रोजगार

महिला दिवसमा प्रेरणादायी काम, रामघाटमा वालुवा चाल्ने श्रमिकलाई डोकोनाम्लोसहित सम्मान

महिला दिवसमा प्रेरणादायी काम, रामघाटमा वालुवा चाल्ने श्रमिकलाई डोकोनाम्लोसहित सम्मान

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा तारे होटलमा कार्यक्रम गरेर भाषणमा दिन वित्दै गर्दा पोखराको रामघाटमा भने नारी जागरण अभियानले गिटी बालुवा चालेर दैनिकी चलाउने श्रमिक महिलाहरुलाई कार्यस्थलमा नै कार्यक्रम गरेर साथ दिएको छ । संस्थाले रामघाटमा वालुवा चालेर जिविका चलाउँदै आएका महिलाहरुसंग १०९ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाएको हो । रामघाटमा वालुवा चाल्ने ५० जना श्रमिक महिलाहरुलाई डोको र[Read More…]

लाखौ बेरोजगारलाइ एकैसाथ रोजगारी, जनयुद्ध दिवसमै उद्घाटन

लाखौ बेरोजगारलाइ एकैसाथ रोजगारी, जनयुद्ध दिवसमै उद्घाटन

काठमाडौ । सशस्त्र युद्ध र राजनीतिक अस्थिरताले निराश भइ बिदेशिएका तथा देशभित्रै बेरोजगार रहेका लाखौ युवालाइ एकैसाथ उत्साह भर्ने गरि सरकारले कार्यक्रम ल्याएको छ । लाखौ बेरोजगारलाई एकैसाथ रोजगारी दिने गरि प्रधानमन्त्री रोजगार कार्यक्रम फागुन १ गते जनयुद्ध दिवसकै दिन सुरु हुन लागेको हो । जनयुद्धको समेत अनुमोदन गरेको एकीकृत कम्युनिस्ट पार्टी नेकपा नेतृत्वको यो सरकारले फागुन १ लाई नै[Read More…]

सबैलाई अनिवार्य रोजगार, बेरोजगारलाई भत्ता (कसले कति पाउँछन् ? )

सबैलाई अनिवार्य रोजगार, बेरोजगारलाई भत्ता (कसले कति पाउँछन् ? )

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सबैलाई अनिवार्य रोजगारको व्यवस्था मिलाउने भएको छ । बेरोजगारको तथ्यांक संकलन गरी अनिवार्य रोजगार दिने र रोजगार दिन नसकिएको व्यक्तिलाई बेरोजगारी भत्ता दिने भएको हो । १ फागुनदेखि सुरु हुने प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगारलाई कम्तीमा सय दिनको न्यूनतम रोजगारको ग्यारेन्टी गर्ने र रोजगारी दिन नसके बेरोजगार सहायता उपलब्ध गराउने भएको श्रममन्त्री गोकर्ण[Read More…]

सरकारको साख उठाउने गोकर्णका दर्जन काम

सरकारको साख उठाउने गोकर्णका दर्जन काम

काठमाडौं – नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई परिक्षण काल सकेको, पूर्वाधार तयार पारेको, नतिजा पर्खेको लगायतका अनेक खालका विशेषण झुण्ड्याउँदै गर्दा केही मन्त्रीहरु गफमा सीमित भएको देखिए पनि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट भने निरन्तर काममा खटिएका छन् । काममा खटिएको प्रमाण विष्टको लोकप्रियताले पुष्टि गरिरहेको छ । सरकारको साख उकास्न, नेपालीहरुलाई पूरै निरासाको अवस्थाबाट[Read More…]

