ललितपुर

सहकारी नियमावली सच्याउने प्रतिबद्धता

सहकारी नियमावली सच्याउने प्रतिबद्धता

सहकारी नियमावली प्राविधिक त्रुटीवश फरक आएको भन्दै सच्याउने प्रतिबद्धता जनाइएको छ । सहकारी नियमावली २०७५ को सन्दर्भमा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिले आयोजना गरेको एक दिने अन्तरक्रिया कार्यक्रममा सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनाली तथा सहकारी विभागका उपरजिष्ट्रार शशीकुमार लम्सालले यस्तो बताउनुभएको हो । कार्यक्रमका प्रमुख अतिथि भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोपिनाथ मैनालीले सहकारी[Read More…]

स्थापना दिवसको अवसरमा स्वास्थ्य शिविर र औषधि वितरण

स्थापना दिवसको अवसरमा स्वास्थ्य शिविर र औषधि वितरण

ललितपुर । एपोलो बहुद्देशीय सहकारी संस्था ललितपुरले आफ्नो स्थापनाको नवौ बर्षको उपलक्ष्यमा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न गरेको छ। ललितपुरको दक्षिण भेक महान्काल गाउँपालिका वडा न १ बुखेल स्थित बुखेल उपस्वास्थ्य चौकीमा स्त्रीरोग, हाडजोर्नी र साधारण रोग र अन्य स्वास्थ्य समस्याको निशुल्क सेवा प्रदान गरेको एपोलो सहकारीका अध्यक्ष एवं लुभु जेसिजका पुर्व अध्यक्ष रमेश घिमिरेले बताउनु भयो। उक्त स्वास्थ्य शिबिरमा प्रत्यक्ष[Read More…]

अगुवा शिक्षासेवी बाँस्कोटाको निधन

अगुवा शिक्षासेवी बाँस्कोटाको निधन

ललितपुर । शैक्षिक अभियन्ता, अगुवा शिक्षासेवी तथा नेपाल राष्ट्रिय शिक्षक संगठन ललितपुरका संस्थापक नारायणप्रसाद बाँस्कोटाको शुक्रबार राती निधन भएको छ । किटिनी कलेजका प्रमुख, किटिनी माविका पूर्व प्रअ समेत रहनुभएका बाँस्कोटाको ७६ वर्षको उमेरमा निधन भएको हो । बाँस्कोटा ललितपुरको पेशागत तथा नागरिक आन्दोलनहरुमा समेत योगदान पुर्याउनुभएको थियो । उहाँले लामो समय शिक्षा क्षेत्रमा विताएकाले शिक्षकका पेशागत संघसंगठन तथा उहाँका[Read More…]

ललितपुर चक्रपथ सफाइ १७ औं हप्तामा

ललितपुर चक्रपथ सफाइ १७ औं हप्तामा

ललितपुर । चक्रपथ सरसफाई तथा सुन्दरता अभियानले संचालन गरेको ललितपुर चक्रपथ सफाई तथा सुन्दरता अभियान १७ औं हप्तामा शनिवार पनि संचालन भएको छ । १७ औं हप्ताको अभियानमा वालकुमारी खरिबोटबाट ५ सय मिटरको क्षेत्रमा सरसफाई गरिएको थियो । सरसफाई अभियानमा प्रतिनिधि सभा सांसद पम्फा भुषाल, कृष्णलाल महर्जन तथा प्रदेश सभा सांसद राजकाजी महर्जन सहित महानगरपालिकाका वडाध्यक्ष तथा जनप्रतिनिधिहरुको सहभागिता थियो[Read More…]

शताब्दीपुरुष सत्यमोहन जोशीसंग चिनियाँ राजदूतको भेट

शताब्दीपुरुष सत्यमोहन जोशीसंग चिनियाँ राजदूतको भेट

ललितपुर,३ जेठ- संस्कृतिविद, वाङमय शताब्दी पुरुष, महाविद्यावारिधि सत्यमोहन जोशीसंग नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले भेटघाट गरेकी छन् । आज शुक्रबार ललितपुरको बखुम्बहालस्थित संस्कृतिविद, वाङमय शताब्दी पुरुष, महाविद्यावारिधि सत्यमोहन जोशीको निवासमै पुगेर भेटघाट गरेकी हुन् । १०० बर्षीय जीवनयात्रामा रहेका संस्कृतिविद, वाङमय शताब्दी पुरुष, जोशी र चिनियाँ राजदूतबिच झण्डै ४५ मिनेट भलाकुसारी भएको थियो । भेटका क्रममा राजदूत यान्छीले संस्कृतिविद,[Read More…]

