अभिमत

अन्तरलगानी सुरु गर्दा विरोध गर्नेहरु नै कारोवारको जस लिन हानथाप गरिरहेका छन्: बजगाई

अन्तरलगानी सुरु गर्दा विरोध गर्नेहरु नै कारोवारको जस लिन हानथाप गरिरहेका छन्: बजगाई

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड ललितपुर २४ औं साधारणसभाको तीव्र तयारीमा छ । साधारणसभाका बर्तमान अध्यक्ष रामशरण घिमिरे र सचिव रामहरी बजगाई प्यानल सहित चुनावी स्पर्धामा छन् । २०६० सालमा ऋण समिति सदस्य, त्यसपछि २ कार्यकाल सचिवको जिम्मेवारी पूरा गरेका बजगाईले पत्रकार भेटघाटमा बुधबार साँझ यसरी प्रस्तुत गरे आफ्ना कार्ययोजना । बचत तथा ऋण सहकारी संघको आगामी[Read More…]

सरकारको साख उठाउने गोकर्णका दर्जन काम

सरकारको साख उठाउने गोकर्णका दर्जन काम

काठमाडौं – नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई परिक्षण काल सकेको, पूर्वाधार तयार पारेको, नतिजा पर्खेको लगायतका अनेक खालका विशेषण झुण्ड्याउँदै गर्दा केही मन्त्रीहरु गफमा सीमित भएको देखिए पनि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट भने निरन्तर काममा खटिएका छन् । काममा खटिएको प्रमाण विष्टको लोकप्रियताले पुष्टि गरिरहेको छ । सरकारको साख उकास्न, नेपालीहरुलाई पूरै निरासाको अवस्थाबाट[Read More…]

गजल “मेरो देश”

गजल “मेरो देश”

आँखैमा छ सुन्दरता, अन्त धाउनै पर्दैन मन यसै फुरुङ्ग छ, उसले गाउनै पर्दैन ईन्द्रेणी र डाँफेले, पहिल्यै रङ्ग भरेको मेरो माटो सिंगार्न, अरु आउनै पर्दैन आफैमा म तृप्त छु, पूर्ण छु म यसै नै पराईबाट मैले अरु, केही पाउनै पर्दैन सूनफल्ने घरमा, चाँदीको नै छानो छ हाम्रो घरै सुरक्षित, उसले छाउनै पर्दैन मेरोदेश हेर्न आउँछन्, कैयौं डलर तिरेर म नेपाली[Read More…]

नेपाली युवा र रोजगारीका सवाल

नेपाली युवा र रोजगारीका सवाल

सुनिता बराल/प्राकृतिक सम्पदा तथा जलस्रोतको अथाह सम्भावना, तर राज्य संयन्त्र सधैं कमजोर । पर्याप्त पूँजीको अभाव र बजेटको परिचालनमा पनि मनोमानी । नेपाली युवाहरु दैनिक १५ सयको संख्यामा विदेशिनु परिरहेको बाध्यताका पछाडिको कठोर सत्य यही नै हो । भ्रष्टाचार गाँजेको कर्मचारीतन्त्र तोड्ने प्रयासमा लागेको सरकार पनि देश–विदेशको षड्यन्त्रमा परेर ढल्नु परेको निकट अतीतको यथार्थलाई नेपाली नागरिकको भुलेका छैनन् । तर[Read More…]

रोजगारी सम्भावना र युवाको सवाल

रोजगारी सम्भावना र युवाको सवाल

सुनिता बराल/प्राकृतिक सम्पदा तथा जलस्रोतको अथाह सम्भावना, तर राज्य संयन्त्र सधैं कमजोर । पर्याप्त पूँजीको अभाव र बजेटको परिचालनमा पनि मनोमानी । नेपाली युवाहरु दैनिक १५ सयको संख्यामा विदेशिनु परिरहेको बाध्यताका पछाडिको कठोर सत्य यही नै हो । भ्रष्टाचार गाँजेको कर्मचारीतन्त्र तोड्ने प्रयासमा लागेको सरकार पनि देश–विदेशको षड्यन्त्रमा परेर ढल्नु परेको निकट अतीतको यथार्थलाई नेपाली नागरिकको भुलेका छैनन् । तर[Read More…]

कस्तो शिक्षा ? कस्ता शिक्षार्थी ?

कस्तो शिक्षा ? कस्ता शिक्षार्थी ?

