बैंक वित्त

ओली सरकारको तारिफयोग्य काम, शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखी ऋण लिन आग्रह (सुचना र निर्देशिकासहित)

ओली सरकारको तारिफयोग्य काम, शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखी ऋण लिन आग्रह (सुचना र निर्देशिकासहित)

केपी ओली अघिल्लो पटक प्रधानमन्त्री भएका बेला बजेटमार्फत घोषणा भएको शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा लिन पाउने ब्यबस्था राष्ट्रवैकले प्रकृया पूरा गरि सुचना निकालेको छ । शैक्षिक प्रमाणपत्र धितो राखेर व्यवसाय गर्न योग्य नागरिकलाई ऋण लिन केन्द्रीय बैकले आग्रह गरेको छ । आव २०७५/७६ को बजेटमै ‘शैक्षिक युवा स्वरोजगार’, ‘विदेशबाट फर्केका युवा परियोजना’, ‘महिला उद्यमशीलता’, ‘कृषि तथा पशुपक्षीपालन’ जस्ता व्यवसाय[Read More…]

करका दर घटाएर दायरा नबढाए अल्पविकसित मुलुक धरासायी

करका दर घटाएर दायरा नबढाए अल्पविकसित मुलुक धरासायी

काठमाडौं । करका दर घटाएर दायरा नबढाए अल्पविकसित मुलुक धरासायी हुने अर्थविद् प्राडा मदनकुमार दाहालले बताउनुभएको छ । दाहालले अल्पविकसित मुलुकमा राजश्वको अनुपात कुल ग्राहस्थ उत्पादनको २५ प्रतिशतमा सीमित राख्नुपर्ने बताउनुभएको हो । सामाजिक सञ्जाल फेसबुकमा आफ्ना धारणा राख्दै दाहालले करका दर र दायराको सन्तुलन कायम गर्न नसके मुलुकको अर्थतन्त्रमा बिग्रह उत्पन्न हुने बताउनुभएको छ । केन्द्र सरकारदेखि स्थानीय तहसम्मले[Read More…]

ग्राण्डी अस्पतालमा मेगा बैंकका ग्राहकहरुलाई विशेष छुट

ग्राण्डी अस्पतालमा मेगा बैंकका ग्राहकहरुलाई विशेष छुट

काठमाडौँ । अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आएको ग्राण्डी अस्पतालले मेगा बैंकका ग्राहकहरुलाई विभिन्न प्याकेजको स्वास्थ्य सेवा सहुलियत प्रदान गर्ने भएको छ । मेगा बैंक नेपाल लिमिटेड र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल लिमिटेडबीच सोमबार सेवा आदानप्रदानसम्बन्धी सम्झौता भएको हो । मेगा बैंकको मुख्य कार्यालय राइजिङ मलमा मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र ग्राण्डी अस्पतालका व्यापार तथा[Read More…]

डेढ अर्बको बैंक घोटालामा राष्ट्र बैंककै मिलेमतो

डेढ अर्बको बैंक घोटालामा राष्ट्र बैंककै मिलेमतो

गभर्नर डा. चिरञ्जीवी नेपालको भूमिका : मर्जरमा हतारो, कारबाहीमा अवरोध राजनीतिक संरक्षण र शक्तिका आडमा तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका सञ्चालकले डेढ अर्ब रुपैयाँ बैंकिङ घोटाला गरेको देखिएको छ । एपेक्सका तत्कालीन अध्यक्ष विष्णु धिताललगायत सञ्चालक र व्यवस्थापनले राजनीतिक संरक्षणमा घोटाला गर्दै आएको देखिएको हो । राजनीतिक दबाब र राष्ट्र बैंकको उच्च नेतृत्वको प्रभावमा आफ्नै दुईवटा समितिले कारबाहीको सिफारिस गर्दा पनि[Read More…]

एक लाख पनि ऋण दिन नसक्ने अवस्थामा बैंक

एक लाख पनि ऋण दिन नसक्ने अवस्थामा बैंक

करिव ६ महिनादेखि लगानी गर्ने पैसाको अभाव झेल्दै आएका अधिकांश वाणिज्य बैंकहरु अहिले एक लाख रुपैयाँ पिनि ऋण दिन नसक्ने अवस्थामा पुगेका छन् । सर्वसाधारणले बैंकमा पैसा जम्मागर्न नआएपछि पुँजी अभावमका कर्जा लिन आउनेहरु रित्तो हात फर्कन बाध्य भएका छन् । बैंकमा मिलेसम्मको कर्जा प्रवाह गरेको र दैनिक ऋणको माग पनि बढ्दै जाँदा त्यस अनुपातमा निक्षेप संकलन नभएपछि बैंकहरु यस्तो[Read More…]

