सम्वाद

प्रदेश ३ मा पैसा अथाह छ, टिप्न जान्नुपर्छ: कैलाश ढुंगेल

प्रदेश ३ मा पैसा अथाह छ, टिप्न जान्नुपर्छ: कैलाश ढुंगेल

सम्भावना प्रदेश ३ मा १३ जिल्ला छन् । स्रोत र साधनको हिसाबले यो प्रदेश अन्य प्रदेशभन्दा अगाडि छ । उद्योग, जलस्रोत, कृषि, पशुपालन, धार्मिक तथा सांस्कृतिक प्रदेश ३ का स्रोत हुन् । विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदा यही प्रदेशमा छन् । विश्वसम्पदा सूचीमा सूचीकृत धरोहरहरू प्रदेश ३ मा बढी छन् । पशुपतिनाथ, चाँगुनारायण, भक्तपुर दरबार क्षेत्र, स्वयम्भूनाथ, पाटन दरबार क्षेत्र र[Read More…]

को हुन् मन्त्री फेर्ने हवाइ व्यवसायी (पूर्व पर्यटनमन्त्री जीवनबहादुर शाहीको खुलासा)

को हुन् मन्त्री फेर्ने हवाइ व्यवसायी (पूर्व पर्यटनमन्त्री जीवनबहादुर शाहीको खुलासा)

कर्णाली प्रदेशमा कांग्रेसबाट प्रत्यक्ष निर्वाचनबाट निर्वाचित एक मात्र प्रदेश सांसद जीवनबहादुर शाही पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुन् । हवाई क्षेत्रमा दख्खल राख्ने उनी पर्यटन मन्त्रालयको जिम्मेवारीमा रहँदा नागरिक उड्डयनसँग सम्बन्धित केही महत्वपूर्ण विषयलाई गति दिएका थिए । त्यसमा निजगढ विमानस्थलको प्रक्रिया अगाडि बढाउनेदेखि नेपाल वायुसेवा निगमलाई वाइडबडी जहाज खरिद गर्ने प्रक्रिया टुंग्याउनुलगायत छन् । मन्त्रालयको नेतृत्वमा रहँदा हवाई उद्योगलाई[Read More…]

सहकारीमा संचालक वा कर्मचारी एक पदमा मात्रै बस्नुपर्छ

सहकारीमा संचालक वा कर्मचारी एक पदमा मात्रै बस्नुपर्छ

गोपिनाथ मैनाली सचिव, कृषि,भूमी व्यवस्था तथा सहकारी मन्त्रालय सहकारीले यो संघीय संरचनाको अर्थतनत्रमा कसरी सहयोग पुर्याउन सक्ला ? —संघीय संरचना सहकारी दर्शनमा आधारित राजनीतिक सिद्धान्त भनेपनि हुन्छ किनभने जसरी प्राथमिक सहकारी, विषयगत सहकारी, केन्द्रिय सहकारी महासंघ बन्ने चलन छ त्यसैगरि स्थानीय,प्रादेशिक र संघीय सरकार बन्ने चलन छ । यस अवस्थामा सहकारीलाई सरकारले पहिलेदेखि महत्व छ जुन संघीय संरचनामा भने झन्[Read More…]

‘सातदोबाटो–गोदावरी सडकखण्ड विवादित छ’

‘सातदोबाटो–गोदावरी सडकखण्ड विवादित छ’

गजेन्द्र महर्जन, मेयर गोदावरी नगरपालिका नगरप्रमुखकोे जिम्मेवारी निभाइरहँदा कस्तो महसुस भइरहेछ ? जिम्मेवारी बोध भइरहेको छ । एक हिसाबले खुसी पनि लागिरहेको छ । लामो समयदेखि दुःख पाउँदै आएका नगरवासीको थोरै भए पनि समस्या हल गर्न पाएको छु । जनता र राज्यबीच बसेर विकासका काम गर्न पाएको छु । यसले निकै दायित्वबोध पनि गराएको छ । स्थानीय तहको चुनाव नहुँदासम्म[Read More…]

बिरालो भन्दैमा चुक्कुल थुनेर कुट्यो भने बिरालो बाघभन्दा खतरनाक बन्छ:ठाकुर गैरे

बिरालो भन्दैमा चुक्कुल थुनेर कुट्यो भने बिरालो बाघभन्दा खतरनाक बन्छ:ठाकुर गैरे

एमालेको केन्द्रीय भूमिकामा रहेका नेतामध्ये प्रतिनिधिसभा र प्रदेशसभामा कहीँ पनि उम्मेदवार नबनाइएका ठाकुर गैरेको पक्षमा सहानुभूतिको लहर छ । ०६२/६३ को जनआन्दोलनमा विद्यार्थी मोर्चाबाट नेतृत्व सम्हालेका उनी अखिलका अध्यक्ष थिए । पाल्पाली हुन् । यसचोटि त्यहाँबाट उठ्ने कुरा चुनावअघि नेताहरूले नै पक्कापक्की गरे । तर, ०४८ देखि चुनाव उठ्दै आएका सोमप्रसाद पाण्डेले टिकट पाए । राष्ट्रिय सभाको निर्वाचनमा पनि चर्चा चल्यो[Read More…]