लेखापढी गर्नेलाई लाइसेन्सको आवेदन खुल्यो

लेखापढी गर्नेलाई लाइसेन्सको आवेदन खुल्यो

ललितपुर । कानुनी मान्यता प्राप्त लेखापढी व्यवसाय गर्नेहरुको लागि लाइसेन्सको आवेदन खुलेको छ । ललितपुर जिल्ला अदालतले माघ १७ गते १५ दिने सूचना प्रकाशित गरी लेखापढी प्रमाणपत्रका लागि दरखास्त आह्वान गर्न सूचित गरेकोहो । यस्तो छ मापदण्ड (सूचना सहित)

श्रममन्त्रीका कामले रोजगारमा संयोजकमा आकर्षण  ७५३ माग्दा २४ हजारको आवेदन

श्रममन्त्रीका कामले रोजगारमा संयोजकमा आकर्षण ७५३ माग्दा २४ हजारको आवेदन

काठमाडौं । ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ कार्यान्वयन गर्न सरकारले आह्वान गरेको रोजगार संयोजकका लागि करिब २४ हजार जनाको आवेदन परेको छ । सरकारले हरेक स्थानीय तहमा एक÷एक जना रोजगार संयोजक नियुक्ति गर्न आह्वान गरेको कुल ७५३ कोटाका लागि अहिले यति धेरै आवेदन परेको हो । मुलुकभरका ७५३ वटा स्थानीय तहमा नियुक्त गर्न भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आह्वान गरेको[Read More…]

नेपाली युवा र रोजगारीका सवाल

नेपाली युवा र रोजगारीका सवाल

सुनिता बराल/प्राकृतिक सम्पदा तथा जलस्रोतको अथाह सम्भावना, तर राज्य संयन्त्र सधैं कमजोर । पर्याप्त पूँजीको अभाव र बजेटको परिचालनमा पनि मनोमानी । नेपाली युवाहरु दैनिक १५ सयको संख्यामा विदेशिनु परिरहेको बाध्यताका पछाडिको कठोर सत्य यही नै हो । भ्रष्टाचार गाँजेको कर्मचारीतन्त्र तोड्ने प्रयासमा लागेको सरकार पनि देश–विदेशको षड्यन्त्रमा परेर ढल्नु परेको निकट अतीतको यथार्थलाई नेपाली नागरिकको भुलेका छैनन् । तर[Read More…]

रोजगारी सम्भावना र युवाको सवाल

क्युपेकले बुझायो देशभर ज्ञापनपत्र, अनौपचारिक क्षेत्रलाइ सामाजिक सुरक्षा माग

क्युपेकले बुझायो देशभर ज्ञापनपत्र, अनौपचारिक क्षेत्रलाइ सामाजिक सुरक्षा माग

सरकारले सामाजिक सुरक्षा कार्यक्रम लागू गरेपनी अनौपचारिक क्षेत्र नसमेटिएको भन्दै बिहिबार देशभरका स्थानीय तहमा क्युपेक नेपालले धर्ना दिनुका साथै ज्ञापनपत्र बुझाएको छ । क्युपेकले शुक्रवार श्रम मन्त्री गोकर्ण बिष्टलाइ भेटी अनौपचारिक रुपमा श्रम क्षेत्रमा रहेका श्रमिकलाइ समेटेर समाजिक सुरक्षा कार्यक्रम लागू गर्नुपर्नेमा जोड दिइएको क्युपेक नेपालका केन्द्रिय सदस्य मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

रोजगार अधिकारीका लागि भर्ना खुल्यो (आवेदन गर्ने लिंकसहित)

रोजगार अधिकारीका लागि भर्ना खुल्यो (आवेदन गर्ने लिंकसहित)

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले देशैभर ७ सय ५३ वटै स्थानीय तहहरुमा रोजगार संयोजकको पदपुर्ति प्रक्रिया शुरु गरेको छ । मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर सबै स्थानीय तहमा रोजगार संयोजक नियुक्तिका लागि शुक्रबारदेखि अनलाइन आवेदन खुला हुने जानकारी दिएको हो । संयोजक नियुक्तिका लागि मन्त्रालयले तयार पारेको मापदण्ड पुस ९ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो । मापदण्ड[Read More…]