खेलकद

आईपीएल क्रिकेटमा आज दिल्ली र हैदराबाद भिड्दै

आईपीएल क्रिकेटमा आज दिल्ली र हैदराबाद भिड्दै

काठमाडौँ, २७ बैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो क्वालिफायर खेलमा दिल्ली क्यापिटल्स र चेन्नाई सुपर किंग्स भिड्दै छ । आज शुक्रबार आन्द्रा प्रदेशस्थित विसाखापटनम रंगशालामा हुने खेल साँझ पानै ८ बजे सुरु हुनेछ । आजको विजेता टिमले उपाधिका लागि मुम्बईसँग आइतबार प्रतिस्पर्धा गर्नेछ । दिल्ली पहिलो पटक आईपीएलको फाईनल पुग्दै ईतिहास रच्ने दाउमा छ भने पहिलो क्वालिफायर खेलमा[Read More…]

by May 10, 2019 0 comments खेलकद
इतिहासमै पहिलो पटक एकै देशका दुई क्लब पुगे च्याम्पियन्स लिगको फाइनलमा

इतिहासमै पहिलो पटक एकै देशका दुई क्लब पुगे च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं, २६ बैशाख । चालू सिजनमा च्याम्पियन्स लिगको उपाधिका लागि दुई इंग्लिस क्लबको जम्काभेट हुने भएको छ । बुधबार राति अयाक्सलाई हराउँदै टोटनहम फाइनलमा पुगेसँगै लिभरपुल र टोटनहमबीच उपाधि भिडन्त पक्का भएको हो । यता लिभरपुलले भने मंगलबार राति बार्सिलोनालाई हराउँदै फाइनल प्रवेश गरेको थियो । उपाधि भिडन्त जुन १ मा एट्लेटिको मड्रिडको मैदानमा हुनेछ । लिभरपुलले यसअघि च्याम्पियन्स लिगको[Read More…]

by May 9, 2019 0 comments खेलकद
बीसौँ राष्ट्रिय पुरुष खुला कराँते वैशाख २७ देखि

बीसौँ राष्ट्रिय पुरुष खुला कराँते वैशाख २७ देखि

काठमाडौँ, २५ वैशाख । बीसौँ राष्ट्रिय पुरुष खुला तथा १३ औँ राष्ट्रिय महिला तौल समूह फुलकन्टयाक्ट कराँते प्रतियोगिता यही वैशाख २७ र २८ गते हुने भएको छ । नेपाल क्योकुसिन कराँते डो सङ्घको आयोजनामा हुने दुई दिने प्रतियोगिता त्रिपुरेश्वरस्थित मिनी कभर्ड हलमा सञ्चालन गर्ने प्रतियोगिता आयोजक समितिका संयोजक पुष्प मानन्धरले जानकारी दिनुभयो । प्रतियोगितामा सातवटै प्रदेशबाट गरी पुरुषतर्फ ८५ र[Read More…]

by May 8, 2019 0 comments खेलकद
आइसीसी विश्वकप ट्रफी दोस्रोपटक नेपाल ल्याइँदै !

आइसीसी विश्वकप ट्रफी दोस्रोपटक नेपाल ल्याइँदै !

काठमाडौँ, १७ बैशाख । प्रधानमन्त्री कप क्रिकेटका बेला आइसीसी क्रकेट विश्वकप ट्रफी दोस्रोपटक नेपाल ल्याइने भएको छ । जेठमा हुने प्रतियोगिताका बेला नेपालय इन्टरनेसनलले ट्रफिलाई दोस्रो पटक नेपाल ल्याउन लागेको हो । विश्वकप ट्रफि टुरका बेला नेपाल ल्याइएको सो ट्रफिलाई यसपटक विशेष रुपमा ल्याउन लागेको बताइएको छ । मे चार तारिखका दिन सो ट्रफि नेपाल ल्याइने र केहि घण्टाका लागि[Read More…]

by April 30, 2019 0 comments खेलकद
सिटिजन्स बैंक खुला टेनिस शुरु

सिटिजन्स बैंक खुला टेनिस शुरु

काठमाडौँ १६ वैशाख। सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको मुख्य प्रायोजन तथा काठमाडौँ जिल्ला टेनिस सङ्घको आयोजनामा सातौँ खुला टेनिस प्रतियोगिता आजदेखि यहाँ शुरु भएको छ । सो प्रतियोगिताको राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले उद्घाटन गर्नुभयो । प्रतियोगिताका खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् तथा भद्रकालीस्थित आर्मी अफिसर्स क्लबको कोर्टमा हुने सङ्घका अध्यक्ष मनोहरदास मुलले जानकारी दिनुभयो । प्रतियोगितामा १३८ खेलाडीले[Read More…]

