प्रेरक प्रसग

संस्कृति जोगाउन युवा जगाउँदै राजकाजी

संस्कृति जोगाउन युवा जगाउँदै राजकाजी

ललितपुर । ०६४ को संविधानसभा निर्वाचनमार्फत बनेको संसदको सबैभन्दा कान्छा सभासद् राजकाजी महर्जन अहिले युवाहरुलाई नेवारी मातृ भाषा र संस्कृति संरक्षणमा जगाउँदै हुनुहुन्छ । हरेक साँझ सुनाकोठीका युवा पुस्तालाई संगठित गर्दै आफ्नो कला र संस्कृतिमा रुची बढाउन र संस्कृति जोगाउन बजेट सहित आफैं दिनरात जुट्नुभएको छ । हाल ३ नं प्रदेश सभा सांसद समेत रहनुभएका महर्जनले आइतबार सुनाकोठीका स्थानीय युवाहरुलाई[Read More…]

असहायसङ्गै  मनाइयो समाजसेवी सुमित्राको जन्मदिन

असहायसङ्गै मनाइयो समाजसेवी सुमित्राको जन्मदिन

ललितपुर । मानसिक समस्याबाट प्रभावित तथा असहाय महिला तथा बालबालिकाहरुसङ्ग समाजसेवी सुमित्रा थापाले जन्मदिन मनाउनुभएको छ । नेकपा निकट युवा संघ नेपालकी नेतृ तथा महिलाहरुको आवाज नामक सामाजिक सस्थाको अध्यक्ष समेत रहनुभएकी समाजसेवी सुमित्रा थापाले ललितपुर कुसुन्तीस्थित नेपाल स्नेही काखको आश्रममा रहेका २९ महिला तथा ७ बालबालिकासङ्ग सङ्गै खाजा खाने तथा लत्ता कपडा बितरण र खाध्य सामग्री बितरण गरेर जन्मदिन[Read More…]

डाक्टर छोडेर कसरी विश्वविख्यात् विद्रोही बने चे-ग्वेभारा (दिमाग हल्लाउने सनसनीपूर्ण जीवनी)

डाक्टर छोडेर कसरी विश्वविख्यात् विद्रोही बने चे-ग्वेभारा (दिमाग हल्लाउने सनसनीपूर्ण जीवनी)

“म अर्जेन्टिनामा जन्में, क्यूबामा लडें र ग्वाटेमालामा क्रान्तिकारी बनें”, यो अभिव्यक्ति विख्यात अन्तर्राष्ट्रियवादी कम्युनिष्ट नायक कमरेड अर्नेष्टो चे ग्वेभाराको हो । उनले माथिको कुरा आफ्नो आत्मकथाको सार खिच्दै लेखेका थिए । कमरेड चे ग्वेभारा क्यूवाली क्रान्तिका एक प्रमूख नायक थिए । क्यूवाली क्रान्ति सफलतापूर्वक सम्पन्न हुनुमा छापामार युद्धको निर्णायक भूमिका थियो । क्यूवाली क्रान्तिलाई सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेलेका[Read More…]

बैदेशिक श्रमिकलाई खुसीको खबर, अब श्रमिकको समान करारपत्र बन्ने

बैदेशिक श्रमिकलाई खुसीको खबर, अब श्रमिकको समान करारपत्र बन्ने

काठमाडौँ — श्रममन्त्री गोकर्ण विष्टको पहलमा श्रम क्षेत्रमा व्यापक सुार भएको प्रतिक्रिया आउन थालेको छ । वैदेशिक रोजगारीमा देखिएको विकृति विसंगतीको जरो उखेल्न जुटेका मन्त्री विष्टको अर्को काम कामदारको करारपत्रको ढाँचामा एकरुपता ल्याउने रहेको छ । सरकारले वैदेशिक रोजगारीमा कामदार पठाउने १२ देशसँगको संयुक्त बैठक (कोलम्बो प्रोसेस) मा कामदारको करारपत्र एउटै ढाँचाको बनाउन प्रस्ताव गर्ने भएको छ । कोलम्बो प्रोसेसको[Read More…]

सप्ताहको बलमा बन्ने भो ल्याब भवन

सप्ताहको बलमा बन्ने भो ल्याब भवन

ललितपुर । गोदावरी नगरपालिका २ बिशन्खुनारायणका स्थानीयको पहलमा सप्ताह लगाएर सङ्कलन गरिएको रकमले स्वास्थ्यचौकी मा ल्याब भवन बन्ने भएको छ । पुराणवाचक पण्डित राघव उपाध्याय र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले सयुक्त रुपमा भवन शिलान्यास गर्नुभएको छ । एक सातासम्म सन्चालित उक्त सप्ताहबाट १९ लाख ५० हजारको हाराहारीमा आर्थिक सहयोग संकलन भएको सप्ताह आयोजक समितिका सचिब प्रचण्ड सिलवालले जानकारी दिनुभएको[Read More…]