पर्यटन प्रबर्धनका लागि कोन्ज्योसोम पदयात्रा

पर्यटन प्रबर्धनका लागि कोन्ज्योसोम पदयात्रा

ललितपुर । जिल्लाको मध्यभागमा रहेको कोन्ज्योसोम गाउपालिकाले पर्यटन प्रबर्धनका लागि कोन्ज्योसोम पदयात्रा सुरु गरेको छ । नल्लु पाथीभाराबाट शुक्रबार सुरु भएको पदयात्रा शनीबार गुप्तेश्वर दर्शन पछि भारदेउमा समापन हुने गाउपालिका अध्यक्ष गोपिलाल स्याङ्तानले बताउनुभयो । पदयात्रामा धार्मिक मठ मन्दिर, गुम्बा, भ्यु प्वाइन्ट तथा रमणीय पर्यटकीय स्थलहरुको भ्रमण, सरोकारवाला अन्तरकृया तथा प्रबर्धनका लागि गर्ने पहलहरुको बिषयमा पनि छलफल र मनोरन्जन हुने[Read More…]

एपोलो सहकारीको आयोजनामा स्वास्थ्य शिबिर

एपोलो सहकारीको आयोजनामा स्वास्थ्य शिबिर

ललितपुर । एपोलो बहुद्देश्यीय सहकारी संस्थाले संस्थाको नवौ स्थापना दिवसको उपलक्ष्यमा स्वास्थ्य शिबिर गर्ने भएको छ । लुभु जेसिज सङ्गको सहकार्यमा यहि मिति जेठ ४ गते शनिबार महान्काल गाउँपालिका-१ बुखेलमा स्वास्थ्य शिबिर सन्चालन गर्न लागेको हो । उक्त शिबिर मा स्त्रीरोग , हाडजोर्नी तथा साधारण स्वास्थ परिक्षण हुने एपोलो बहुद्देश्यीय सहकारी सस्थाका अध्यक्ष रमेश घिमिलेले बताउनुभयो।

ललितपुरमा ८११ जना बेरोजगार, सबैलाई ओली सरकारले रोजगारी दिने

ललितपुरमा ८११ जना बेरोजगार, सबैलाई ओली सरकारले रोजगारी दिने

ललितपुर । बेरोजगार भएका कारण जीवन निर्वाह गर्न कठिन भएका कारण सरकारसंग ललितपुरका ८ सय ११ जनाले रोजगारीको माग गरेका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार युवायुवतीहरुलाई अनिवार्य रोजगार कार्यक्रममा सहभागी गराइने कार्यक्रमसहित गरिएको सूचनाबाट ८११ जनाले मात्रै निवेदन दिएकाले उनीहरुलाई रोजगारी सिर्जना गर्न स्थानीय तहमा रकम विनियोजन गरिएको छ । श्रम तथा रोजगार मन्त्रालयले सार्वजनिक गरेको जानकारीअनुसार ललितपुरका[Read More…]

लगनखेल–सातदोबाटो सडक निर्माण सुस्त

लगनखेल–सातदोबाटो सडक निर्माण सुस्त

ललितपुर, २७ वैशाख । जिल्लाको सबैभन्दा बढी सवारी चाप रहने लगनखेलदेखि सातदोबाटोसम्मको सडक विस्तारको काम २० प्रतिशत मात्रै सकिएको छ । स्थानीयवासीले घर र जग्गाको मुआब्जा माग गरेपछि सडक निर्माणको काममा प्रगति हुननसकेको हो । सर्वोच्च अदालतले सरकारलाई तत्काल विस्तारको काम रोक्न अन्तरिम आदेश दिएपछि काम अघि बढ्न नसकेको काठमाडौँ चक्रपथ सुधार आयोजनाले जनाएको छ । अदालतको अर्को आदेश नआउँदा[Read More…]

समृद्धिका लागि गैरसरकारी क्षेत्रको प्रभावकारी परिचालन गरिन्छ :अधिकारी

समृद्धिका लागि गैरसरकारी क्षेत्रको प्रभावकारी परिचालन गरिन्छ :अधिकारी

ललितपुर । समृद्ध गोदावरीका लागि ऐर सरकारी क्षेत्रको प्रभावकारी परिचालन गरिने गोदावरी नगरपालिकाका उपप्रमुख मुना अधिकारीले बताउनुभएको छ । नगर योजना निर्माणका लागि गैससहरुको प्रस्तुतिकरण कार्यक्रममा बोल्दै सोमबार अधिकारीले स्थानीय सरकारले आफै गर्ने नभै योजनाहरुको कार्यान्वयनमा साझेदारी सहकार्य र अगुवाइ गर्ने बताउनुभयो । अधिकारीले समृद्ध गोदावरी निर्माणमा सहकार्य गर्न गैरसरकारी संस्थालाई आग्रह गर्नुभएको छ । गैर सरकारी संस्थाले नगरक्षेत्रभित्र गर्ने[Read More…]