सहकारी

सहकारी नियमावली सच्याउने प्रतिबद्धता

सहकारी नियमावली सच्याउने प्रतिबद्धता

सहकारी नियमावली प्राविधिक त्रुटीवश फरक आएको भन्दै सच्याउने प्रतिबद्धता जनाइएको छ । सहकारी नियमावली २०७५ को सन्दर्भमा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिले आयोजना गरेको एक दिने अन्तरक्रिया कार्यक्रममा सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनाली तथा सहकारी विभागका उपरजिष्ट्रार शशीकुमार लम्सालले यस्तो बताउनुभएको हो । कार्यक्रमका प्रमुख अतिथि भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोपिनाथ मैनालीले सहकारी[Read More…]

एपोलो सहकारीको आयोजनामा स्वास्थ्य शिबिर

एपोलो सहकारीको आयोजनामा स्वास्थ्य शिबिर

ललितपुर । एपोलो बहुद्देश्यीय सहकारी संस्थाले संस्थाको नवौ स्थापना दिवसको उपलक्ष्यमा स्वास्थ्य शिबिर गर्ने भएको छ । लुभु जेसिज सङ्गको सहकार्यमा यहि मिति जेठ ४ गते शनिबार महान्काल गाउँपालिका-१ बुखेलमा स्वास्थ्य शिबिर सन्चालन गर्न लागेको हो । उक्त शिबिर मा स्त्रीरोग , हाडजोर्नी तथा साधारण स्वास्थ परिक्षण हुने एपोलो बहुद्देश्यीय सहकारी सस्थाका अध्यक्ष रमेश घिमिलेले बताउनुभयो।

बचत तथा ऋण सहकारी संघले बनायो पञ्चवर्षीय योजना

बचत तथा ऋण सहकारी संघले बनायो पञ्चवर्षीय योजना

ललितपुर । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. ले पञ्चवर्षिय व्यावसायिक योजना निर्माण गरेको छ । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.वी. उप्रेतिले उद्घाटन गरेको आवासीय वैठकले संघको व्यवसायिक योजना निर्माण गरी क्रियाकलापहरु तय गर्न लागेको हो । बचत तथा ऋण सहकारी संघलाई राष्ट्रिय सहकारी बैंकको सबैखाले सहयोग प्रदान गर्न बैंक तत्पर रहेको उप्रेतीले बताउनुुभयो । वैशाख १८ र[Read More…]

उत्कृष्ट सहकारीका लागि ललितपुर जाऔ भन्ने पार्नुस: बास्कोटा

उत्कृष्ट सहकारीका लागि ललितपुर जाऔ भन्ने पार्नुस: बास्कोटा

ललितपुर । राष्ट्रिय सहकारी महासङका पुर्व अध्यक्ष दीपक प्रकाश बास्कोटाले उत्कृष्ट सहकारी अभ्यासका लागि ललितपुर जाऔ भन्ने छाप देश र बिदेश सम्म पार्न ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लाई सुझाब दिनुभएको छ । नवनिर्वाचित टीमले धन्यवाद ज्ञापन तथा सुझाब संकलन कार्यक्रममा बोल्दै नेपालको सहकारी अभियका बिकृतिहरु हटाउन ललितपुरका सबै संघ, केन्द्रिय संघ लगायतको ध्यानाकर्षण गराउनुभयो । राष्ट्रिय सहकारी[Read More…]

बचत संघले सुझाव संकलन गरेर कार्ययोजना बनाउने

बचत संघले सुझाव संकलन गरेर कार्ययोजना बनाउने

ललितपुर । बचत तथा ऋण सहकारी संघ लिमिटेड ललितपुरले सदस्य संस्थासंग सुझाव संकलन गरेर प्राप्त सुझावका आधारमा कार्ययोजना बनाउने भएको छ । पदस्थापना, माइन्युट हस्तान्तरण पछिको प्रथम वैठकको निर्णयअनुसार कार्यक्रमको अयोजना नै गरेर सुझाव संकलन गर्न लागिएको संघका अध्यक्ष रामहरी बजगाईले बताउनुभयो । संघले यही चैत १ गते गते अग्नी पार्टी प्यालेसमा कार्यक्रमको आयोजना गरेको संघका अध्यक्ष बजगाईले जानकारी दिनुभयो[Read More…]

