राजनीति

भारतीय कलाकारहरुको राजनीति यात्रा : अहिलेको निर्वाचनमा कसले जिते, कसले हारे ?

भारतीय कलाकारहरुको राजनीति यात्रा : अहिलेको निर्वाचनमा कसले जिते, कसले हारे ?

भारत– भारतमा धेरै कलाकार तथा खेलाडीहरु निर्वाचनमा उठेका थिए । यस पटकको लोकसभा चुनावमा धेरै कलाकारहरुले राम्रै नतिजा हात पारे । उनिहरु विभिन्न राजनीतिक दलबाट उम्मेदवार बनेका थिए। तीमध्ये कतिपय कलाकारले आफूलाई अब्बल राजनीतिज्ञ सावित गर्दै चुनाव जितेका छन् भने कतिपयले हार बेहोरेका छन्। हेमा मालिनी उत्तर प्रदेशको मथुराबाट भारतीय जनता पार्टीको उम्मेदवार बनेकी अभिनेत्री हेमा मालिनीले लोकसभा चुनावमा जित[Read More…]

by May 24, 2019 0 comments राजनीति
नेकपा सचिवालय बैठक आज बस्दै

नेकपा सचिवालय बैठक आज बस्दै

काठमाडौँ, ५ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताले एकताको बाँकी काम टुंगो लगाउने गृहकार्यको लागी आज सचिवालयको बैठक बस्दै छ । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनालसहितका शीर्ष नेता एकतासम्बन्धी बाँकी काम टुंगो लगाउने गृहकार्यमा जुटेका हुन् । नेकपाको सचिवालय बैठक समेत बोलाइएको छ । बैठकमा एकतासम्बन्धी बाँकी काम टुंगो लगाउने[Read More…]

by May 19, 2019 0 comments राजनीति
यस्ता छन् नेकपाका १४७ जना पोलिटब्युरो सदस्यहरु को-को परे ? (नामावलीसहित)

यस्ता छन् नेकपाका १४७ जना पोलिटब्युरो सदस्यहरु को-को परे ? (नामावलीसहित)

नेकपाको पार्टी एकताको एक वर्षपछि पोलिटब्युरो सदस्यको नाम टुगो लगाएको छ । १४७ सदस्यीय पोलिटब्यूरोमा ८१ जना पूर्व एमाले र ६६ जना पूर्व माओवादी केन्द्रबाट चयन गरिएको छ । नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित माधव नेपाल, रामबहादुर थापा र महासचिव विष्णु पौडेलको कार्यदल बैठकले २५ वैशाखमा पोलिटब्यूरोको अन्तिम सूची तयार गरेको हो । जेठ ३ गते[Read More…]

by May 17, 2019 0 comments राजनीति
नेकपाको जनसङ्गठनका नेतृत्व घोषणा

नेकपाको जनसङ्गठनका नेतृत्व घोषणा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विभिन्न जनसङ्गठनको नेतृत्वको एकतालाई पूर्णता दिएको छ । पार्टी एकताको एक वर्ष तथा जननेता मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवस मनाउन तत्कालीन नेकपा (एमाले) को पुरानो कार्यालय मदननगर, बल्खुमा आज आयोजित कार्यक्रममा ती नेतृत्वको नामावली सार्वजनिक गरिएको हो । पार्टीका महासचिव विष्णु पौडेलले बिहीबार सम्पन्न सचिवालय बैठकको निर्णयअनुसार ती २१ वटा जनसङ्गठनको नाम, संयोजक,[Read More…]

फोरम र नयाँशक्तिबीच एकताको तयारी

फोरम र नयाँशक्तिबीच एकताको तयारी

काठमाडौँ, १९ बैशाख । सङ्घीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकताका लागि शीर्ष नेताहरुबीच छलफल अघि बढेको छ । उपप्रधानमन्त्री तथा फोरमको नेतृत्व गर्नुभएका उपेन्द्र यादव र डाक्टर बाबुराम भट्टराईले नेतृत्वको गर्नुभएको पार्टी नयाँ शक्तिबीच एकता प्रक्रियाअघि बढेको फोरमका निर्वाचन समितिकका प्रमुख शिवजी यादवले जानकारी दिनुभयो ।

by May 2, 2019 0 comments राजनीति
काङ्ग्रेस संसदीय दल बैठक बस्दै

काङ्ग्रेस संसदीय दल बैठक बस्दै

काठमाडौँ, ११ चैत । समसामयिक राष्ट्रिय राजनीतिक विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा अपराह्न बस्न लागेको काङ्ग्रेसले जनाएको छ । बैठकमा पार्टीले संसद्मा खेलेका भूमिकाका बारेमा समीक्षा हुने बताइएको छ । साथै बैठकमा जनचासोका सार्वजनिक मुद्दा, सरकारका काम कारवाहीलगायत विषयमा छलफल हुने पार्टी सचेतक पुष्पा भुषालले[Read More…]

