केन्द्र सरकार

लाखौ बेरोजगारलाइ एकैसाथ रोजगारी, जनयुद्ध दिवसमै उद्घाटन

लाखौ बेरोजगारलाइ एकैसाथ रोजगारी, जनयुद्ध दिवसमै उद्घाटन

काठमाडौ । सशस्त्र युद्ध र राजनीतिक अस्थिरताले निराश भइ बिदेशिएका तथा देशभित्रै बेरोजगार रहेका लाखौ युवालाइ एकैसाथ उत्साह भर्ने गरि सरकारले कार्यक्रम ल्याएको छ । लाखौ बेरोजगारलाई एकैसाथ रोजगारी दिने गरि प्रधानमन्त्री रोजगार कार्यक्रम फागुन १ गते जनयुद्ध दिवसकै दिन सुरु हुन लागेको हो । जनयुद्धको समेत अनुमोदन गरेको एकीकृत कम्युनिस्ट पार्टी नेकपा नेतृत्वको यो सरकारले फागुन १ लाई नै[Read More…]

सबैलाई अनिवार्य रोजगार, बेरोजगारलाई भत्ता (कसले कति पाउँछन् ? )

सबैलाई अनिवार्य रोजगार, बेरोजगारलाई भत्ता (कसले कति पाउँछन् ? )

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सबैलाई अनिवार्य रोजगारको व्यवस्था मिलाउने भएको छ । बेरोजगारको तथ्यांक संकलन गरी अनिवार्य रोजगार दिने र रोजगार दिन नसकिएको व्यक्तिलाई बेरोजगारी भत्ता दिने भएको हो । १ फागुनदेखि सुरु हुने प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगारलाई कम्तीमा सय दिनको न्यूनतम रोजगारको ग्यारेन्टी गर्ने र रोजगारी दिन नसके बेरोजगार सहायता उपलब्ध गराउने भएको श्रममन्त्री गोकर्ण[Read More…]

पानीजहाज चढ्ने सपना पूरा, कार्यालय उद्घाटनको सबैलाइ निम्तो

पानीजहाज चढ्ने सपना पूरा, कार्यालय उद्घाटनको सबैलाइ निम्तो

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय नाकाबन्दीको बिरोधमा बोल्दै नेपालको आफ्नै पानीजहाज हुने र नेपालीको पानीजहाज चढ्ने सपना पूरा गर्ने भन्दै गर्दा सारा नेपालीमा खुशीको सञ्चार भएको थियो । निर्वाचन ताका घोषणापत्रमै ब्यबस्था गर्दा बिपक्षी दलका नेता कार्यकर्तादेखी अन्य केहीले कागजका जहाज देखि कार्टुन सम्म बनाउन भ्याएका थिए । तर सरकारले यसै आर्थिक बर्षबाट पानीजहाजको सपना पूरा गर्न कार्यक्रम[Read More…]

इन्जिनियरको पेशागत सुरक्षा र न्यूनतम पारिश्रमिक तोक्न सरकार सकारात्मकः प्रम ओली

इन्जिनियरको पेशागत सुरक्षा र न्यूनतम पारिश्रमिक तोक्न सरकार सकारात्मकः प्रम ओली

काठमाडौं । इन्जिनियरको पेशागत सुरक्षा र न्यूनतम पारिश्रमिक तोक्न सरकार सकारात्मक रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको छ । “तपाईंहरुको पोगत सुरक्षा र न्यूनतम पारिश्रमिक निर्धारण गर्न सरकार सकारात्मक छ” प्रधानमन्त्री ओलीले भन्नुभयो । समृद्ध देश निर्माणका लागि इन्जिनियरहरुको भूमिका महत्वपूर्ण हुने पनि प्रधानमन्त्री ओलीले बताउनुभएको छ । “समृद्ध नेपाल,सुखी नेपालीको लक्ष्य हासिल गर्नका लागि सुशासन र विकास पहिलो सर्त[Read More…]

श्रममन्त्री विष्टको कदमले चुलियो ओली सरकारको शान , सामाजिक सुरक्षा कार्यक्रम घोषणा, श्रमिकलाई लाभैलाभ

श्रममन्त्री विष्टको कदमले चुलियो ओली सरकारको शान , सामाजिक सुरक्षा कार्यक्रम घोषणा, श्रमिकलाई लाभैलाभ

काठमाडौँ — प्रधानमन्त्रीको नीति तथा कार्यक्रम र सरकारले तयारी गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको शुक्रबार घोषणा गरिएको छ । हालै सरकारद्धारा निर्णय भएको सामाजिक सुरक्षा दिवसको अवसर पारेर मंसिर ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेपछि लागू हुने जानकारी शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा गराइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत औषधि उपचार[Read More…]

समीक्षामा कड्किए प्रधानमन्त्री:खै परिणाम ?

