स्थानीय सरकार

नेप्सेम्याकको संयोजनमा धुलीखेलमा सफाई अभियान

नेप्सेम्याकको संयोजनमा धुलीखेलमा सफाई अभियान

काभ्रे । फोहोरमैला व्यवस्थापनमा सक्रिय नेप्सेम्याकको प्राविधिक संयाृेजनमा उपत्यका बाहिर काभ्रेको धुलीखेल नगरपालिकामा फोहोरमैला नियन्त्रण तथा सार्वजनिक सफाई अभियान संचालन गरिएको छ । शनिवार धुलीखेलमा चौथो हप्ताको सफाई अभियान संचालन गरिएको नेप्सेम्याकका भक्तपुर प्रमुख बाबुराम चौंलागाईले बताउनुभयो । धुलीखेलको काभ्रेभञ्ज्यांगदेखि बतासेसम्म ५ किलोमिटर राजमार्ग सफाई गरेर १० टन फोहोर संकलन गरिएको थियो । अभियानमा स्थानीय संघसंस्था, वडाका जनप्रतिनिधि, सुरक्षा निकाय[Read More…]

समुदायको सहभागितामा चाँगुनारायणमा सफाई अभियान

समुदायको सहभागितामा चाँगुनारायणमा सफाई अभियान

भक्तपुर । चाँगुनारायण नगरपालिकाको सार्वजनिक सफाई अभियान शनिवार ५ औं हप्तामा संचालन भएको छ । पाँचौं हप्तामा वडा नं ९ को ताथलीमा शनिवार विहान अभियान सुरु गर्दै नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले स्थानीयको सचेतना र सहभागितामा सार्वजनिक स्थान, चोक चौतारा र सडक सफाई गर्दा मात्रै नगरपालिका र नगरवासीको शान र सभ्यता झल्कने बताउनुभयो । फोहोरमैला नियन्त्रण तथा वातावरण संरक्षणमा क्रियाशील नेप्सेम्याकको[Read More…]

पर्यटन प्रबर्धनका लागि कोन्ज्योसोम पदयात्रा

पर्यटन प्रबर्धनका लागि कोन्ज्योसोम पदयात्रा

ललितपुर । जिल्लाको मध्यभागमा रहेको कोन्ज्योसोम गाउपालिकाले पर्यटन प्रबर्धनका लागि कोन्ज्योसोम पदयात्रा सुरु गरेको छ । नल्लु पाथीभाराबाट शुक्रबार सुरु भएको पदयात्रा शनीबार गुप्तेश्वर दर्शन पछि भारदेउमा समापन हुने गाउपालिका अध्यक्ष गोपिलाल स्याङ्तानले बताउनुभयो । पदयात्रामा धार्मिक मठ मन्दिर, गुम्बा, भ्यु प्वाइन्ट तथा रमणीय पर्यटकीय स्थलहरुको भ्रमण, सरोकारवाला अन्तरकृया तथा प्रबर्धनका लागि गर्ने पहलहरुको बिषयमा पनि छलफल र मनोरन्जन हुने[Read More…]

समृद्धिका लागि गैरसरकारी क्षेत्रको प्रभावकारी परिचालन गरिन्छ :अधिकारी

समृद्धिका लागि गैरसरकारी क्षेत्रको प्रभावकारी परिचालन गरिन्छ :अधिकारी

ललितपुर । समृद्ध गोदावरीका लागि ऐर सरकारी क्षेत्रको प्रभावकारी परिचालन गरिने गोदावरी नगरपालिकाका उपप्रमुख मुना अधिकारीले बताउनुभएको छ । नगर योजना निर्माणका लागि गैससहरुको प्रस्तुतिकरण कार्यक्रममा बोल्दै सोमबार अधिकारीले स्थानीय सरकारले आफै गर्ने नभै योजनाहरुको कार्यान्वयनमा साझेदारी सहकार्य र अगुवाइ गर्ने बताउनुभयो । अधिकारीले समृद्ध गोदावरी निर्माणमा सहकार्य गर्न गैरसरकारी संस्थालाई आग्रह गर्नुभएको छ । गैर सरकारी संस्थाले नगरक्षेत्रभित्र गर्ने[Read More…]

मेयरले दिए १ बर्षको तलब सामुदायिक बिद्यालयलाई

मेयरले दिए १ बर्षको तलब सामुदायिक बिद्यालयलाई

ललितपुर । गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले जन्मदिनको अवसरमा १ बर्षको तलव सामुदायिक बिद्यालयलाइ दिनुभएको छ । मेयर महर्जनले नगरपालिकाबाट आफूले पाउने १ वर्ष बरावरको पारिश्रमिक गरीब, असहाय विद्यार्थीका लागि गोदावरी नगरपालिका वडा नम्बर १२ ठेचोस्थित सरस्वती माध्यमिक विद्यालयलाई दिने घोषणा गर्नुभएको हो । ५० औं वसन्तको अवसर पारेर विद्यालयवाट आयोजित स्वर्ण महोत्सवलाई सम्बोधन गर्दै नगरप्रमुख महर्जनले सो रकम दिने[Read More…]

