समाज

मिथिला चित्रकार रन्जु यादवलाई राष्ट्रिय ललितकला पुरस्कार

मिथिला चित्रकार रन्जु यादवलाई राष्ट्रिय ललितकला पुरस्कार

चर्चित मिथिला चित्रकार रन्जु यादव राष्ट्रिय ललितकला पुरस्कार–२०७६ बाट पुरस्कृत हुनुभएको छ । जेठ २ गते बिहीबारदेखि सुरु भएको राष्ट्रिय ललितकला प्रदर्शनी–२०७६ को उद्घाटन समारोहमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेलले चित्रकार यादवलाई उक्त पुरस्कार हस्तान्तरण गर्नुभयो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्ने लोककला विधाअन्तर्गतको राष्ट्रिय ललितकला पुरस्कार चित्रकार यादवलाई दिइएको हो । राष्ट्रिय ललितकला प्रदर्शनी–२०७६ मा सहभागी[Read More…]

भाषा जोगाउन सक्रिय बन्दै गुरुङ समुदाय

भाषा जोगाउन सक्रिय बन्दै गुरुङ समुदाय

लमही, १६ वैशाख। आफ्नो भाषा संरक्षण गर्न गुरुङ समुदाय सक्रिय बन्न थालेका छन् । पछिल्लो समय नयाँ पुस्ताले गुरुङ भाषा बिर्सिंदै जान थालेको भन्दै यसको संरक्षणमा आफूहरु सक्रिय बनेको गुरुङ राष्ट्रिय परिषद् प्रदेश नं–५ का अध्यक्ष खुमबहादुर गुरुङले बताउनुभयो । “पछिल्लो समय नयाँ पुस्ताले गुरुङ भाषा भुल्दै गएका छन्”, उहाँले भन्नुभयो, “त्यसैले यसलाई संरक्षण गर्न हामी सक्रिय बन्दै गएका छौँ[Read More…]

by April 29, 2019 0 comments विविध, समाज
आफूले पढेको विद्यालयलाई सहयोग जुटाउँदै जान्वी

आफूले पढेको विद्यालयलाई सहयोग जुटाउँदै जान्वी

कलाकार जान्वी बोहोराले आफूले पढेको विद्यालयको लागि पुस्तकालय भवन बनाउन सहयोग संकलन सुरु गरेकी छन् । आफैंले पढेको विद्यालयमा केही गर्ने भावनाले सहयोग जुटाएर विद्युतीय पुस्तकालय भवन बनाउन लागेको बोहोराले बताउनुभयो । प्रवासमा साहित्यलाई परोपकारीता र निर्माणमा जोड्ने दोश्रो प्रयोगको रुपमा क्षेत्री समाजले २ कोठे भवन सहित अत्याधुनिक बिध्युतिय पुस्तकालय निर्माणमा कबिता कन्सर्ट गरेर करिब १७ लाख भन्दा बढी रकम[Read More…]

by April 12, 2019 0 comments गृहपुष्ठ, समाज
ल्याण्डफिल्ड साइटका मजदुरसंग मन्त्रीको नयाँ वर्ष

ल्याण्डफिल्ड साइटका मजदुरसंग मन्त्रीको नयाँ वर्ष

पोखरा । व्यानर टाँगिएको मञ्चमा उपस्थित नेताको भाषण वा कलाकारका नाचगान र तामझाम । यस्तै रुपमा देखिने कार्यक्रमभन्दा फरक शैलीमा नयाँ वर्षको शुभकामना आदान प्रदान भयो पोखरामा । बाच्छेवुडुवा ल्याण्डफिल्ड साइडका ७५ जना श्रमिकहरुलाई नारी जागरण अभियान पोखराले सेफ्टी सामग्री मास्क, पन्जा, गमबुट वितरण गर्दै नयाँ वर्ष २०७६ को शुभकामना आदानप्रदान गरेको छ । फोहोरमैला व्यवस्थापन र स्वच्छ सफा शहरका[Read More…]

दुई हवाईजहाज चार्टर गरेर जन्ती, अधिकांशको पहिलो काठमाडौं भ्रमण

दुई हवाईजहाज चार्टर गरेर जन्ती, अधिकांशको पहिलो काठमाडौं भ्रमण

धनकुटा — जन्ती जाँदा गाडी रिजर्भ गरेर जाने चलन सामान्य हो । तर, यहाँका एक व्यक्तिले छोराको जन्ती जानेक्रममा ६९ जन्तीलाई दुई वटा हवाईजहाज चार्टर गरेका छन् । महालक्ष्मी नगरपालिका ९ का नगेन्द्र थापाका छोरा दिनेशको विवाहका क्रममा जीतपुरबाट काठमाडौँमा जन्ती आतेजातेका लागि बुधबार हवाईजहाज चार्टर गरिएको हो। जसमा पहिलोपटक काठमाडौँ जाने ४० ज्येष्ठ नागरिकसमेत जन्ती भएर गएका छन्। थापाले[Read More…]

by March 14, 2019 0 comments विविध, समाज
बलात्कारपछि हत्या हुनेमा सबै भन्दा बढी दलित

