सम्पदा

नेप्सेम्याकको संयोजनमा धुलीखेलमा सफाई अभियान

नेप्सेम्याकको संयोजनमा धुलीखेलमा सफाई अभियान

काभ्रे । फोहोरमैला व्यवस्थापनमा सक्रिय नेप्सेम्याकको प्राविधिक संयाृेजनमा उपत्यका बाहिर काभ्रेको धुलीखेल नगरपालिकामा फोहोरमैला नियन्त्रण तथा सार्वजनिक सफाई अभियान संचालन गरिएको छ । शनिवार धुलीखेलमा चौथो हप्ताको सफाई अभियान संचालन गरिएको नेप्सेम्याकका भक्तपुर प्रमुख बाबुराम चौंलागाईले बताउनुभयो । धुलीखेलको काभ्रेभञ्ज्यांगदेखि बतासेसम्म ५ किलोमिटर राजमार्ग सफाई गरेर १० टन फोहोर संकलन गरिएको थियो । अभियानमा स्थानीय संघसंस्था, वडाका जनप्रतिनिधि, सुरक्षा निकाय[Read More…]

समुदायको सहभागितामा चाँगुनारायणमा सफाई अभियान

समुदायको सहभागितामा चाँगुनारायणमा सफाई अभियान

भक्तपुर । चाँगुनारायण नगरपालिकाको सार्वजनिक सफाई अभियान शनिवार ५ औं हप्तामा संचालन भएको छ । पाँचौं हप्तामा वडा नं ९ को ताथलीमा शनिवार विहान अभियान सुरु गर्दै नगरपालिकाका मेयर सोमप्रसाद मिश्रले स्थानीयको सचेतना र सहभागितामा सार्वजनिक स्थान, चोक चौतारा र सडक सफाई गर्दा मात्रै नगरपालिका र नगरवासीको शान र सभ्यता झल्कने बताउनुभयो । फोहोरमैला नियन्त्रण तथा वातावरण संरक्षणमा क्रियाशील नेप्सेम्याकको[Read More…]

मानिखेलमा ग्याल्पोको गरिमा

मानिखेलमा ग्याल्पोको गरिमा

ललितपुर । तामाङ समुदायको महत्वपूर्ण सास्कृतिक पर्व ग्याल्पो ल्होसार महाकाल गाउपालिका वार्ड २ मानिखेलमा बुधबार एक भब्य कार्यक्रम आयोजना गरि मनाइएको छ । प्रदेश सभाकी साम्सद लालकुमारी पुन सुशिलाले सबै भाषा र सस्कृती समाज विकासमा उत्तिकै महत्वपूर्ण भएको बताउदै समृद्ध समाज निर्माणमा सबै भाषाभाषी र जातजातिको सहकार्य जरुरी हुने बताउनुभयो । ललितपुरको दक्षिणी भेक तामाङ बाहुल्य क्षेत्र भएकाले पछाडी पारिएको[Read More…]

धार्मिक पर्यटनमार्फत दक्षिण ललितपुरको विकासमा जोड

धार्मिक पर्यटनमार्फत दक्षिण ललितपुरको विकासमा जोड

ललितपुर। धार्मिक पर्यटनको विकासमार्फत दक्षिण ललितपुरको विकास गर्न नेकपाका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले जोड दिनुभएको छ । महाङ्काल गाउँपालिका वडा नं ३ गोटीखेलमा आयोजित ‘श्रीमद्भागवत एवं शिवपुराण ज्ञानमहायज्ञ’ उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री नेपालले सबै जाती भाषा र धर्मका नागरिकहरु मिलेर आन्तरिक र विदेशी पर्यटकहरु भित्र्याउनुपर्नेमा जोड निुभयो । ‘हाम्रो देशले चारदेखि पाँच हजार वर्ष पुरानो इतिहास बोकेको छ’,[Read More…]

महालक्ष्मीमा सरसफाई अभियान

महालक्ष्मीमा सरसफाई अभियान

ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं ८ लुभूमा सरसफाई अभियान चलाइएको छ । शनिवार अभियानमा वोल्दै महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले सरसफाई अभियानलाई जीवनशैलीकै रुपमा संचालन गर्नुपर्नेमा जोड दिनुभयो । सिर्जनसीप सेवा प्रा.लिको प्राविधिक संयोजनमा संचालित अभियानलाई सबै पक्षबाट सहयोग गरी सफल पार्न वडाध्यक्ष विश्वराज श्रेष्ठ, सिर्जनशीलका संचालक श्याम राउत लगायत स्थानीय संघसंस्थाका अगुवाहरुले आह्वान गर्नुभयो । खानेपानी मुहान, नदीनाला[Read More…]

