मनोरञ्जन

द भ्याइस अफ नेपाल’ सिजन–२ असार दोस्रो हप्ताबाट

द भ्याइस अफ नेपाल’ सिजन–२ असार दोस्रो हप्ताबाट

काठमाडौं । सिङगिङ रियालिटी शो ‘द भ्याइस अफ नेपाल’ असारबाट प्रशारण हुने भएको छ । ‘द भ्याइस अफ नेपाल’ सिजन–२ असार दोस्रो हप्ताबाट प्रशारण हुने भएको हो । डिजिटल अडिशन सम्पन्न भइसकेको र उक्त अडिसनबाट ११० जना प्रतिस्पर्धी छनोट गरिएको छ । ‘द भ्याइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलका अनुसार डिजिटल अडिशनमा दुई हजार २ सय सहभागी भएका थिए ।[Read More…]

by May 14, 2019 0 comments मनोरञ्जन
बलिउड गायक कुमार सानुको नेपाली गीत ‘सयौँ जुनी सँगै जिउन’ सार्बजनिक (भिडियोसहित)

बलिउड गायक कुमार सानुको नेपाली गीत ‘सयौँ जुनी सँगै जिउन’ सार्बजनिक (भिडियोसहित)

काठमाडौँ, १७ बैशाख । भारतका चर्चित पार्श्व गायक कुमार सानुको स्वरमा रहेको नेपाली आधुनिक गीत ‘सयौँ जुनी सँगै जिउन’को भिडियो सार्वजनिक गरिएको छ । फूल भए जिन्दगी यो,दुई थोपा आँशु, म त अब रिसाउँछु लगायत दुई दर्जनभन्दा बढी नेपाली गीतमा स्वर भरिसकेका कुमारले धेरैपछि गाएको नेपाली गीत ‘सयौँ जुनी सँगै जिउन’को भिडियो युट्युबमा सार्वजनिक गरिएको हो । काठमाडौँ, १७ बैशाख[Read More…]

आजबाट ‘छक्का पञ्जा २’ पुनः प्रदर्शनमा

आजबाट ‘छक्का पञ्जा २’ पुनः प्रदर्शनमा

काठमाडौँ, १३ वैशाख । फ्राइडे रिलीज अन्तर्गत आजबाट ‘छक्का पञ्जा २’ पुनः प्रदर्शनमा आएको छ । दुई वर्ष अगाडि प्रदर्शनमा आएको दीपाश्री निरौला निर्देशित फिल्म ‘छक्का पञ्जा २’ शुक्रवारबाट पुनः प्रदर्शनमा आएको हो । उपत्यका बाहिरको ५० हल र उपत्यका भित्रका सिंगल स्टेशनहरूमा प्रदर्शन भईरहेको दीपकराज गिरीले जनाएको छ ।

रेखाको ‘नीरफूल’भदौ २७ गतेबाट प्रदर्शनमा आउने

रेखाको ‘नीरफूल’भदौ २७ गतेबाट प्रदर्शनमा आउने

काठमाडौँ, ४ चैत । अभिनेत्री रेखा थापा अतिथी भूमिका रहेको फिल्म ‘नीरफूल’ ले आफ्नो प्रदर्शन मिति घोषणा गरेको छ । अभिनेता दयाहाङ राईको मुख्य भूमिकामा रहेको फिल्म आउँदो भदौ २७ गतेबाट देशभर प्रदर्शनमा आउने भएको निर्माण टिमले जनाएको छ । फिल्ममा शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडालगायतका कलाकारहरुको अभिनय रहेको छ ।प्रमोद कार्कीको छायांकन रहेको[Read More…]

by March 18, 2019 0 comments मनोरञ्जन
चर्चित बलिउड अभिनेत्री आलिया भाटले अब दक्षिण भारतीय फिल्म पनि खेल्दै

चर्चित बलिउड अभिनेत्री आलिया भाटले अब दक्षिण भारतीय फिल्म पनि खेल्दै

एजेन्सी, ३ चैत्र । चर्चित बलिउड अभिनेत्री आलिया भट्टले अब तेलुगू फिल्ममा पनि डेब्यू गर्ने भएकी छिन् । एस।एस। राजमौलीको फिल्म ‘आरआरआर’ मार्फत उनले तेलुगू फिल्ममा पनि अभिनय गर्ने भएकी हुन् । यससँगै बाहुबली सिरिज बनाउने राजमौलीसँग काम गर्ने आफ्नो सपना पूरा भएको आलियाले बताएकी छिन् । राजमौलीले यसअघि नै फिल्ममा आलिया र अजय देवगन मुख्य भूमिकामा रहने बताइसकेका छन्[Read More…]

by March 17, 2019 0 comments मनोरञ्जन
पुस्कल शर्मा र  सबिता पान्डेको आवाजमा आयो नया गित शिरफुल (भिडियो सहित)