बलात्कारपछि हत्या हुनेमा सबै भन्दा बढी दलित

काठमाडौँ, २८ फागुन । बलात्कारपछि हत्या हुनेमा सबैभन्दा बढी दलित बालबालिका तथा युवतीको सङ्ख्या देखिएको छ । दलित महिला सङ्घले गरेको बलात्कारका घटनाको अध्ययनअनुसार गत वैशाखदेखि माघसम्म ७२९ घटनामध्ये १५४ घटनाहरु दलित समुदायका बालबालिका तथा युवतीमाथि भएका छन् । दलितमाथि हुने गरेका बलात्कारका घटनाको झण्डै ८० प्रतिशत बलात्कारपछि मारिएको छ । सङ्घले १०९औँ अन्तर्राष्ट्रिय नारी दिवस (८ मार्च) को सन्दर्भमा[Read More…]

by March 12, 2019 0 comments समाज
अस्पतालको शैयामा मोडल निशा आर्थिक अभावमा परिवार

अस्पतालको शैयामा मोडल निशा आर्थिक अभावमा परिवार

ललितपुर । करियर बनाउन उच्च शिक्षाको लागि भारतको देहरादुन गएकी मोडल तथा कलाकार निशा घिमिरे अहिले काठमाडौंको ट्रमा सेण्टरमा मृत्युसंग लडिरहेकी छन् । देहरादुन भारतमा गएको पुस १८ गते कार दुर्घटनाबाट घाइते भएकी निशालाई जग्गा धितो राखेर सहकारीबाट निकालेको पैसाले १८ दिनसम्म भारतमै उपचार गरिएको बुबा प्रेमप्रसाद घिमिरेले बताउनुभयो । घिमिरे परिवारको आर्थिक स्थितिले धान्न गाह्रो परेपछि नेपाल ल्याई माघ[Read More…]

१५ करोडको लागतमा बन्दै आधुनिक ज्येष्ठ नागरिक आश्रम, प्रदेशले दियो ३ करोड

१५ करोडको लागतमा बन्दै आधुनिक ज्येष्ठ नागरिक आश्रम, प्रदेशले दियो ३ करोड

ललितपुर/ १५ करोडको लागतमा ललितपुरमा आधुनिक ज्येष्ठ नागरिक आश्रम निर्माण हुने भएको छ । आश्रम निर्माणका लागि प्रदेश सरकारले ३ करोड बजेट दिने निर्णय गरेसंगै निर्माणको काम अगाडि बढ्ने पक्का भएको हो । ललितपुर २ र ३ का प्रदेश सांसदको अगुवाइमा ज्यापु समाजका अगुवाहरुको प्रतिनिधिमण्डलको ध्यानाकर्षण पश्चात बुधबार प्रदेश सरकारले उक्त निर्णय गरेको प्रदेश सांसद राजकाजी महर्जनले बताउनुभयो । ललितपुर[Read More…]

महायज्ञमा चार करोड ८४ लाख सङ्कलन

महायज्ञमा चार करोड ८४ लाख सङ्कलन

चितवन, २१ फागुन । माघको अन्तिम साता तनहुँको देवघाटधाममा आयोजना गरिएको देवघाटधाम विराट ज्ञानमहायज्ञमा रु चार करोड ८४ लाख सङ्कलन भएको छ । महेश सन्न्यास आश्रम तथा महेश संस्कृत गुरुकुलको रजत वर्षको अवसर पारेर महायज्ञको आयोजना गरिएको थियो । महायज्ञका महासचिव एवं संस्कृत गुरुकुलका प्राचार्य डा गुरुप्रसाद सुवेदीका अनुसार महायज्ञबाट रु दुई करोड ६२ लाख बचत भएको छ । महायज्ञका[Read More…]

by March 5, 2019 0 comments विविध, समाज
१२ वर्षमै बिहे !

१२ वर्षमै बिहे !

दुल्लु, १६ फागुन । सलल बगेको भेरी नदीको आवाजले एकछिन अडिन बाध्य बनाउँछ । नदी किनारको बालुवामा खेल्दै गरेका र सरसफाइमा व्यस्त भएका बालबालिकाको झुण्डले एकपटक त्यो दृष्य नहेरी फर्कनै सकिँदैन । झुण्ड झुण्डमा रहेका अरु बालबालिका कोही बालुवामा चित्र बनाउँदैछन्, कोही हात समातेर खेल्दैछन् । कोही सरसफाइमा व्यस्त । बालबालिका र तिनका अभिभावक नुहाइधुवाइका लागि पनि प्रायःजसो नदीमा पुग्छन्[Read More…]

by February 28, 2019 0 comments गृहपुष्ठ, समाज