स्वास्थ्य

उमेर नै नपुगी किन झर्छ कपाल, यस्ता छन् कारणहरु

उमेर नै नपुगी किन झर्छ कपाल, यस्ता छन् कारणहरु

हिजोआज कपाल झर्ने समस्याले धेरै मानिस तनावमा पर्ने गरेका छन् । धेरै ब्यक्तिहरु कपाल झर्ने समस्याबाट हैरान भएको पाइन्छ । धेरैको गुनासो हुन्छ, मेरो उमेर नै पुगेकै छैन कपाल झरेर केही बाँकी छैन । आखिर किन झर्छ कपाल ? यस्ता छन कारणहरु १. शारीरिक तनाव शल्यक्रिया गरेको अवस्था, दुर्घटना, गम्भीर बिरामी अथवा सामान्य रुघा नै किन नहोस्, कपाल झर्छ ।[Read More…]

by May 24, 2019 0 comments स्वास्थ्य
मधुमेहले आँखामा पार्ने असर र रोकथाम

मधुमेहले आँखामा पार्ने असर र रोकथाम

रगतमा चिनीको मात्रा आवश्यकताभन्दा बढी हुने अवस्थालाई मधुमेह भनिन्छ। मधुुमेह एक दीर्घरोग हो। जसले शरीरका संवेदनशील अंगहरु आँखा, स्नायु, मुटु, मिर्गौला र खुट्टामा खराब असर गर्छ। मधमेहका बिरामीहरुमा सामान्य व्यक्तिको तुलनामा दुई गुणा बढी आँखाको समस्या देखिन्छ। आँखामा हुने समस्यामध्ये डाइबेटिक रेटिनोपेथी दृष्टिविहीन गराउने कारणमध्ये एक प्रमुख कारण हो। के हो डाइबेटिक रेटिनोपेथी? मधुमेहको कारणले गर्दा दृष्टिपर्दाका रक्तनलीमा असर पुगी[Read More…]

by May 23, 2019 0 comments स्वास्थ्य
स्थापना दिवसको अवसरमा स्वास्थ्य शिविर र औषधि वितरण

स्थापना दिवसको अवसरमा स्वास्थ्य शिविर र औषधि वितरण

ललितपुर । एपोलो बहुद्देशीय सहकारी संस्था ललितपुरले आफ्नो स्थापनाको नवौ बर्षको उपलक्ष्यमा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न गरेको छ। ललितपुरको दक्षिण भेक महान्काल गाउँपालिका वडा न १ बुखेल स्थित बुखेल उपस्वास्थ्य चौकीमा स्त्रीरोग, हाडजोर्नी र साधारण रोग र अन्य स्वास्थ्य समस्याको निशुल्क सेवा प्रदान गरेको एपोलो सहकारीका अध्यक्ष एवं लुभु जेसिजका पुर्व अध्यक्ष रमेश घिमिरेले बताउनु भयो। उक्त स्वास्थ्य शिबिरमा प्रत्यक्ष[Read More…]

स्तन दुख्ने समस्याबाट कसरी छुट्कारा पाउने ?

स्तन दुख्ने समस्याबाट कसरी छुट्कारा पाउने ?

प्रायस्जसो धेरै महिलाहरु महिनावारीको समयमा स्तन दुख्ने समस्या झेलिरहने एक समस्या नै हो । स्तन दुखेकै कारण दैनिक काम गर्न पनि असहज पर्ने गर्छ । चिकित्सकहरुका अनुसार महिनावारीको समयमा र कुनै हर्मोनमा आउने बदलाबका कारण स्तन दुखाइको समस्या देखिन्छ । त्यस्तै महिनावारीको समयमा स्तनको मांशपेशी खुम्चिने भएकाले पनि दुख्ने समस्या हुन्छ । यसरी स्तन दुख्ने समस्याबाट अब घरैमा आफैले उपचार[Read More…]

by May 17, 2019 0 comments स्वास्थ्य
बिभिन्न रोगका लागि मेथीको साग

बिभिन्न रोगका लागि मेथीको साग

पौष्टिक एवमस्वास्थ्यकर मेथीको साग खानाले स्वास्थ्यलाई धेरै फाइदा पुर्याउछ। बिशेष गरि यसमा प्रोटीन, फाइबर, भिटामिन सी, नियासिन, पोटाशियम र आईरन पर्याप्त मात्रामा पाईन्छ । यसका अतिरिक्त यसमा डियोसजेनिन तत्व पनि पाहिन्छ । यो तत्वका कारण बहुउपयोगी मेथी स्वास्थ्य र सौंदर्य दुवैका लागि फाइदाजनक मानिन्छ । कब्जियतको समस्याबाट बचाउँछः कब्जियत वा पाचनसँबन्धी समस्या भएका मानिसहरुका लागि मेथी निकै उपयोगी मानिन्छ ।[Read More…]

