विविध

महिलामा हुने २ स्तनको आकार फरक फरक हुन्छ किन ? यस्तो छ कारण

महिलामा हुने २ स्तनको आकार फरक फरक हुन्छ किन ? यस्तो छ कारण

एजेन्सी-स्तनको स्वरुप सामान्यता सबै महिलाहरुमा उस्ताउस्तै भएपनि यसको आकार महिलैपिच्छे फरक मात्र होइन स्तनपिच्छे फरक हुन्छ ।महिलाहरको यौन अंग विकसित भएपछि महिला सेपक्स हर्मन (इस्ट्रोजिन)ले महिलाको प्रारम्भिक स्तन विकासमा सहयोग पुर्याउँछ । बिस्तारै स्तनको मुन्टामा हल्का बृद्धि हुन्छ । तर, दुबै स्तनले एउटै खालको हर्मन नपाउन पनि सक्छन् । जसका कारण एउटा स्तन अर्को भन्दा तुलनात्मक रुपमा ठूलो हुन्छ ।[Read More…]

by May 20, 2019 0 comments विविध
गोत्रको सुरुवात कसरी भयो? कुन थरको गोत्र कुन ?

गोत्रको सुरुवात कसरी भयो? कुन थरको गोत्र कुन ?

नेपाली तथा भारतीय सिंधु घाटी सभ्यता ( ई.पू.) विश्वको प्राचीन सिंधु- घाटी नदी सभ्यताहरू मध्येको एक प्रमुख सभ्यता थियो । यो हडप्पा सभ्यता र सिंधु-सरस्वती सभ्यताका नामले पनि जानिन्छ, हिन्दूका विभिन्न थरहरू हुन्छन् । ती थरहरू पनि विभिन्न गोत्रमा बाँडिएका छन् । उनीहरू आफू विभिन्न ऋषिमुनिका सन्तान भएको विश्वास गर्दछन् । त्यसैले उनीहरूका गोत्र पनि प्राचीन ऋषिमुनीहरूकै नाममा आधारित देखिन्छन्[Read More…]

by May 17, 2019 0 comments विविध
दुई करोड ३० लाख बढी मानिसको पासवर्ड ‘१२३४५६’

दुई करोड ३० लाख बढी मानिसको पासवर्ड ‘१२३४५६’

एक अध्ययनका अनुसार लाखौं मानिसहरु आफ्नो संवेदनशील एकाउण्टमा सजिलो पासवर्ड राख्ने गर्दछन् । बेलायतको राष्ट्रिय साइबर सुरक्षा केन्द्र ९एनसीएससी० ले गरेको विश्लेषणमा भंग भएका एकाउण्टमध्ये धेरैले अङ्ग्रेजी अंक ‘१२३४५६’ लाई पासवर्डको रुपमा प्रयोग गरेका छन् । एनसीसीले मजबुत पासवर्ड राख्नका लागि एकाउण्ट खोल्नेहरुले तीन अनियमित (जस्तोसुकै) तर सम्झन सकिने शब्द राख्नुपर्ने बताएको छ । आफ्नो पहिलो साइबर सर्वेक्षणमा एनसीसीले सार्वजनिक[Read More…]

अचम्मको रेस्टुरेन्ट जहाँ पहिले पिसाब चेक गरेर, खाना तयार गरिदिन्छ !

अचम्मको रेस्टुरेन्ट जहाँ पहिले पिसाब चेक गरेर, खाना तयार गरिदिन्छ !

सामन्यतया हामी जाने रेष्टुरेन्टमा पहिले नै मेनु हुन्छ र हामी त्यही अनुसार खाना अर्डर गर्छौँ । ती खानाको रेसिपी पनि होटल वा रेस्टुरेन्टले पहिले नै निर्धारण गरेका हुन्छन् । तर, अब जापानमा एउटा यस्तो रेष्टुरेन्टको परिकल्पना गरिएको छ जहाँ ग्राहकको शारीरिक आवश्यकता अनुसार खाना दिइनेछ । जापानी कम्पनी ओपन मिल्सले यस्तो तयारी सुरु गरेको हो । कम्पनीले आफ्नो रेस्टुरेन्टमा ग्राहकसँग[Read More…]

by May 9, 2019 0 comments विविध
फेसबुकले भिडियो च्याट एप बन्द गर्दै

फेसबुकले भिडियो च्याट एप बन्द गर्दै

काठमाडौं- फेसबुकले आफ्नो भिडियो च्याट एप बन्द गर्ने भएको छ । ग्रुप भिडियो च्याटको प्रमुख एप हाउसपार्टीको एक क्लोन बन्द गर्ने निर्णय फेसबुकले गरेको हो । द भर्जको रिपोर्ट अनुसार बोनफायर नामको क्लोन एप यहीँ महिनादेखि नै बन्द हुनेछ । सन् २०१७ को अन्त्यमा फेसबुकले डेनमार्कमा यो एपको परीक्षण सुरु गरेको थियो । फेसबुकले भनेको छ, ‘मेमा हामीले बोनफायर बन्द[Read More…]

