साहित्य

मिथिला चित्रकार रन्जु यादवलाई राष्ट्रिय ललितकला पुरस्कार

मिथिला चित्रकार रन्जु यादवलाई राष्ट्रिय ललितकला पुरस्कार

चर्चित मिथिला चित्रकार रन्जु यादव राष्ट्रिय ललितकला पुरस्कार–२०७६ बाट पुरस्कृत हुनुभएको छ । जेठ २ गते बिहीबारदेखि सुरु भएको राष्ट्रिय ललितकला प्रदर्शनी–२०७६ को उद्घाटन समारोहमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेलले चित्रकार यादवलाई उक्त पुरस्कार हस्तान्तरण गर्नुभयो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्ने लोककला विधाअन्तर्गतको राष्ट्रिय ललितकला पुरस्कार चित्रकार यादवलाई दिइएको हो । राष्ट्रिय ललितकला प्रदर्शनी–२०७६ मा सहभागी[Read More…]

प्रवासी गजलकार स्पन्दन बिनोदका गजल संग्रह सार्वजनिक

प्रवासी गजलकार स्पन्दन बिनोदका गजल संग्रह सार्वजनिक

काठमाडौं । युरोप प्रवासमा रहनुभएका प्रवासी गजलकार स्पन्दन विनोदका दुई गजल कृति “अबिरल स्पन्दन” र “भिजाएर गयौ ” आइतबार राजधानीमा एकैपटक लोकार्पण भएका छन्। अनेसास नेपाल च्याप्टरको आयोजनामा कृति विमोचन गर्दै बरिष्ठ पत्रकार भैरव रिसालले विनोदका कृतिले गजल साहित्यमा थप योगदान गरेको बताउनुभएको छ । लोकार्पण कार्यक्रममा गजल सम्राट ज्ञानुवाकर पौडेल, घनश्याम परिश्रमी, प्रभाती किरण, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिब[Read More…]

by April 1, 2019 0 comments साहित्य
गजल “मेरो देश”

गजल “मेरो देश”

आँखैमा छ सुन्दरता, अन्त धाउनै पर्दैन मन यसै फुरुङ्ग छ, उसले गाउनै पर्दैन ईन्द्रेणी र डाँफेले, पहिल्यै रङ्ग भरेको मेरो माटो सिंगार्न, अरु आउनै पर्दैन आफैमा म तृप्त छु, पूर्ण छु म यसै नै पराईबाट मैले अरु, केही पाउनै पर्दैन सूनफल्ने घरमा, चाँदीको नै छानो छ हाम्रो घरै सुरक्षित, उसले छाउनै पर्दैन मेरोदेश हेर्न आउँछन्, कैयौं डलर तिरेर म नेपाली[Read More…]

‘निर्बन्ध आकाश’माथि बुटवलमा विमर्श

‘निर्बन्ध आकाश’माथि बुटवलमा विमर्श

बुटवल / गजलकार भोजराज घिमिरेको छन्द/बहरबद्ध गजलकृति ‘निर्बन्ध आकाश’माथि बुटवलमा विमर्श गरिएको छ। गजल सागर नेपाल र अन्तर्राष्ट्रिय नेपाली गजल मंचको आयोजनामा भएको कार्यक्रममा साहित्यकारद्वय रमेश समर्थन र रुद्र ज्ञवालीले उक्त पुस्तकमाथि टिप्पणी गरे! समर्थनले पुस्तबारे समीक्षा गर्दै नेपाली गजल परिष्कारको चरणमा रहेको र गजलको आधारभूत शास्त्रीयताको खोजी भइरहेको बताए। यसै अभियानको पछिल्लो उपलब्धि निर्बन्ध आकाश भएको उनको भनाइ थियो![Read More…]

जानुले ल्याइन एकसाथ दुई एल्बम

जानुले ल्याइन एकसाथ दुई एल्बम

काठमाडौं । साहित्यकार जानु काम्बाङ्ग लिम्बुले एकै साथ दुई कृति सार्वजनिक गरेकी छिन् । उनी ताप्लेजुङमा जन्मिएर हाल केही वर्षदेखि बेलायतको एक्सफोर्डमा बसोबास गर्दै आएकी छिन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा लिङ्गदेनको कथाकृति ‘नउघ्रेको जुन’ र गीति एल्बम ‘जानु’को लोर्कापर्ण भएको छ । नेपाल वाङमय प्रतिष्ठानले आयोजना गरेको उक्त समारोहमा वरिष्ठ साहित्यकार वैरागी काईला, गायक आनन्द कार्की, साहित्यकार बिना[Read More…]