by May 17, 2019 0 comments स्वास्थ्य
परिवार नियोजनप्रति महिलाको आकर्षण बढ्दो

परिवार नियोजनप्रति महिलाको आकर्षण बढ्दो

काठमाडौं, २७ बैशाख । लामो समयसम्म काम गर्ने परिवार नियोजनका साधनमा विशेष गरी दुर्गम क्षेत्रका अति विपन्न समुदायलाई स्वास्थ्य संस्थामार्फत तालीमप्राप्त स्वास्थ्यकर्मीले सहज पहुँच पु¥याउने कार्यक्रमलाई ‘भिजिटिङ सर्भिस प्रोभाइडर्स’ भनिन्छ । बेलायतको अन्तर्राष्ट्रिय सहयोग नियोग (डिआइडी)को आर्थिक सहयोग र संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए)को प्राविधक सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यहाँ यो कार्यक्रम कार्यान्वयन गरिराखेको छ । कार्यक्रमका जिल्ला संयोजक[Read More…]

by May 10, 2019 0 comments स्वास्थ्य
महिलाको शरीरमा सेता धर्सा बढी किन देखिन्छ ? जानी राखौ

महिलाको शरीरमा सेता धर्सा बढी किन देखिन्छ ? जानी राखौ

सेता धर्सा आउने कारण युवतीहरूमा पहिलोपटक महिनावारी हुँदा शरीरका विभिन्न भाग मोटाउने हुँदा सेता धर्सा बस्ने गर्छन् । स्तन, हिपलगायतका ठाउँमा यहीवेला ‘स्ट्रेच माक्र्स’ देखिइसकेको हुन्छ । कतिपय व्यक्तिमा भने स्टेरोइड औषधिको अत्यधिक प्रयोगले पनि ‘स्ट्रेच माक्र्स’ देखिन्छ । यो पुरुषहरूमा बढी हुन्छ । शरीरमा सेता धर्सा आउने कारण विभिन्न छन् । केही रोगका कारण पनि यस्ता धर्सा आउने गरेको[Read More…]

by May 10, 2019 0 comments स्वास्थ्य
तपाईको पेटमा गडबडी भैरहन्छ ? साबधान! क्यान्सरको संकेत पनि हुनसक्छ

तपाईको पेटमा गडबडी भैरहन्छ ? साबधान! क्यान्सरको संकेत पनि हुनसक्छ

कोलन या कोलोरेक्टल क्यान्सरलाई ठूलो आन्द्राको क्यान्सर पनि भनिन्छ । यो क्यान्सर ठूलो आन्द्रा(कोलन) या रैक्टम (ग्यास्ट्रो इन्टेस्टाइनलको अन्तिम भाग) मा हुन्छ । दुनियाभरिमा क्यान्सर तीव्र रूपमा फैलिरहेको तेस्रो समस्या हो । यस क्यान्सरको समस्या हुँदा पेटसँग सम्बन्धित समस्या जस्तै इरिटेबल बाउल सिन्ड्रोम, पाइल्स या कब्जियतको समस्या हुन्छ । अधिकांश मानिसले यस क्यान्सरको शुरुवाती संकेतप्रति हेलचेक्राई गर्ने गल्ती गर्छन् ।[Read More…]

by May 10, 2019 0 comments स्वास्थ्य
सुत्केरीको सालनाल बिरामीकै झोलामा

सुत्केरीको सालनाल बिरामीकै झोलामा

प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गाको लापरवाहीका कारण सेवा लिन आउने बिरामी समस्यामा परेका छन् । स्वास्थ्य केन्द्रमा अव्यवस्थित प्रसूति सेवाकक्ष साथै आवश्यक सामग्रीको अभाव भएकै कारण सुत्केरी अवस्थाका महिला यसको शिकार भएका हुन् । एक महीनामा १० सम्म सुत्केरी गराउँदै आएको यस स्वास्थ्य केन्द्रमा प्लासेन्टा (सालनाल) को व्यवस्थापन गर्ने कन्टेनर नहुँदा प्लासेन्टा सुत्केरीलाई नै झोलामा हालेर घर पठाउने गरेको केन्द्रकी प्रसूति[Read More…]

कुन ब्लड ग्रुपका मानिसहरुलाई धेरै लामखुट्टेले टोक्छ ?

कुन ब्लड ग्रुपका मानिसहरुलाई धेरै लामखुट्टेले टोक्छ ?

काठमाडौँ । वैज्ञानिकहरुका अनुसार ‘ओ’ ब्लड ग्रुप भएका व्यक्तिहरुको रगत मच्छरले धेरै खाने गर्छ । वैज्ञानिकहरुका अनुसार अरु ब्लड ग्रुपका व्यक्ति भन्दा ‘ओ’ ब्लड ग्रुप भएका व्यक्तिहरुलाई मच्छरले टोक्नुमा त्यसमा पाइने तरल पदार्थ नै हो । ‘ओ’ ब्लड ग्रुपमा अरु ब्लड ग्रुपका मानिसहरुको ब्लडमा पाइने भन्दा विशेष किसिमको तरल पदार्थ हुने गर्छ । जसलाई मच्छरले मन पराउने गर्छन् । त्यसै[Read More…]