रमजान पर्व मङ्गलबारदेखि

रमजान पर्व मङ्गलबारदेखि

विराटनगर, २३ वैशाख । इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान मङ्गलबारदेखि शुरु हुने भएको छ । एक महीनासम्म चल्ने यो पर्वमा मुुसलमान दिनमा निराहार बस्छन् । रोजा बस्न मुसलमानले बिहान ३:४३ बजेबाट बेलुका ६:३६ बजेसम्म निराहार बस्नुलाई रोजा भनिन्छ । रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी संवत् १४४० हो भने रमजान महीना नवौँ महीना हो । रमजान महीनामा मुसलमानको सबै भन्दा ठूलो ग्रन्थ[Read More…]

by May 6, 2019 0 comments विविध
राजी समुदायमा उमेर नपुग्दै विवाह

राजी समुदायमा उमेर नपुग्दै विवाह

– दुर्गा देवकोटा लम्की, २३ वैशाख । कैलालीमा वादी र राजी समुदायको बसोबास छ । अल्पसङ्ख्यक राजी र पिछडिएको वादी समुदायमा अधिकांशको बालविवाह हुन्छ । टीकापुर नगरपालिकाको ज्योतिनगरमा राजी र वादीको बस्ती छ । त्यहाँ बस्ने धेरै किशोरीको उमेर नपुगेरै विवाह हुन्छ । विवाहको अन्तर हेर्दा त्यहाँ हिजोको चलन र आजको चलनमा केही फरक छैन । त्यहाँ १६ वर्षदेखिका किशोरी[Read More…]

by May 6, 2019 0 comments विविध
काबेली कोरिडोर विद्युत् लाइनको परीक्षण प्रशारण

काबेली कोरिडोर विद्युत् लाइनको परीक्षण प्रशारण

फिदिम, २२ वैशाख । पूर्वी पहाडमा निर्माणाधीन काबेली कोरिडोर १३२ केभी प्रशारण लाइन आयोजना निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । ९०.०२१ किलोमिटर लामो कोरिडोरको दोस्रो खण्डमा शनिबारबाट परीक्षण प्रशारण शुरु गरिएको छ । मुआब्जा वितरण, रुख कटानीलगायतका समस्याका कारण लामो समय अवरोध भएको कोरिडोरको इलाम–फिदिम खण्ड निर्माण पूरा भई शनिबारबाट परीक्षण प्रसारण शुरु गरिएको हो । ४२.८८ किलोमिटर लामो[Read More…]

by May 5, 2019 0 comments विविध
भाषा जोगाउन सक्रिय बन्दै गुरुङ समुदाय

भाषा जोगाउन सक्रिय बन्दै गुरुङ समुदाय

लमही, १६ वैशाख। आफ्नो भाषा संरक्षण गर्न गुरुङ समुदाय सक्रिय बन्न थालेका छन् । पछिल्लो समय नयाँ पुस्ताले गुरुङ भाषा बिर्सिंदै जान थालेको भन्दै यसको संरक्षणमा आफूहरु सक्रिय बनेको गुरुङ राष्ट्रिय परिषद् प्रदेश नं–५ का अध्यक्ष खुमबहादुर गुरुङले बताउनुभयो । “पछिल्लो समय नयाँ पुस्ताले गुरुङ भाषा भुल्दै गएका छन्”, उहाँले भन्नुभयो, “त्यसैले यसलाई संरक्षण गर्न हामी सक्रिय बन्दै गएका छौँ[Read More…]

by April 29, 2019 0 comments विविध, समाज
यौनसम्पर्क गरेर विवाहका लागि केटी छान्ने परम्परा

यौनसम्पर्क गरेर विवाहका लागि केटी छान्ने परम्परा

एजेन्सी । कतिपय कुराहरू सुन्दै अनौठो लाग्छ । आ–आफ्नो ठाउको परम्परा अनुसार समाजको नियममा बाँधिनु पर्ने हन्छ । यस्तै छ कम्बोडियाको सुन्दा आश्चर्य लाग्ने खालको परम्परा जहाँ छोरीलाई आफ्नो जिवन साथी रोज्न एक भन्दा बढी पुरुषसंगका यौन सम्बन्ध राख्न अभिभावकले नै उक्साउँछन् । छोरीहरुको सजिलोका लागि बुवाआमाले नै घरभन्दा केही टाढा प्रेम झुपडी बनाइदिन्छन् । यसमध्येको एउटा परम्परा कम्बोडियामा छ,[Read More…]

by April 24, 2019 0 comments विविध