प्रदेश सरकार

रोल्पाको दुई गाउँपालिका अध्यक्षको गाडीमा अज्ञात समुहद्वारा आगजनी

रोल्पाको दुई गाउँपालिका अध्यक्षको गाडीमा अज्ञात समुहद्वारा आगजनी

काठमाडौँ , २२ फागुन । मंगलबार राती रोल्पाको गंगादेव गाउँपालिका र त्रिवेणी गाउँपालिका अध्यक्षको गाडीमा आगजनी गरिएको छ । गएराती करिब १२ बजे गंगादेव गाउँपालिकाका अध्यक्ष वीरबहादुर केसी र त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीको गाडीमा आगजनी गरिएको हो । गएराती करिब १२ बजे आफ्नै निवासमा राखिएको गाडीमा अज्ञात समूहले आगजनी गरेको हो । रातको समयमा दुवै गाउँपालिका अध्यक्षको गाडीमा आगजनी[Read More…]

मङगलबार सार्बजनिक बिदा

मङगलबार सार्बजनिक बिदा

काठमाडौ । सरकारले सोनाम ल्होसार पर्बको अवसरमा माघ २२ गते मङ्गलबार ३ न प्रदेशमा सार्बजनिक बिदा दिने निर्णय गरेको छ । मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा माघ ९ मा बसेको प्रदेश सरकारको निर्णयले सार्बजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामला तथा कानुन मन्त्रालयले आइतबार बिज्ञप्ति प्रकाशित गरेर जनाएको छ ।

प्रदेश १ को राजधानी र नामाकरण टुङ्गो लगाउने तयारी

प्रदेश १ को राजधानी र नामाकरण टुङ्गो लगाउने तयारी

विराटनगर– प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश राजधानी र नामाकरण प्रदेशसभाको आजदेखि शुरु हुने हिउँदे अधिवेशनमा टुङ्ग्याइने बताएका छन् । आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सकेसम्म राजनीतिक दलहरुको सहमति र नभए प्रक्रियाबाट प्रदेशको राजधानी र नामाकरण टुङ्गो लाग्ने जानकारी दिए । प्रदेशसभाको दोस्रो अधिवेशनसम्ममा महत्वपूर्ण २४ विधेयक पारित भइसकेको उल्लेख गर्दै उनले चालू अधिवेशनमा प्रक्रियामा रहेका आठ विधेयक[Read More…]

श्रममन्त्रीका कामले रोजगारमा संयोजकमा आकर्षण  ७५३ माग्दा २४ हजारको आवेदन

श्रममन्त्रीका कामले रोजगारमा संयोजकमा आकर्षण ७५३ माग्दा २४ हजारको आवेदन

काठमाडौं । ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ कार्यान्वयन गर्न सरकारले आह्वान गरेको रोजगार संयोजकका लागि करिब २४ हजार जनाको आवेदन परेको छ । सरकारले हरेक स्थानीय तहमा एक÷एक जना रोजगार संयोजक नियुक्ति गर्न आह्वान गरेको कुल ७५३ कोटाका लागि अहिले यति धेरै आवेदन परेको हो । मुलुकभरका ७५३ वटा स्थानीय तहमा नियुक्त गर्न भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आह्वान गरेको[Read More…]

झन्झटिलो र भद्दा कार्यक्रम गरेर समयको बबार्दी नगरौं : मुख्यमन्त्री पौडेल

झन्झटिलो र भद्दा कार्यक्रम गरेर समयको बबार्दी नगरौं : मुख्यमन्त्री पौडेल

हेटौँडा– प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले औपचारिक कार्यक्रम झन्झटिलो र भद्दा गरेर समयको बबार्दी नगर्न अुनुरोध गरेका छन् । एउटै विषयमा दशौं जनाले घण्टौँसम्म एउटै कुरा भनिरहने अनि उपस्थितले ताली पिटिरहने काम समयको बर्बादी मात्रै भएकाले त्यसलाई सच्याउनुपर्ने उनको भनाइ थियो । मुख्यमन्त्री पौडेलले कार्यक्रममा सम्बन्धित वक्ताले आवश्यक कुरा मात्र राख्ने र सम्बोधनको परम्परागत तरिकालाई पनि सच्याउनुपर्ने बताए[Read More…]

by January 13, 2019 0 comments प्रदेश सरकार
मन्त्री दुलालद्वारा अस्पताल सिलान्यास