बचत संघका निर्वाचितलाई दर्पण सहकारीको सम्मान

बचत संघका निर्वाचितलाई दर्पण सहकारीको सम्मान

ललितपुर । बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संगठन ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका नवनिर्वाचितहरुलाई दर्पण बचत तथा ऋण सहकारी संस्थाले सोमबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । बधाई ज्ञापन तथा सम्मान कार्यक्रममा नवनिर्वाचित तथा संस्थाको प्रतिनिधित्वलाई सहयोग गर्नेहरुलाई सम्मान गरिएको संस्थाका सचिव माधव घिमिरेले बताउनुभएको छ । सम्मान कार्यक्रममा बोल्दै बचत तथा ऋण सहकारी संघ[Read More…]

सहकारीको अनुदान ठेकेदार र जानेबुझेकाले लाँदारहेछन्ः मन्त्री अर्याल

सहकारीको अनुदान ठेकेदार र जानेबुझेकाले लाँदारहेछन्ः मन्त्री अर्याल

भूमी व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले सहकारीमार्फत राज्यले दिएको अनुदान ठेकेदार, विचौलिया र हुनेखानेले लैजाने गरेको खुलासा गर्नुभएको छ । आइतबार राजधानीमा राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको महिला सशक्तिकरण र समावेशिता विषयक राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै मन्त्री अर्यालले व्यक्तिले बचत गर्दा धनि हुने भए पनि सस्था र राज्यले जति खर्च गर्यौ त्यति धनि हुने धारणा राख्दै ओल्लो,[Read More…]

सहकारीले रोजगारी खोज्दै साउदी कतार जानेलाइ रोक्न सक्नुपर्छ :सिलवाल

सहकारीले रोजगारी खोज्दै साउदी कतार जानेलाइ रोक्न सक्नुपर्छ :सिलवाल

ललितपुर १ का प्रतिनिधि सभा साम्सद नवराज सिलवालले सहकारीहरुले युवा महिला र ग्रामीण समुदायका नागरिकलाइ आर्थिक रुपमा बलियो र स्वरोजगार बनाउनुपर्नेमा जोड दिनुभएको छ । बुधबार ललितपुरमा आयोजित सहकारीकर्मीहरुको भेलामा बोल्दै साम्सद सिलवालले सहकारीहरुले रोजगारीका लागि साउदी, कतार, मलेसिया, र मध्यपुर्व जाने युवाहरूलाई देशभित्रै रोजगारीका सम्भावना देखाएर रोक्नसक्नुपर्नेमा जोड दिनुभयो । ललितपुर बचत तथा ऋण सहकारी संघका नवनिर्वाचित संचालक हरुलाइ[Read More…]

बचत संघका निर्वाचितलाइ नेकपाको स्वागत

बचत संघका निर्वाचितलाइ नेकपाको स्वागत

ललितपुर । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका नव निर्वाचित संचालक तथा लेखा समितिलाई नेकपा निकट निर्वाचन परिचालन कार्यदलले स्वागत तथा बधाइ ज्ञापन गरेको छ । कार्यक्रममा बोल्दै नेकपा स्थायी कमिति सदस्य तथा साम्सद पम्फा भुषालले राज्यको निति अनुसार सहकारीले युवा महिला र ग्रामीण क्षेत्रका नागरिकलाई समेटेर आर्थिक तथा सामाजिक सशक्तीकरणको भुमिका खेल्नुपर्ने बताउनुभयो । भुषालले सहकारीक कतिपय ऐन[Read More…]

बचत संघमा नेकपा निकट प्यानल बिजयी

बचत संघमा नेकपा निकट प्यानल बिजयी

ललितपुर । लगातार २ कार्यकाल अध्यक्ष रहेका उम्मेदवार रामशरण घिमिरेलाइ परास्त गर्दै ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघमा नेकपा समर्थक रामहरी बजगाइले दुई तिहाइभन्दा बढी सङ्ख्या सहित बिजय हासिल गरेका छन । बजगाइको टीमका तर्फबाट बरिष्ट उपाध्यक्षमा करुणारत्न बज्राचार्य, महिला उपाध्यक्षमा लक्ष्मी शाक्य, सचिबमा श्याम महर्जन, कोषाध्यक्षमा दीपक घिमिरेले बिजय हासिल गरेका छन । यस्तै लेखा संयोजकमा अशोक महर्जनले[Read More…]