हनुमन्ते सफाई राष्ट्रिय चासोः प्रचण्ड

हनुमन्ते सफाई राष्ट्रिय चासोः प्रचण्ड

भक्तपुर । हनुमन्ते लगायतका काठमाडौं उपत्यकाका नदी सभ्यताको सरसफाई राष्ट्रिय चासोको विषय भएको पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले बताउनुभएको छ । शनिवार भक्तपुरमा आयोजित हनुमन्ते सफाईको ५१ औं हप्ताको विशेष कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री प्रचण्डले काठमाडौं उपत्यका अन्तर्राष्ट्रिय चासो र आकर्षणको केन्द्र भएकाले काठमाडौं उपत्यकाबासीको व्यवहार देशकै इज्जत जोगाउने खालको हुनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष प्रचण्डले सबै[Read More…]

हिउँले सेताम्ये महाभारत (फोटोफिचर)

हिउँले सेताम्ये महाभारत (फोटोफिचर)

काभ्रेपलाञ्चोक/ढुंखर्क महाभारत क्षेत्रमा यस वर्षको सबैभन्दा बढी हिउँ परेको छ । २३ पुस पछि शनिवार महाभारत क्षेत्र हिउँले सेताम्ये भएपछि यस क्षेत्रमा आएका पर्यटकहरु हिउँसंगै रमाएका छन् । हिउँ परेपछि कृषकहरु पनि मौसम राम्रो भएर अन्न अनाजको राम्रो उत्पादन हुने भएकोले खुसी छन् । हिउँमा खेल्न काभ्रे ढुंखर्कको माउण्ट महाभारत होमस्टे र महाभारत लेकतर्फ जाने पर्यटकहरुको चाप बढेको छ ।[Read More…]

माघेझरीले शनिवार विहानैदेखि हिमपात

माघेझरीले शनिवार विहानैदेखि हिमपात

ललितपुर । मौसम बदली भएको तेस्रो दिन शनिवार विहानैदेखि उपत्यकाका आसपासका अग्ला स्थानहरुमा हीउ परेको छ । फुल्चोकी, चन्द्रागिरी, चम्पादेवी, लाँकुरीभञ्ज्याङ्ग, दलचोकी, मैरेलेख राडार क्षेत्र लगायतका स्थानमा हीमपात भएको छ । यस्तै काभ्रेको बेथानचोक लगायतका अग्ला स्थानहरुमा हीमपात भएको छ भने ललितपुरको दक्षिणी भेकको कालेश्वर, मृगविसौना लगायतका स्थानहरुमा पनि हीमपात भएको छ । हीमपातसंगै जनजीवन थप प्रभावित हुने भएकाले मौसमविद्हरुले[Read More…]

चक्रपथको ललितपुर खण्डमा सरसफाइ अभियान सुरु

चक्रपथको ललितपुर खण्डमा सरसफाइ अभियान सुरु

११ माघ ललितपुर, अव्यवस्थित र फोहोर बन्दै गएको चक्रपथ बाटो बिस्तारले झन भद्रगोल भएको बेला ललितपुर खण्डमा सरसफाइ अभियान सुरु हुने भएको छ । शनिवारबाट हरेक हप्ता संचालन हुने अभियानको उद्घाटन पुर्बमन्त्री तथा ललितपुर ३ का साम्सद पम्फा भुषालले गर्ने कार्यक्रम रहेको छ । ललितपुरमा फोहोरमैलाको प्राबिधिक ब्यबस्थापनमा कृयाशील गैर सरकारी निकायको पहलमा निर्मित ललितपुर चक्रपथ सरसफाइ तथा स्वच्छता अभियानको पहलमा[Read More…]

लागू औषध बिरुद्ध नमस्ते नेपालको अभियान

लागू औषध बिरुद्ध नमस्ते नेपालको अभियान

विभिन्न सामाजिक कार्यहरु गर्दै आएको नमस्ते नेपालले लागुुऔषध तथा महिला हिंसा बिरुद्ध महाअभियान सञ्चालन गर्दै चौथो हप्तासम्म सफलता प्राप्त गरेको छ । अभियान अन्तर्गत शुुक्रबार शंकरनगरस्थित शंकरनगर दुर्गादत्त माविमा प्रशिक्षण सम्पन्न गरेको छ । अहिलेको स्थितिमा देशका कर्णधार युवाहरु नै लागुपदार्थ दुर्व्यसनी, कुलत र हिंसामा संलग्न हुँदा देशको शान्ति,सुरक्षा र विकासमा असर पर्ने निश्कर्ष निकाल्दै युवालाई सचेत गराउने उद्देश्यले सो[Read More…]