by April 29, 2019 0 comments खेलकद
ह्विल चियर एशिया कप क्रिकेट वैशाख १८ देखि

ह्विल चियर एशिया कप क्रिकेट वैशाख १८ देखि

काठमाडौँ, १० वैशाख । ह्विल चियर क्रिकेटको एशिया कप यही वैशाख १८ देखि २१ गतेसम्म नेपालमा आयोजना हुने भएको छ । पहिलो पटक हुन लागेका प्रतियोगिता वैशाख १८ देखि २१ गतेसम्म गर्ने तय भएको ह्विल चियर क्रिकेट सङ्घका अध्यक्ष छुल्टिम ग्याल्जेन शेर्पाले राससलाई जानकारी दिनुभयो । टि–२० फरम्याटमा हुने प्रतियोगितामा आयोजक नेपालसहित, भारत, बङ्गलादेश र पाकिस्तान सहभागी हुने उहाँले जानकारी[Read More…]

by April 23, 2019 0 comments खेलकद
मैत्रीपूर्ण फुटबलमा ब्राजिलद्वारा चेक रिपब्लिक पराजित

मैत्रीपूर्ण फुटबलमा ब्राजिलद्वारा चेक रिपब्लिक पराजित

काठमाडौँ, १३ चैत । मैत्रीपूर्ण फुटबलमा ब्राजिलले चेक रिपब्लिकलाई ३–१ गोल अन्तरले पराजित गर्दै विजयी भएको छ । मंगलबार राति भएको खेलमा रिपब्लिकका डेभिड पेब्लिकाले गोल गर्दै ३७ औं मिनेटमा अग्रता दिलाएका थिए । ब्राजिलले दोस्रो हाफमा ३ गोल थपेको थियो । रोबर्टो फिरमिनोले एक र ग्याब्रियल जेससले २ गोल गरेका थिए । ४९ औं मिनेटमा रोबर्टो फिरमिनोले गोल गर्दै[Read More…]

by March 27, 2019 0 comments खेलकद
अफगानिस्तानद्वारा नेपाल पराजित

अफगानिस्तानद्वारा नेपाल पराजित

काठमाडौं, १३ चैत । एएफसी यू–२३ च्याम्पियनसिप छनोटको अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको छ । कतारमा मंगलबार राति भएको खेलमा नेपाल अफगानिस्तानसँग २–० ले पराजित भएको हो । अफगानिस्तानका लागि सोलोमोन साह र अहमेद ओम्रानले एक एक गोल गरेका थिए । नेपालले ३ खेलमा ३ हार व्यहोर्दै अंकविहीन हुँदै समूहको पुछारमा रहँदै प्रतियोगिता सकाएको छ ।

by March 27, 2019 0 comments खेलकद
शहीद स्मृति फुटबलमा आज पुलिस र फ्रेण्डस् भिड्दै

शहीद स्मृति फुटबलमा आज पुलिस र फ्रेण्डस् भिड्दै

हेटौँडा, ११ चैत । दोस्रो भूगर्भ सिमेन्ट शहीद स्मृति फुटबल प्रतियोगिता अन्तर्गत आज नेपाल पुलिस क्लब र फ्रेण्डस क्लब भिड्दै छ । मकवानपुर फुटबल संघको आयोजनामा हेटौँडा–१० स्थित वनविज्ञान खेल मैदानमा हुने फुटबल प्रतियोगितामा पुलिस क्लब र फ्रेण्डस क्लब खेल्ने भएका हुन् । आइतबार भएको खेलमा क्यामरुनी क्लब दाफिन्सले सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई १–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश[Read More…]

by March 25, 2019 0 comments खेलकद
महिला साफ च्याम्पियनसिपमा आज भारत र श्रीलंका भिड्दै

महिला साफ च्याम्पियनसिपमा आज भारत र श्रीलंका भिड्दै

काठमाडौं, ३ चैत । महिला साफ च्याम्पियनसिपमा समूह बी को अन्तिम खेलमा भारत र श्रीलंका भिड्दै छ । आइतबार दिउँसो तीन बजेदेखि सुरु हुने खेलमा भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुने भएको हो । यो खेलले सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धीको हुने भन्ने पक्का गर्नेछ । चार पटकको उपाधि विजेता तथा डिफेन्डिङ च्याम्पियन भारत यसपटक आफ्नो उपाधिको यात्रालाई कायम राख्ने लक्ष्यका साथ प्रतियोगिताको[Read More…]

by March 17, 2019 0 comments खेलकद