कृषि

दुई उद्यागेबाट ६६ मेट्रिक टन युरिया मल बरामद

दुई उद्यागेबाट ६६ मेट्रिक टन युरिया मल बरामद

कपिलवस्तु, २९ बैशाख । कपिलवस्तुमा दुईओटा ठूला प्लाइउड उद्योगबाट शंकास्पद ६६ मेट्रिक टन युरिया मल बरामद गरिएको छ । कृषकहरुले सहज रुपमा युरिया मल पाउन नसकेका समयमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले शिवराज नगरपालिका– ७ मा रहेको जय अम्बे प्लाइउड उद्योग र लोहरौलामा रहेको पशुपति प्लाइउड इण्डष्ट्रिज कम्पनीबाट २ हजार ६ सय ३० बोरा मल नियन्त्रणमा लिएको हो । यस अघि[Read More…]

असिनाका कारण कृषक मर्कामा

असिनाका कारण कृषक मर्कामा

पोखरा, १७ वैशाख। पोखरामा सोमबार दिउँसो परेको असिनाका कारण बालीनालीमा क्षति पु¥याएपछि कृषक मर्कामा परेका छन् । व्यावसायिक कृषि सञ्चालन हुँदै आएका कास्कीको बाघमारा, मालेपाटन, छोरेपाटन, विरौटालगायतका क्षेत्रमा असिनाले ठूलो क्षति पु¥याएको छ । असिनाले फल्दै गरेको लहरेबालीका साथै मौरीपालक किसानलाई पनि क्षति पु¥याएको लामगादी मौरीपालन केन्द्र पोखरा महानगरपालिका–३३ का सञ्चालक शिवराज भण्डारीले जानकारी दिनुभयो । लगातार ठूलो सङ्ख्यामा परेको[Read More…]

by April 30, 2019 0 comments कृषि, गृहपुष्ठ
बागमतीका किसानलाइ बीउ र पशु स्वास्थ्य शिविर

बागमतीका किसानलाइ बीउ र पशु स्वास्थ्य शिविर

ललितपुर । बागमती गाउपालिका ५ इकुडोलका किसानहरुलाइ वडा कार्यालयले तरकारी तथा मकैको बीउ बितरण गरिएको छ । मङ्गलबार आयोजित पशु स्वास्थ्य शिविर र बीउ बितरण कार्यक्रममा ३५१ परिवारले सहभागिता जनाएको वार्ड अध्यक्ष साजन दर्लामीले बताउनुभयो । कृषि क्षेत्रको विकास बेगर किसान र ग्रामीण क्षेत्रका नेपालीको समृद्धी हुन नसक्ने भएकोले स्थानीय सरकारका योजना कृषिमा केन्द्रित हुन जरुरी भएको पनि अध्यक्ष दर्लामीले[Read More…]

खाद्य सम्प्रभुता र किसान अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

खाद्य सम्प्रभुता र किसान अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

ललितपुर, २३ फागुन। राष्ट्रिय किसान आयोगले खाद्य सम्प्रभुुता र किसान अधिकारसम्बन्धी प्रथम अन्तर्राष्ट्रिय सम्मेलन फागुन २६ देखि २८ गते गर्ने भएको छ । आयोगले बुधबार यहाँ पत्रकार सम्मेलन गरी किसानको अधिकारलाई ऐनमा तर्जुमा गर्ने उद्देश्यका साथ सम्मेलन गर्न लागेको जानकारी दिएको छ । आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले सम्मेलनमा खाद्य सम्प्रभुुतासम्बन्धी विभिन्न विधामा १५ वटा कार्र्यपत्र प्रस्तुत हुने र नेपाल, बङ्गलादेश,[Read More…]

by March 7, 2019 0 comments कृषि, ललितपुर
कृषि विश्वविद्यालयको सम्भाव्यता अध्ययन

कृषि विश्वविद्यालयको सम्भाव्यता अध्ययन

काभ्रेपलाञ्चोक, २२ फागुन। बनेपा नगरपालिका–१४ साँगामा कृषि विश्वविद्यालय निर्माणको सम्भाव्यता अध्ययन गरिएको छ । प्रदेश नं ३ स्थित कृषि, सहकारी तथा गरीबी निवारण मन्त्रालयको चालू वर्षको योजनाअन्तर्गत साँगामा प्रदेशस्तरीय विश्वविद्यालयको सम्भाव्यता अध्ययन गरिएको प्रदेशसभा सदस्य बसुन्धरा हुमागाईंले बताउनुभयो । उहाँले विश्वविद्यलयको विस्तृत अध्ययन प्रतिवेदन ९डिपीआर० तयारी गरी गुरुयोजनासमेत निर्माण गर्न कन्सल्टेन्सी छनोट गरी जिम्मा दिइसकिएको जानकारी दिनुभयो । मन्त्रालयले गुरुयोजनाका[Read More…]