सीके राउत अष्टदल लिएर चुनाब लड्ने (बिज्ञप्ती सहित)

सीके राउत अष्टदल लिएर चुनाब लड्ने (बिज्ञप्ती सहित)

काठमाण्डौँः बिबादास्पद राजनीतीका कारण चर्चामा रहेका स्वतन्त्र मधेस गठबन्धनका सिके राउतले राजनीतिक सहमतीलाइ राष्ट्रिय परिषदबाट अनुमोदन गराउदै राजनीतिक अवतरणलाई सस्थागत गरेको छ । नयाँ पार्टी खोलेर मुलधारको राजनीतिमा प्रवेश गर्ने गोषणा गर्दै आएका राउतले निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेका छन । राउतको बिज्ञप्ती जस्ताको तस्तै प्रेस-विज्ञप्ति: ‘जनमत पार्टी’ गठन २०७५ चैत्र ४ गते सोमबार स्वतन्त्र मधेश गठबन्धनको सिरहा[Read More…]

सार्वभौमसत्तामाथिको खेलवाड बन्द गर भन्दै निस्केको मानवअधिकारवादीको टोली गिरफ्तार

सार्वभौमसत्तामाथिको खेलवाड बन्द गर भन्दै निस्केको मानवअधिकारवादीको टोली गिरफ्तार

२९ फागुन, काठमाडौं । २४ फागुनमा सिके राउतसंग भएको सम्झौताले राष्ट्रियता, अखण्डता र सार्वभौमसत्तामाथि गम्भिर खेलवाड भएको भन्दै मानवअधिकावादीहरुले निकालेको जुलुशमा प्रहरीले धरपक्कड गरी १६ जना मानवअधिकारकर्मीलाई पक्राउ गरेको छ । कृष्ण पहाडीको नेतृत्वमा निस्केको जुलुसलाई तितरवितर पारी १६ जनालाई गिरफ्तार गरी महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । प्रदर्शनकारीहरुले ११ बुँदे सहमतिको विरोध गरौं, सार्वभौमसत्तामाथि खेलवाड बन्द गर लगायतका[Read More…]

सरकारी प्रतिबन्धले जन्माउँदैछ स्थानीय ‘जनसत्ता’

सरकारी प्रतिबन्धले जन्माउँदैछ स्थानीय ‘जनसत्ता’

ललितपुर । विप्लव माओवादीले कतिपय स्थानीय तहमा अपारदर्शीता, जनप्रतिनिधिको मनोमानी लगायतका सन्दर्भमा जनप्रतिनिधिको ध्यानाकर्षण र राजीनामा मागिरहेका बेला सरकारले प्रतिबन्ध घोषणापनि विप्लव माओवादी नयाँ रणनीति बनाउन लागेको छ । सरकारले पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाउने घोषणा गरेपछि नेत्रबिक्रम चन्द ९विप्लव० नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले स्थानीय तहअनसार नै ‘जनसरकार’ घोषणा गर्ने र नेपाल सरकारलाई प्रतिबन्ध लगाउने तयारी थालेको छ । सरकारले आफ्नो[Read More…]

सिके राउत समूह मधेस स्वराजकै एजेण्डामा यस्तो आयो विज्ञप्ती

सिके राउत समूह मधेस स्वराजकै एजेण्डामा यस्तो आयो विज्ञप्ती

२८ फागुन, बुटवल । सरकार र सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच सम्झौता भएपछि निरनतर विरोध हुँदै गर्दा पनि पृथकतावादी आन्दोलन कायम रहेको प्रष्ट हुने गरी रुपन्देही शाखाले आफूहरु एजेण्डामा कायम रहेको प्रष्ट्याएको छ । रुपन्देही शाखाले पत्रकार सम्मेलन गरेर ११ बुँदे सहमती संसदीय प्रणालीबाट मधेस स्वराज घोषणा गर्न नेपाल सरकारसंग सम्झौता भएको हो भनिएको छ । आफूहरु मधेस सरकारकै[Read More…]