समृद्धिको ओली सुत्र आफ्टर फाइभ इयर, दिअर विल वि नो बेगर

समृद्धिको ओली सुत्र आफ्टर फाइभ इयर, दिअर विल वि नो बेगर

२४ फागुन, काठमाडौं/ प्रधानमन्त्री केपी शर्मा ओलीले आउने पाँच बर्षमा देशको विकासमा कायाकल्प हुने दावी गरेका छन् । अवको ५ वर्ष नेपालको समृद्धिको लागि असाधारण समय हुने बताउँदै यो समय सफलता, परिवर्तन र उपलब्धीको हुने दावी गरे । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ७ औं अन्तराष्ट्रिय व्यापार मेलाको आज राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकार निजी क्षेत्रको संरक्षणमा प्रतिवद्ध[Read More…]

तयार रहनुस् आउँदैछ दुई अर्ब ५१ करोड बढीको साधारण शेयर

तयार रहनुस् आउँदैछ दुई अर्ब ५१ करोड बढीको साधारण शेयर

रमेश लम्साल/काठमाडौं:  धितोपत्र बजारमा एकै पटक रु दुई अर्ब ५१ करोड ६० लाख बराबरको साधारण शेयर निष्काशन हुने भएको छ ।रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाले आगामी फागुन ११ गतेदेखि एकै पटक उक्त परिमाणको सीमित साधारण शेयर बिक्री गर्ने भएका हुन् । दुवै कम्पनीले कम्पनी रजिष्ट्रारको कार्यालयमा शेयर संरचना तथा लगानीसम्बन्धी जानकारी पेश गरेपछि सीमित साधारण शेयर जारी गर्ने तयारी गरिएको[Read More…]

माघ १९ र २०मा बैंकिङ प्रदर्शनी हुने।

माघ १९ र २०मा बैंकिङ प्रदर्शनी हुने।

काठमाडौं, १७ माघ । एकपछी अर्को मेला र प्रदर्शनी चलिरहेको भृकुटीमण्डपमा आगामी माघ १९ र २० गते दोश्रो बैंकिङ मेला र प्रदर्शनी आयोजना हुने भएको छ। नेपाल राष्ट्र बैंकको प्रबर्द्धन र मिडिया ईन्टरनेसनलको आयोजनामा हुन गईरहेको प्रदर्शनीमा बैंकिङ उत्पादन ,बैंकिङ लगानी र कर्जाका विविध पक्षबारे जानकारी दिईने बताईएको छ।मेलामा सेयर लगानी ,बैंकिङ प्रबिधी ,सेयर बजार र उधमशिलताबारे गोष्टि समेत संचालन[Read More…]

सम्पति शुद्धीकरण गर्ने सहकारीलाई १५ किसिमका कार्वाही, संस्था खारेजीदेखि ५ करोडसम्म जरिवाना

सम्पति शुद्धीकरण गर्ने सहकारीलाई १५ किसिमका कार्वाही, संस्था खारेजीदेखि ५ करोडसम्म जरिवाना

१५ माघ, काठमाडौं । सहकारी संस्थाहरुमार्फत सम्पति शुद्धीकरण पूर्ण रुपमा रोक्ने गरी सहकारी विभागले निर्देशिका जारी गरेको छ । सोमबार सहकारी विभागमा आयोजित पत्रकार सम्मेलनमार्फत विभागका रजिष्ट्रार केशवप्रसाद रेग्मीले सम्पति शुद्धीकरण गर्ने संस्थाहरुलाई विभिन्न १५ किसिमका कार्वाही हुने जानकारी गराएका छन् । निर्देशिकाले यस्ता संस्थाहरुलाई खारेजी गर्नेसम्म कार्वाही व्यवस्था गरेको छ । सम्पति शुद्धीकरण ऐन २०६४ र नियमावलीले व्यवस्था गरेअनुसार[Read More…]

जलविद्युतको अर्बौको आईपिओ बजारमा, गर्ने होईन त लगानी ?

जलविद्युतको अर्बौको आईपिओ बजारमा, गर्ने होईन त लगानी ?

काठमाडौ । सेयर बजारमा जलविद्युतको सेयरको लागि लगानिकार्तामा विषेश ईच्छा रहने गरेको छ । विभिन्न जलविद्युत कम्पनीहरु यतीबेला साधारण सेयर जारी गर्न लागिरहेका छन् । विभिन्न कम्पनीहरुले साधारण सेयर जारी गर्नको लागि अनुमती पाईसकेका छन् । जसमध्य १३ वटा जलविद्युत् कम्पनीले साधारण सेयर (आइपिओ) निष्काशन भएका छन् । धितोपत्र बोर्डले एक अर्ब ६४ करोड बराबरको सिमित आइपिओ निष्काशनका लागि रसुवागढी[Read More…]