मन्त्री दुलालद्वारा अस्पताल सिलान्यास

ललितपुर । ३ न प्रदेश सरकारका सामाजिक विकासमन्त्री युवराज दुलालले प्युटारमा बागमती गाउपालिका स्तरीय अस्पतालको शिलान्यास गर्नुभएको छ । प्रदेस सरकारले ३ न प्रदेसमा १८ ओटा गाउँ पालिका स्तरिय हस्पिटल निमाण गर्न लागेको जानकारी दिदै मन्त्री दुलालले संघीयताको कार्यान्वयनका कारण बजेट कार्यान्वयनमा ढिलाइ हुने अवस्था नआउन तत्काल काम सुरु गर्न निर्देशन दिनुभयो । प्रदेश सरकारको बजेटबाट बागमती गाउपालिकामा भट्टेडाडा स्वास्थ[Read More…]

प्रदेश मन्त्री द्वारा विभिन्न योजनाको अनुगमन

प्रदेश मन्त्री द्वारा विभिन्न योजनाको अनुगमन

ललितपुर । ३न प्रदेश सरकारका सामाजिक बिकाश मन्त्री युबराज दुलालले ललितपुर क्षेत्र न १ का विभिन्न योजनाहरुको अनुगमन गर्नुभएको छ । प्रदेश सदस्य माननीय चेतनाथ संजेल सहित मन्त्री दुलालले गोदावरी १० टाहाखेलमा निर्माणाधीन रङ्गशाला, बाग्मती गाउँ पालिका वडा न ३ भटेडांडाको स्वास्थ्य संस्था स्तरोन्नति सहित सेवा बिस्तार लगायतका आयोजनाहरुको अनुगमन तथा जानकारी हासिल गर्नुभएको छ । उक्त अवसरमा मन्त्री दुलालले[Read More…]

नेकपाको सातै प्रदेश कमिटीको नामावली सार्वजनिक (पूर्व एमाले माओवादीको जिल्लागत अलग अलग नाम सहित)

नेकपाको सातै प्रदेश कमिटीको नामावली सार्वजनिक (पूर्व एमाले माओवादीको जिल्लागत अलग अलग नाम सहित)

लामो समयदेखि नटुंगिएको नेपाल कम्युनिष्ट पार्टीको प्रदेश कमिटीले बुधबार पूर्णता पाएको छ । गत बुधबार बसेको सचिवालय बैठकले सातै प्रदेशमा प्रदेश कमिटीलाई पूर्णता दिएपछि केही प्रदेशको नाम सार्वजनिक भएको थियो । नेकपाका महासचिव विष्णु पौडेलले आज एक विज्ञप्ती प्रकाशन गरी सम्पूर्णको नामावली सार्वजनिक गर्नुभएको छ । (हेर्नुहोस् पूर्व एमाले र पूर्व माओवादप्को जिल्लागत अलग अलग सूची) पूर्ण पाठ हेर्न यहाँ[Read More…]

द्वन्द, रक्तपात, हत्या, हिंसा, ‘ॠणको पासो’ र विखण्डनवाट जोगाउन संघीयता खारेज गरौं: प्रा. डा. मदन दाहाल

द्वन्द, रक्तपात, हत्या, हिंसा, ‘ॠणको पासो’ र विखण्डनवाट जोगाउन संघीयता खारेज गरौं: प्रा. डा. मदन दाहाल

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका सेवानिवृत्त प्राध्यापक हुन्– डा। मदनकुमार दाहाल । विश्वविद्यालयमा तीन दशकभन्दा बढी प्राध्यापन गरेका दाहाल अर्थशास्त्र केन्द्रीय विभागका प्रमुखसमेत भइसकेका छन् । दाहालको ज्ञानको क्षितिज विश्वविद्यालयको कक्षा कोठामा मात्र सीमित छैन । मुलकका औंलामा गन्नसकिने विद्वान अर्थशास्त्री तथा आर्थिक विश्लेषकका रुपमा उनी कहलिएका छन् । अर्थशास्त्रीहरुको संगठन नेपाल अर्थशास्त्र संघको नेतृत्वसमेत गरिसकेका दाहाल पछिल्लो समय भने निराश[Read More…]

भोली मंसिर ५ गते सार्वजनिक बिदा (विज्ञप्ती सहित)

भोली मंसिर ५ गते सार्वजनिक बिदा (विज्ञप्ती सहित)

  काठमाडौँ, ४, मंसिर । मंसिर ५ गते सरकारले सार्वजनीक विदा दिने भएको छ । मुस्लिम समुदायको विशेष पर्व पैगम्बर महम्दको जन्मदिनमा प्रदेश नं २ का सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ । प्रदेश २ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको विज्ञप्ती अनुसार २०७४/१२/२४ मा नै निर्णय भए वमोजीम भोली बुधबार विदा दिन लागीएको हो ।