पयर्टन

नायिका आलिया विश्वकै सर्वोच्च शिखर सगरमाथा चढ्ने

नायिका आलिया विश्वकै सर्वोच्च शिखर सगरमाथा चढ्ने

एजेन्सी, १ जेठ । बलिउड नायिका आलिया भट्टले विश्वकै सर्वोच्च शिखर सगरमाथा चढ्ने भएकी छन । उनले विश्वकै सर्वोच्च शिखर सगरमाथा चढ्ने पहिलो भारतीय महिला अरुणिमा सिंहाको बायोपिकमा अभिनय गर्ने भएकी छिन् । उक्त अभिनयका लागी उनी सगरमाथा चढ्ने भएकी हुन् । अरुणिमा सिंहाले आफ्नो करिअरको विषयमा प्रकाशित गरेको ‘बर्न एगेन टु दि माउन्टेन’ नामक उक्त किताबमा उनले आफ्नो जीवन[Read More…]

भक्तपुरमा पर्यटक आगमनमा वृद्धि

भक्तपुरमा पर्यटक आगमनमा वृद्धि

भक्तपुरमा आउने पर्यटकको सङ्ख्या यस वर्ष वृद्धि भएको छ । पर्यटकको सङ्ख्या वृद्धि भएसँगै भक्तपुर नगरपालिकाको आम्दानीसमेत वृद्धि भएको छ । भक्तपुर नगरपालिकाभित्र रहेका ऐतिहासिक सम्पदाको अवलोकनका लागि आउने पर्यटकको सङ्ख्यामा २०७४ सालको तुलनामा २०७५ सालमा ३४ हजार ८३४ ले वृद्धि भएको भक्तपुर नगरपालिका पर्यटन सूचना केन्द्रले जानकारी दिएको छ । विसं २०७४ मा भक्तपुरमा सार्क राष्ट्र तथा चीनका ९३[Read More…]

जलयात्रा व्यवसाय सङ्कटमा

जलयात्रा व्यवसाय सङ्कटमा

त्रिशूली नदीमा जथाभावी नदीजन्य पदार्थ उत्खननले गर्दा जलयात्रा व्यवसाय सङ्कटमा परेको छ । नदीभित्रै मेसिन प्रयोग गरेर ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गर्दा जलयात्रा व्यवसाय सङ्कटमा परेका हुन् । लामो समदेखि जलयात्रा व्यवसाय गर्दै आउनुभएका एडभेन्चर रिभर ट्रेलका कमल ठकुरीले नदीमा जथाभावी नदीजन्य पदार्थ उत्खनन र नदीमा फोहर फ्याँक्ने गरेका कारण जलयात्रा व्यवसाय सङ्कटमा परेको बताउनुभयो । उहाँले भन्नुभयो, “त्रिशूली नदीमा[Read More…]

शुक्रबारदेखि पर्यटन ‘मार्ट’

शुक्रबारदेखि पर्यटन ‘मार्ट’

काठमाडौँ, १२ वैशाख । नेपालको विविध पर्यटकीय उत्पादन र वस्तुहरुलाई एउटै स्थलमा प्रर्दशन गरी पर्यटकलाई जानकारी गराउने उदेश्यले राजधानीमा शुक्रबारदेखि ‘डोमेस्टीक टुरिजम मार्ट’ आन्तरिक पर्यटन मेलाको आयोजना गर्न लागिएको छ । गन्तव्य नेपाल ग्रुपअन्तर्गत गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टले समग्र निजी क्षेत्रको प्रतिनिधित्व गर्दै पहिलोपटक भृकुटीमण्डपको प्रदर्शनी हलमा आयोजना गर्न लागेको दुईदिने पर्यटन मेलामा देशका सात वटै प्रदेशका पर्यटकीय गतिविधि प्रस्तुत[Read More…]

ठमेलमा ‘महानगरीय पर्यटन सूचना केन्द्र’

ठमेलमा ‘महानगरीय पर्यटन सूचना केन्द्र’

काठमाडौँ, १० चैत । मुलुकको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको ठमेलमा ‘महानगरीय पर्यटन सूचना केन्द्र’ स्थापना हुने भएको छ । नेपाल पर्यटन बोर्ड र पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपले नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरेर उक्त केन्द्र स्थापना गर्न लागेको हो । नेपालमा आएका पर्यटकलाई उपत्यकाका विभिन्न पर्यटकीय क्षेत्रका बारेमा सूचना दिने उद्देश्यका साथ स्थापना हुन लागेको केन्द्रको कार्यालय[Read More…]

by March 24, 2019 0 comments पयर्टन
आकर्षणको केन्द्र बन्दै ६० मिटर अग्लो ‘महभीर झर्ना’