बोटबाटै २२ लाखको सुन्तला बिक्री

बोटबाटै २२ लाखको सुन्तला बिक्री

वालिङ, २० फागुन। स्याङ्जाको गल्याङ नगरपालिका–७ सिरौंसाका भूपराज भण्डारीले सुन्तला बिक्रीबाट २२ लाख आम्दानी गर्नुभएको छ । मुख्य आम्दानीको स्रोतका रुपमा रहेको सुन्तला बिक्रीबाट सुन्तला व्यवसायी भण्डारीले यस पटक ३० टन सुन्तला बोटबाटै बिक्री गरी २२ लाख आम्दानी गरेको बताउनुभयो । भण्डारीको ४२ रोपनी क्षेत्रफलमा सुन्तला बगैँचा फैलिएको छ । उक्त बगैँचामा एक हजार ५०० सुन्तलाका बोट छन् । बगैँचाका[Read More…]

by March 4, 2019 0 comments कृषि
गाउँलेले गरे मकैको विवाह

गाउँलेले गरे मकैको विवाह

गोरखा – दुलाहा र दुलही दुईतिर गाउँलेहरु बाँडिएका थिए । कोही डोली रंगाउँदै थिए, कोही बेहुलाबेहुली सिंगार्दै । धार्चे गाउँपालिका ४ लाप्राकमा मंगलबार बिहानैदेखि बिहेको तयारी चलिरहेको थियो । दुलहाको घर ठुलो आँगन, दुलहीको घर फर्सी । बिहे थियो मकैको । बिहेका लागि जैसी (ज्योतिष) ले १४ फागुनको साइत जुराएका थिए । कटुवालले गाउँभरि खबर फिँजाएका थिए । तीन दिनअघिदेखि[Read More…]

एग्रो फार्मबाट दैनिक २ लाख अण्डा उत्पादन

एग्रो फार्मबाट दैनिक २ लाख अण्डा उत्पादन

स्याङ्जा – स्याङ्जाको भीरकोट नगरपालिका ७ स्थित हेलुमा स्थापित खिलुङ्कालिका एग्रो फार्मले दैनिक २ लाख अण्डा उत्पादन गर्दै आएको छ । केके एग्रो ग्रपअन्तर्गत सञ्चालित यस फर्मले ब्याट्री केज (जर्मन प्रविधि) अनुसार अण्डा उत्पादन गर्दै आएको हो । ५०/५० हजार क्षमताका ४ वटा वातावरणीय अनुकुलन (ईसी हाउस) बाट अण्डा उत्पादन हुँदै आएको छ । उत्पादन क्षमता बढाउन फार्मले गप एक[Read More…]

किसानका सुविधामा कर्मचारी र बिचौलियाको रजाइँ

किसानका सुविधामा कर्मचारी र बिचौलियाको रजाइँ

काठमाडौं १५ फागुन । दृष्टान्त : एक बर्दियाको सन्तोषि कृषक समूहले सहकारी खेती तथा साना सिंचाई कार्यक्रमका लागि सन् २०१२÷१३ मा जिल्ला कृषि विकास कार्यालयबाट ६५ हजार रुपैयाँको प्रस्ताव स्वीकृत गरायो। कार्यालयले आफ्नो लगतमा ६५ हजार रुपैयाँ भुक्तानी गरेको लेख्यो। कृृषक समूहको खातामा भने ३५ प्रतिशत (२३ हजार रुपैयाँ) काटेर ४२ हजारमात्रै पुग्यो। बर्दियाकै सिर्जनशिल कृषक समूहले एक लाख रुपैयाँको[Read More…]

बहुला कुकुरले टोकेर दुहुना गाई मरे

बहुला कुकुरले टोकेर दुहुना गाई मरे

भद्रपुर, फागुन १३ झापाको भद्रपुर नगरपालिका–३ मा बौलाह कुकुरले टोकेर दुहुना गाईसहित डेढ दर्जनभन्दा बढी पशु चौपाय मरेका छन् । गोठमा बाँधिएका तथा चरनमा छाडिएका गाई, राँगा, बाछाबाछी, खसी बाख्रालगायतलाई बौलाह कुकुरले टोकेपछि रेबिज लागेर मरेका हुन् । वडा नं ३ सूर्यनगरका विसु मर्डीले पालेको कुकुर बौलाएपछि सन्थाल बस्तीमा सबैभन्दा बढी चौपाय मरेको भद्रपुर नगरपालिकाका पशु सेवा शाखाका प्राविधिक गणेश[Read More…]

by February 25, 2019 0 comments कृषि, गृहपुष्ठ