समीक्षामा कड्किए प्रधानमन्त्री:खै परिणाम ?

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनअपेक्षा अनुसार काम गर्नु पर्ने बताउनुभएको छ । आर्थिक वर्ष २०७५/०७६ को स्वीकृत कार्यक्रम एवं वजेटको कार्यन्वयन सम्बन्धि प्रथम चौमासिक समिक्षा बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । “देशको परिस्थिती,जनअपेक्षा र हाम्रो अभिभारा बुझ्नु पर्दछ । ति अपेक्षा पुरा गर्न कोही सेवाको रुपमा कार्यरत छौं । कोही जनताले चुनाव[Read More…]

सही व्यक्ति सही जिम्मेवारी, यस्ता छन् ओली सरकारका पछिल्ला नियुक्ति

सही व्यक्ति सही जिम्मेवारी, यस्ता छन् ओली सरकारका पछिल्ला नियुक्ति

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कामलाई चुस्त, प्रभावकारी र गतीशील बनाउन नियुक्तिका केही प्रभाविला निर्णय गर्नुभएको छ । मन्त्रीपरिषद्ले भारतको राजदुतमा पूर्वमन्त्री निलाम्बर आचार्यलाई नियुक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आफ्नो प्रमुख स्वकीय सचिवमा लामो समयदेखि आफ्ना प्रमुख सहयोगीको रुपमा रहेका इन्द्र भण्डारीलाई नै प्रमुख स्वकीय सचिवमा नियुक्ति गर्नुभएको छ । यस्तै प्रमुख विदेश मामिला सल्लाहकारमा राजन भट्टराईलाई[Read More…]

प्रधानमन्त्रीद्धारा पद्मरत्नप्रति श्रद्धाञ्जली, मानवअधिकार आन्दोलनमा अपुरणीय क्षती

प्रधानमन्त्रीद्धारा पद्मरत्नप्रति श्रद्धाञ्जली, मानवअधिकार आन्दोलनमा अपुरणीय क्षती

काठमाडौं । नागरिक आन्दोलनका अगुवा तथा बरिष्ठ बामपन्थी पद्मरत्न तुलाधरको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले तुलाधरपत्नी निलशोभालाई समवेदना सन्देश पठाउँदै तानाशाही विरुद्धको आन्दोलनका क्रमका स्मरणहरु सम्झनुभएको छ । प्रधानमन्त्री ओलीले दिवंगत तुलाधरलाई एक देशभक्त, लोकतन्त्रवादी, सामाजिक तथा मानवअधिकार आन्दोलनको अविश्रन्ता सिपाहीको रुपमा सम्झनुभएको छ । तुलाधरको निधनले नेपाली लोकतन्त्र र[Read More…]

फुल्चोकी र नागदह सहित १०० पर्यटकीय गन्तव्य सार्वजनिक (सूचीसहित)

फुल्चोकी र नागदह सहित १०० पर्यटकीय गन्तव्य सार्वजनिक (सूचीसहित)

ललितपुर । सरकारले ललितपुरको फुल्चोकी, नागदह सहित थप सय वटा पर्यटकीय गन्तव्यको नाम सार्वजनिक गरेको छ । प्रवद्र्धन गर्नुपर्ने नयाँ पर्यटकीय गन्तव्य र स्थापित गर्नुपर्ने पर्यटकीय गन्तव्यहरुको सूची बनाएरै बजेट विनियोजन समेत गर्दै समृद्धिको लक्ष्य हासिल गर्ने उद्देश्यले एक सय गन्तव्यको नाम सार्वजनिक गरिएको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले विभिन्न जिल्लाका एक सय वटा[Read More…]

मलेसियासंगको श्रम सम्झौता पक्का, श्रममन्त्री विष्टलाई मन्त्रीपरिषद्को सहमती

मलेसियासंगको श्रम सम्झौता पक्का, श्रममन्त्री विष्टलाई मन्त्रीपरिषद्को सहमती

काठमाडौं । श्रममन्त्री गोकर्ण विष्टले नेपाली श्रम बजारको क्षेत्रमा युगान्तकारी महत्व राख्ने श्रम सम्झौता गर्न मन्त्रीपरिषद्ले सहमती दिएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषदको बैठकले नेपाल सरकार र मलेसिया सरकारबीच एमओयुमा हस्ताक्षर गर्न श्रममन्त्री विष्टलाई अख्तियारी प्रदान गरेको हो । बैठकले गोरखापत्र संस्थानका महाप्रवन्धक बसन्तप्रकाश उपाध्यायलाई पदमुक्त गरेको छ । यस्तै बैठकले सरकारी निकायमा विद्युतीय पत्राचार व्यवस्थापन निर्देशिका[Read More…]