०७४ वैशाख १ देखि ०७५ माघ १ सम्म शिक्षा मन्त्रालयबाट ‘नो अब्जेक्सन सर्टिफिकेट’ लिने विद्यार्थीको संख्या एक लाख आठ हजार २९ छ । तीमध्ये सबैभन्दा बढी ६१ हजार ९७८ (५७.३७ प्रतिशत) अस्ट्रेलिया जानेको संख्या छ भने दोस्रोमा जापान जानेको संख्या १६ हजार ५३ (१४.८५ प्रतिशत) छ । १ साउन ०७५ यताको ६ महिनाको आँकडा हेर्ने हो भने त्यो संख्या ३४[Read More…]

केसी अनसनको तुक छैनः नारायणकाजी श्रेष्ठ

केसी अनसनको तुक छैनः नारायणकाजी श्रेष्ठ

तनहुँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले डा. गोविन्द केसीका माग पूरा भईसकेकाले अव अनसनको तुक नभएको बताउनुभएको छ । नेता श्रेष्ठले तनहुँको दमौलीमा आयोजना गरिएको भेटघाटमा यस्तो बताउनुभएको हो । प्रवक्ता श्रेष्ठले पार्टी एकीकरण निष्कर्षमा नपुग्दा पार्टीभित्र अराजकता मौलाएको टिप्पणी गर्नुभएको छ । पार्टी एकता नटुंगिएकाले पार्टीका सबै अंग निश्क्रिय भएको र सरकारका कामको पर्याप्त प्रचार प्रसारमा समेत[Read More…]

गोविन्द केसीलाई चुनाव लड्न नेकपा सचेतक चौधरीको आग्रह (खुल्लापत्र)

गोविन्द केसीलाई चुनाव लड्न नेकपा सचेतक चौधरीको आग्रह (खुल्लापत्र)

नेपाल कम्युनिष्ट पार्टीकी सचेतक तथा प्रतिनिधि सभाकी सांसद शान्ता चौधरीले डा. गोविन्द केसीलाई राजनीतिक प्रतिष्पर्धा गर्ने भए चुनाव उठ्न आउन चेतावनी दिनुभएको छ । चौधरीले डा.केसीलाई खुल्ला पत्र लेख्दै संसदमार्फत कानुन बनेर माग पूरा हुँदा पनि हठ गरेर अनसन बस्नुले शाख गिर्नेतर्फ समेत सोच्न अनुरोध गर्नुभएको छ । आदरणीय डा गोविन्द केसीज्यू तपाईंले विगतमा गर्नुभएको अनसनप्रति म कहिल्यै नकारात्मक थिइन[Read More…]

नर्सिङ अध्ययनरत विद्यार्थीको आँखामा नर्सिङ

नर्सिङ अध्ययनरत विद्यार्थीको आँखामा नर्सिङ

ऋचा घिमिरे/ आफू या आफ्ना कोइ अस्पतालमा भर्ना नभएको, अनि म अनभिग्य थिएँ नर्सिङ पेसाप्रति । दिदीले पनि नर्सिङ नै पढ्नुभएको हो तर यति महत्त्वपूर्ण पेसा भएर पनि यहाँ भित्र रहेका उत्पीडक क्षणबाट मलाई टाढा राख्नकालागि दिदिले मलाई अर्कै विषय पढ्ने सल्लाह दिनुहुन्थ्यो। तर भाग्यले डोर्‍याएर होला, मैले पढ्दिन भन्दाभन्दै महाराजगन्ज नर्सिङ क्याम्पसमा नाम निकाले, बाबाको आग्रहमा प्रवेश परिक्षा दिएर।[Read More…]

संसदमा सम्वोधन गर्दै प्रम ओलीको कटाक्ष घुँडा चुसेर अघाइन्न

संसदमा सम्वोधन गर्दै प्रम ओलीको कटाक्ष घुँडा चुसेर अघाइन्न

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको वैठकलाई सम्वोधन गर्दै विपक्षी दलले भूलवश भएका प्राविधिक त्रुटीहरुलाई देखाएर सरकार असफल भएको व्याख्या नगर्न चेतावनी दिनुभएको छ , प्रम ओलीले जानी नजानी हामी मध्ये कोही कसैबाट कमी भएको छ भने सच्चिउँ । एउटाले विराउँदा सिङ्गो संस्था बदनाम हुनेमा सचेत होऔं भन्दै “घुँडा चुसेर” अघाइन्न भन्ने लोकोक्ति स्मरण गर्न आग्रह गर्नुभएको छ । व्यक्ति त[Read More…]