शहिद स्मारक’बि’ डिभिजन लिगमा लि-निङ्ग नेपालको प्रायोजन

 

यही आउने फाल्गुन ११ गते बाट शुरू हुने शहिद स्मारक ‘बि’ डिभिजन लिगमा मध्यपुर युथ एसोसिएशनलाई लि-निङ्ग नेपालले प्रायोजन गर्ने भएको छ। मध्यपुर युथ एसोसिएशन का अध्यक्ष उपेन्द्र मान सिह  लाई लि-निङ्ग का अध्यक्ष राजन महर्जनले  एक कार्यक्रमका बिच लि-निङ्ग कम्पनी बाट उत्पादित सामान हस्तांतरण गर्नुभयो।

lining1
कार्यक्रम मा मध्यपुर युथ एसोसिएशनलाई सहयोग गरेकोमा अध्यक्ष  उपेन्द मान सिंह ले धन्यावाद दिदै यो सहयोग ले खेलाडी को हौसला र मनोबल उच्च बनाउन मद्त पुगेको बताउनु भयो। आफुले मध्यपुर युथ एसोसिएशनलाई १५ बर्ष देखि नियाल्दै आएको यस क्लबकोल लि निङ्ग का राजन महर्जनले  बताउनु भयो। प्रगति साच्चिकै प्रशसनिय रहेको बताउनुु भयो ब्यबसायिक प्रयोजन ले मात्र प्रायोजन नगरी फुटवल को बिकास केहि सहयोग रहोस भन्ने लि-निङ्ग नेपालका अध्यक्ष राजन महर्जनले बताउनुभयो

lining2

lining3