जथाभावी फोहोर फ्याक्ने भारतीय नागरिक पक्राउ

जथाभावी फोहोर फ्याक्ने भारतीय नागरिक पक्राउ

ललितपुर । सार्बजनिक स्थानमा जथाभावी फोहोर फ्याक्ने भारतीय नागरिकलाइ सतदोबाटो प्रहरीले पक्राउ गरेको छ । आइतबार राती स्वीमिङ पुल अगाडिको सडकमा फोहोर फ्याक्न लाग्दा भारत घर भइ ललितपुर महानगरपालिका वडा न १४ नखिपोट बस्ने १९ बर्षको राम कुमारलाई पक्राउ गरिएको प्रहरी बृत्त सातदोबाटोका प्रमुख डीएसपी गौतम मिश्रले बताउनुभयो । फोहोरमैला ब्यबस्थापन ऐन २०६८ र स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार[Read More…]

साम्सद सिलवालद्वारा संसद विकास कोषका योजनाको अनुगमन

साम्सद सिलवालद्वारा संसद विकास कोषका योजनाको अनुगमन

ललितपुर । ललितपुर १ का साम्सद नवराज सिलवालले संसद विकाष कोषका योजनाहरुको अनुगमनलाइ तिब्रता दिनुभएको छ । मंगलबार नल्लु चौघरे मानिखेल मध्यमार्गी सडकको निरिक्षण अनुगमन गर्नुभएको छ । संसद विकाष कोषको २५ लाख बजेट बिनियोजन भएको उक्त सडकको अनुगमनका क्रममा साम्सद सिलवालले जनताको बिकासका नाममा बिनियोजित बजेट सही ठाउमा सही ढङ्गले खर्च हुनुपर्ने बताउदै बजेटका नभएका कारण विकासबाट कोही बन्चित[Read More…]

बागमतीका किसानलाइ बीउ र पशु स्वास्थ्य शिविर

बागमतीका किसानलाइ बीउ र पशु स्वास्थ्य शिविर

ललितपुर । बागमती गाउपालिका ५ इकुडोलका किसानहरुलाइ वडा कार्यालयले तरकारी तथा मकैको बीउ बितरण गरिएको छ । मङ्गलबार आयोजित पशु स्वास्थ्य शिविर र बीउ बितरण कार्यक्रममा ३५१ परिवारले सहभागिता जनाएको वार्ड अध्यक्ष साजन दर्लामीले बताउनुभयो । कृषि क्षेत्रको विकास बेगर किसान र ग्रामीण क्षेत्रका नेपालीको समृद्धी हुन नसक्ने भएकोले स्थानीय सरकारका योजना कृषिमा केन्द्रित हुन जरुरी भएको पनि अध्यक्ष दर्लामीले[Read More…]

विप्लवको धम्कीपछि स्थानीय जनप्रतिनिधि प्रहरी शरणमा

विप्लवको धम्कीपछि स्थानीय जनप्रतिनिधि प्रहरी शरणमा

२८ फागुन, काठमाडौं/नेत्रविक्रम चन्द्र नेतृत्वको माओवादी पार्टी नेकपाले दैलेखका स्थानीय तहका जनप्रतिनिधिलाई राजीनामा दिन पत्राचार गरेपछि जनप्रतिनिधि आतंकित भएका छन् । स्थानीय सरकारका प्रमुख, उप्रमुखलगायत वडाध्यक्षसम्मलाई पदबाट राजीनामा दिन तथा हालसम्म लिएको सुविधा लगायतको रकम पार्टीलाई चन्दा दिन आग्रह गरिएपछि स्थानीय सरकारका जनप्रतिनिधिले सुरक्षाका लागि प्रहरी गुहारेका छन् । पत्र मात्र नभई फोनबाट समेत चन्दाको बारेमा कुराकानी गर्ने गरेपछि सुरक्षा[Read More…]

गोदारीलाई उत्कृष्ण पर्यटकीय गन्तव्य बनाइने

गोदारीलाई उत्कृष्ण पर्यटकीय गन्तव्य बनाइने

ललितपुर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले ललितपुरको गोदावरीलाई विश्वको ध्यान तान्ने पर्यटकीय गन्तव्य बनाउन आवश्यक सहयोग गरिने बताउनुभएको छ । धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिकोणले उच्च सम्भावना भएकोले ललितपुरकै विकासका लागि पर्यटन प्रमुख प्राथमिकता हुने बताउनुभयो । गोदावरी नगरपालिकाको तेश्रो स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै मन्त्री महासेठले गोदावरी र उपत्यकाको सडक विस्तार तथा भौतिक संरचनाको[Read More…]