दुई पार्टी अध्यक्षहरुले चाहे पनि एकता भत्कन सक्ने अवस्था छैन- प्रदीप ज्ञवाली

दुई पार्टी अध्यक्षहरुले चाहे पनि एकता भत्कन सक्ने अवस्था छैन- प्रदीप ज्ञवाली

गुल्मी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा जितेर भर्खरै काठमाडौं फर्किनु भएका एमाले सचिव प्रदीप ज्ञवालीले चुनावी अभियानका क्रममा एमाले र माओवादीका कार्यकर्ता छुट्याउनै नसक्नेगरी मिलेको अनुभव गर्नु भएको छ । एमाले र माओवादीले चुनावमा कार्यगत एकता र चुनाव लगत्तै पार्टी एकता गर्ने उद्घोष गरेका थिए । चुनावी सफलतापछि दुई पार्टी एकीकरणको तयारीमा छन् । एकीकरण कसरी हुन्छ र यसका[Read More…]

कछुवाले माछालाई झापड हानेको देख्नु भएको छ ? (हेर्नुहोस फोटो फिचर)

कछुवाले माछालाई झापड हानेको देख्नु भएको छ ? (हेर्नुहोस फोटो फिचर)

कमेडी वाइल्डलाईफ फोटो प्रतियोगितामा एक रुखको हांगामा चढ्न कोशिश गरिरहेको एक उल्लुको तस्वीरले प्रथम पुरस्कार जित्न सफल भएको छ । यसलाई यस वर्षको सबैभन्दा रमाइलो तस्वीर मानिएको छ । कमेडी वाइल्डलाईफ फोटो प्रतियोगिता विगत तीन वर्ष देखी चलिरहेको छ । प्रतियोगितामा हास उठाउने खालका विभिन्न तस्विरहरु प्रस्तुत भएका छन्, जुन यहा प्रस्तुत गरेका छौ ।         एजेन्सी

‘‘जबज’ र ‘माओवाद’ को च्याप्टर क्लोज: धनश्याम भुसाल

‘‘जबज’ र ‘माओवाद’ को च्याप्टर क्लोज: धनश्याम भुसाल

‘हिजो हामीले ०४९ सालमा व्याख्या गरेको जनताको बहुदलीय जनवाद भनेको अर्धसामन्ती अर्धऔपनिवेशिक मुलुकमा गरिने क्रान्तिको सिद्धान्त हो, अब हामीले आफैं के भन्यौं भने अर्धसामन्ती-अर्धऔपनिवेशिक मुलुक रहेन, जनवादी क्रान्ति पूरा भयो । भनेपछि, हाम्रा लागि त्यो च्याप्टर क्लोज भएको छ ।’ एमाले नेता धनश्याम भुसालका अनुसार मदन भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’ले सकेसम्म शान्तिपूर्णरुपले जनवादी क्रान्ति पूरा गर्ने भनेको थियो[Read More…]

अध्यादेशमा सहमतिको बाटो

अध्यादेशमा सहमतिको बाटो

भरतमोहन अधिकारी भर्खरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट झन्डै दुईतिहाइ सिटमा वाम गठबन्धन विजयी भएको छ । यो असाधारण विजयका लागि वाम गठबन्धनका सबै नेता, कार्यकर्ता र आममतदाता पंक्ति बधाईका पात्र छन् । यस्तो सफलता हासिल हुनुमा गठबन्धनका दुई प्रमुख नेता एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दूरगामी सोच र ‘बोल्ड’ निर्णयले काम गरेको छ[Read More…]

तस्करहरुलाई ठेगान लाएको प्रतिशोधमा म विरुद्धको षड्यन्त्र: सिलवाल

तस्करहरुलाई ठेगान लाएको प्रतिशोधमा म विरुद्धको षड्यन्त्र: सिलवाल

विभिन्न संगठित अपराधहरु र तस्करहरुलाई नियन्त्रण गरेर शान्ति सुव्यवस्था र सुशासन ल्याउन लागेकाले आफूलाई प्रहरी महानिरिक्षक बन्नबाट रोक्न खुलेर लागेको एमाले सांसद नवराज सिलवालले बताएका छन् । ऋषि धमलाको चर्चित टेलीभिजन कार्यक्रम धमलाको हमला कार्यक्रममा अन्तवार्ता दिँदै सिलवालले यस्तो प्रष्ट्याएका हुन् । भारतीय तस्करहरु देखि अन्तर्राष्ट्रिय तस्करहरु आईजीपी हुनबाट रोक्न लागेका र त्यहाँ सफल भएकाले सांसद हुनबाट रोक्न पनि लागेको[Read More…]