कालजयी मार्क्स

कालजयी मार्क्स

 कविता कालजयी मार्क्स लेखक – कृष्ण भुसाल मनाउँदै गर्दा तिम्रो द्विसतबार्षिकी , कहिल्यै घटेन तिम्रो त्यो गरिमा , बर्गिय खाडल पुर्न कस्सिएर लागेका तिम्रा ती अनुयायीहरु , मानेका छैनन कुनै थकावट अनि निरासा,  हिँड्दैछन अबिराम मुक्ती यात्रामा । पेरिस कम्युन ढलेपनी, सोभियत संघ असफल भएपनी, ढलेका छैन्न हाम्रा आस्थाहरु । बोकेर क्रान्तिको सुनौलो मार्गचित्र तिम्रै पदमार्गमा लम्किरहेका छन , पाइलाहरु[Read More…]

by May 6, 2018 0 comments साहित्य
उनले भनिन्-‘म कुनै पनि सम्पत्ति लिन्नँ, तर डिभोर्स गर्नुपूर्व बाँकी दश दिन पूरा मलाई दिनुहोस् !’

उनले भनिन्-‘म कुनै पनि सम्पत्ति लिन्नँ, तर डिभोर्स गर्नुपूर्व बाँकी दश दिन पूरा मलाई दिनुहोस् !’

मानव जीवनको सत्य कुरा मृत्यु मात्र हो, जुन एकपटक आउँछ र सधैँका लागि लिएर जान्छ । हो, मृत्युलाई कसैले रोक्न र छेक्न सक्दैनन् । रेस्टुराँमा बसेर म मेरी उमासँग बियरको चुस्की लगाउँदै थिएँ । मेरी उमा पनि बियरको चुस्कीसँगै रमाउँदै थिइन् । एक, दुई, तीन गरेर आधा दर्जन बियरका बोतलहरू खाली भइसकेका थिए । हामी घर फर्कनका लागि निकै ढिला[Read More…]

लण्डनदेखि उपेन्द्र देवकोटाको स्वास्थ्यलाभ कामना विनोदले लेखे ‘ज्युँदा भगवान’

लण्डनदेखि उपेन्द्र देवकोटाको स्वास्थ्यलाभ कामना विनोदले लेखे ‘ज्युँदा भगवान’

गजल मैले प्रार्थना गरेका, अनगिन्ती फोटा छन् हो जिन्दगी साच्चै, सोचेभन्दा छोटा छन् ज्यूँदा भगवानको साथ, नछुटाई दे देउता बाहिरी मन्दिरमा तँ भित्र, उपेन्द्र देवकोटा छन् हो घरहरू ठूला ठूला, भए आजकल तर यादमा उनै बूँईगल, र चोटा छन् देशका खातीर, सास काटेर बाँचेकालाई   बचाउन के लिन्छस् अरू, कति कोटा छन् रवि लामीछाने, भगवान कोईराला, लालबाबु जस्तै भनि साध्य[Read More…]

“तिम्रो याद” (गजल)

“तिम्रो याद” (गजल)

 दिन वित्याे रात वित्याे महिना वित्याे वर्ष बित्याे तिम्रो सम्झनामा हरेक रात राेधन् मा बित्याे तिमी फर्कि अाएनाै बाटाे कुर्दा कुर्दै जिन्दगी बित्याे तिम्रो सम्झनामा हरेक रात अन्धकार मा बित्याे ।। अाज भाेली पुर्णिामाकाे रात पनि अाैसीकाे झाै लाग्न थाल्याे बिहानीकाे सुर्य उदयले नयाँ सन्देश दिन् थाल्यो हाँस्दा हाँस्दै तिम्रो यादमा याे मन भकानीन थाल्यो तिम्रो सम्झनामा हरेक रात अन्धकार[Read More…]

गजल: मुटुका परेलीमा

गजल: मुटुका परेलीमा

गजल मुटुका परेलीमा सधै यी याम फेरीन्छन् कहिले जून फेरिन्छन कहिले घाम फेरिन्छन् सताएर मन कुडाउने कुरा नगर मायालु यता हूरी चल्छ उता कलेजीमा नाम फेरिन्छन् ‘पूर्व पश्चिम रेल गुड्नेछ अब’ भन्दैछन् कोही सोच्दैछु म के साँच्चै डोटी बाजुरा अछाम फेरिन्छन् ? हुँडार यौटै रहनेछ सायद चर्कनेछ आवाज पनि मात्र फूल बर्साउने प्यारा आवाम फेरिन्छन् मलाई यत्ति कुरा झस्किरहन्छ ‘स्पन्दन’मा[Read More…]