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को यही पुस २३ गतेदेखि हुने पूर्वनिर्धारित केन्द्रीय कमिटीको दोस्रो बैठक आगामी माघ १५ गतेका लागि सरेको छ

Read more