पुस्कल शर्मा र सबिता पान्डेको आवाजमा आयो नया गित शिरफुल (भिडियो सहित)

रामेछाप पुरानागाउँकी नवगायिका साबिता पान्डेको आवाजमा पहिलो गित शिरफुल बजारमा आएको छ । हिजो मात्र बजारमा आएको गित शिरफुलमा नवगायिका सबिता पान्डे र गायक पुस्कल शर्माको आवाजमा रहेको छ ।मिठो र निकै नै मौलिक शब्द रहेको गितमा शब्द भने टंकराम भन्डारीको रहेको छ । गितमा लय भने चर्चित गायक खेम सेन्चुरीको रहेको छ । लोकदोहोरी गित शिरफुलमा अभिनय सबिता पान्डे[Read More…]

‘द कपिल शर्मा सो’ मा नीकिता चाण्डक अतिथी

‘द कपिल शर्मा सो’ मा नीकिता चाण्डक अतिथी

काठमाडौँ। ‘कमेडी किंग’ कपिल शर्माको चर्चित कमेडी सो ‘द कपिल शर्मा सो’मा पूर्व मिस नेपाल नीकिता चाण्डकले भने कपिलको सोमा अतिथी बन्ने अवसर पाएकी छन् । उनले ‘द कपिल शर्मा सो’ का चर्चित कमेडियन किकु शारदा (बच्चा यादव) सँगको एक तश्बिर इन्स्टाग्राममा पोस्ट गर्दै आफूलाई सोमा अतिथीको रुपमा निमन्त्रणा गरेकोमा धन्यवाद दिएकी छन् ।नीकिताले लेखेकी छन्, ‘मलाई ‘द कपिल शर्मा[Read More…]

by March 8, 2019 0 comments मनोरञ्जन
गायकद्धय सत्य–स्वरुपद्वारा क्रिकेट रंगशाला निर्माणका लागि गीत सावर्जनिक

गायकद्धय सत्य–स्वरुपद्वारा क्रिकेट रंगशाला निर्माणका लागि गीत सावर्जनिक

काठमाडौं, २३ फागुन । गायकद्धय सत्य–स्वरुपराज आचार्यले निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला’का लागी गीत सावर्जनिक गरेको छ । ‘युद्धको मैदान’ बोलको गीतमा सत्य र स्वरुपमको स्वर, शब्द र संगीत रहेको छ । फाउन्डेशनले बनाउन लागेको रंगशालाका लागि गीत उपहार दिदै उनिहरु उक्त अभियानमा जोडिएका हुन् । ‘धुर्मुस सुन्तली फाउन्डेशन’ले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १५ स्थित रामपुरमा[Read More…]

‘यात्रा’को ‘चट्ट रुमाल क्या मालुम’ गीत रिलिज (भिडियो सहित)

‘यात्रा’को ‘चट्ट रुमाल क्या मालुम’ गीत रिलिज (भिडियो सहित)

काठमाडौँ, २२ फागुन । सम्राट शाक्यको निर्देशनमा रहेको फिल्म यात्राको ‘चट्ट रुमाल क्या मालुम’ बोलको दोस्रो गीत सार्वजनिक भएको छ । मंगलबार काठमाडौँमा आयोजीत एक कार्यक्रमका गरि निर्माण टिमले उक्त गीत सार्वजनिक गरेको हो । कार्यक्रममा पुराना सर्जकलाई कदरपत्र सहित सम्मान समेत गरिएको थियो । गीतमा बाबुराम दाहालको शब्द रचना तथा शम्भुजित बास्कोटाको संगीत रहेको छ साथै एरेन्ज गरिएको गीतमा[Read More…]

by March 6, 2019 0 comments मनोरञ्जन
चर्चित गायन रियालिटी शो ‘सारेगामापा लिटिलच्याम्प’मा नेपाली बालक प्रितम आचार्यले धुम मच्चाउदै(भिडियो सहित)

चर्चित गायन रियालिटी शो ‘सारेगामापा लिटिलच्याम्प’मा नेपाली बालक प्रितम आचार्यले धुम मच्चाउदै(भिडियो सहित)

काठमाडौँ, २१फागुन । भारतको चर्चित टेलिभिजन च्यानल ‘जी टिभी’को चर्चित बालगायन रियालिटी कार्यक्रम ‘सारेगामापा लिटिलच्याम्प’मा नेपालका दुई बालगायकले एकपछि अर्को तहल्का मच्चाइरहेका छन् । नेपालका प्रितम आचार्य र आयुष केसीले आफ्नो प्रस्तुतिले जज र जुरी मेम्बर सबैको मन जित्न सफल भएका छन् । यसैबीच ‘जी टिभी’ले चर्चित बालगायन रियालिटी कार्यक्रम ‘सारेगामापा लिटिलच्याम्प’को अर्को प्रोमो सार्वजनिक गरेको छ । प्रोमोमा प्रितमले[Read More…]

by March 5, 2019 0 comments मनोरञ्जन