बढ्यो सुनचाँदी मूल्य

 

काठमाडौँ, २१ पौष । आज सोमबार पनि सुनचाँदीको मूल्य बढेको छ ।आज सुन तोलामा ५०० सय रुपैयाँ बढेर छापावाला सुन ७६ हजारमा कारोबार भईरहेको छ ।

तेस्तै, चाँदी पनि आज २० रुपैयाँले बढेर ९ सय २० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।