जैविक विवधताको फाइदा नेपालले पाउनुपर्योः सिलवाल

जैविक विवधताको फाइदा नेपालले पाउनुपर्योः सिलवाल

जैविक विविधता संरक्षणमा नेपालले पाउनुपर्ने फाइदा नपाएकाले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदै तदारुकताका साथ लाग्न प्रतिनिधिसभा सांसद नवराज सिलवालले जोड दिनुभएको छ । नेपालले जैविक विविधता संरक्षणमा पाउनुपर्ने लाभ नपाएको बताउँदै अन्तर्राष्ट्रिय अभिसन्धीको पक्षराष्ट्र बन्ने सम्बन्धमा आवश्यक संयन्त्रहरुको तत्काल निर्माण गर्न समेत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभा वैठकमा बोल्दै सांसद सिलवालले जैविक विवधता सम्बन्धि ब्राजिलको रियो सम्मेलनले पारित गरेको २०१४[Read More…]

ललितपुरकी प्रितान्सालाई अन्तर्राष्ट्रिय सौन्दर्य अवार्ड

ललितपुरकी प्रितान्सालाई अन्तर्राष्ट्रिय सौन्दर्य अवार्ड

गोदावरी ललितपुरकी १२ वर्षीय प्रितान्सा थापाले अन्तर्राष्ट्रिय सौन्दर्य अवार्ड जितेकी छन् । थाइल्याण्डको फुकेट शहरमा हालै सम्पन्न प्रिन्स एण्ड प्रिन्सेस् इन्टरनेसनलमा नेपाली टीमले सफलता हात पारेको छ । जुलाई २५ देखि ३० सम्म संचालन भएको बालबालिका तथा टिनएजर सम्बन्धी अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको तर्फबाट सहभागि भएकी गोदावरी निवासी १२ वर्षिया प्रितान्सा थापाले मिस लिटिल प्रिन्सेस् इन्टरनेसनल २०१८ को शीर्ष उपाधि[Read More…]

लायन्स क्लवको अगुवाइमा बृक्षारोपण

लायन्स क्लवको अगुवाइमा बृक्षारोपण

रुख़ रोपौ वताबरण संरक्षण गरौ भन्ने मुल नारा सहित लायन्स क्लब भ्याली सेन्टेनियल, लायन्स क्लब जनभावना, पीपल्स, कोपरेटर ग्रुप, स्काई लिमिट, शुभलाभ को संयुक्त आयोजनामा किरात धार्मिक वनमा बृक्षारोपण सम्पन्न भयो । लायन्स डिसट्रिक ३२५ ए १ को गर्भनर लायन्स अन्नत प्रसाद भेटवालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा १५० भन्दा बढ़ी बिभिन्न जातका बिरुवाहरु रोपिएको थियो । शुभलाभको अध्यक्ष लायन्स तिखबिर[Read More…]

यी दुई राशिविच प्रेम र विवाह कहिल्यै सफल हुँदैन

यी दुई राशिविच प्रेम र विवाह कहिल्यै सफल हुँदैन

एजेन्सी- ज्योतिषशास्त्रको अनुसार प्रत्येक राशिको आफ्नै केही भावनात्मक रोजाई र खुबी हुन्छन् । कुनै–कुनै राशिबिचको सम्वन्ध एकदमै नराम्रो हुने र उनीहरु विचको सम्वन्ध कहिन्यै राम्रो नहुने हुनाले प्रेम र विवाह गर्न नहुने सुझाव दिइन्छ । भने केही राशिहरुमा सम्बन्धमा निक्कै मेलमिलाप पनि हुने हुन्छ ।जान्नुहोस्, जुन राशिहरुबीच प्रेम वा विवाह गर्नु नराम्रो मानिन्छ स् मिथुन र मकर: मिथुन राशिलाई मकरको[Read More…]

के तपाई आँपको कोया फाल्नुहुन्छ ? यस्तो छ  चकित पार्ने यसको फाईदा

के तपाई आँपको कोया फाल्नुहुन्छ ? यस्तो छ चकित पार्ने यसको फाईदा

आँपलाई फलको राजा यत्तिकै भनिएको होइन । गुलियो आँपको स्वादको बराबरीमा उत्रनु कुनै पनि फलका लागि सम्भव छैन । रसिलो आँप निकै स्वादिलो हुनुका साथै यसको कोया पनि स्वास्थ्यका लागि कुनै वरदानभन्दा कम छैन । आयुर्वेदका अनुसार आँपको रुखको प्रत्येक भाग निकै उपयोगी हुन्छन् – बिऊ, फूल, फल र बोक्रा । यस्तै, आज हामी तपाईंलाई आँपको कोयाको उपयोगीताका बारे जानकारी[Read More…]