आकर्षणको केन्द्र बन्दै ६० मिटर अग्लो ‘महभीर झर्ना’

भोजपुर, १२ फागुन । पर्यटकीय क्षेत्र भोजपुरको टेम्केडाँडाको काँखमा रहेको महभीर झर्ना पर्यटकको आकर्षणको केन्द्रको रूपमा स्थापित हुँदै गएको छ । करीब ६० मिटर अग्लो झर्नाको मनोरम दृश्य र भीरमौरी हेर्नका लागि पर्यटक यहाँ पुग्ने गरेका छन् । भोजपुर सदरमुकामबाट २९ किलोमिटर र गाउँपालिका केन्द्रबाट करीब चार किलोमिटर पश्चिममा अवस्थिति यो झर्नामा बाह्रै महीनामा पानी उत्तिकै मात्रामा बग्ने गर्दछ ।[Read More…]

पर्यटकको रोजाइमा जैविक खाद्यवस्तु

पर्यटकको रोजाइमा जैविक खाद्यवस्तु

–विजय रावत जुम्ला, ८ फागुन । कर्णाली घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा जुम्लाको जैविक खाद्यजस्तु पर्न थालेको छ । नेपालगञ्ज, सुर्खेत, कालीकोट, जुम्ला हुँदै मुगुको रारा घुम्न आउजाउ गर्ने र डोल्पा, जुम्लाहुँदै बाहिर जिल्ला फर्किने स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा यहाँको जैविक खाद्यवस्तु पर्न थालेको हो । रारा, से फोक्सुण्डो, त्रिपुरासुन्दरी, कनकासुन्दरी, पाण्डवगुफा, चन्दननाथ भैरवनाथ मन्दिर, बौद्ध स्तुपलगायत[Read More…]

हिउँले सेताम्ये महाभारत (फोटोफिचर)

हिउँले सेताम्ये महाभारत (फोटोफिचर)

काभ्रेपलाञ्चोक/ढुंखर्क महाभारत क्षेत्रमा यस वर्षको सबैभन्दा बढी हिउँ परेको छ । २३ पुस पछि शनिवार महाभारत क्षेत्र हिउँले सेताम्ये भएपछि यस क्षेत्रमा आएका पर्यटकहरु हिउँसंगै रमाएका छन् । हिउँ परेपछि कृषकहरु पनि मौसम राम्रो भएर अन्न अनाजको राम्रो उत्पादन हुने भएकोले खुसी छन् । हिउँमा खेल्न काभ्रे ढुंखर्कको माउण्ट महाभारत होमस्टे र महाभारत लेकतर्फ जाने पर्यटकहरुको चाप बढेको छ ।[Read More…]

फुल्चोकीदेखि दलचोकीसम्म हीमपात, आहा सेताम्मे गाउँ !

फुल्चोकीदेखि दलचोकीसम्म हीमपात, आहा सेताम्मे गाउँ !

ललितपुर । जिल्लाको सबैभन्दा अग्लो स्थान फुलचोकीदेखि मध्य ललितपुरको दलचोकीसम्म हीउ परेको छ । विहिबारदेखिमौसम चिसो हुँदै शनिवार हिउँ परेपछि उपत्यकाभित्रको मनोरम पर्यटकीय गन्तव्यको रुपमा फुलचोकीदेखि दलचोकी जानेको चाप बढेको छ । हिउँ खेल्न र विदा मनाउन उपयुत्तध्m हुने भएकाले शनिवार पर्यटकको चाप बढेको हो । ललितपुरको फुलचोकीमा यो महिनाभरी नै हिउँ रहेको छ । केही समयअघिदेखि परेको हिउँ जमेका[Read More…]

उत्तरपूर्वी भारतसँग पोखराको पर्यटकीय साइनो

उत्तरपूर्वी भारतसँग पोखराको पर्यटकीय साइनो

पोखरा– पोखरासँगको पर्यटनमा साझेदारी गर्ने उद्देश्यले भारतको उत्तरपूर्वी विभिन्न राज्यको प्रवद्र्धनात्मक भ्रमण गर्न लागिएको छ । भारतका पर्यटन व्यवसायी एवं पर्यटन सम्बद्ध संस्थासँग पोखराको पर्यटन प्रवद्र्धन गर्ने प्रयासस्वरुप यही माघ २२ गतेदेखि २७ गतेसम्म सिलगुडी, गुवाहाटी लगायतका शहरको भ्रमण गर्न लागिएको बताइएको छ । पोखरासँगको पर्यटनमा साझेदारी गर्ने उद्देश्यका साथ पाँच वर्षअघि नेपाल पर्यटन बोर्ड क्षेत्रीय कार्यालय पोखराको पहलमा इष्टर्न[Read More…]

by February 3, 2019 0 comments पयर्टन