काठमाडौँ, १३ वैशाख । फ्राइडे रिलीज अन्तर्गत आजबाट ‘छक्का पञ्जा २’ पुनः प्रदर्शनमा आएको छ ।

दुई वर्ष अगाडि प्रदर्शनमा आएको दीपाश्री निरौला निर्देशित फिल्म ‘छक्का पञ्जा २’ शुक्रवारबाट पुनः प्रदर्शनमा आएको हो । उपत्यका बाहिरको ५० हल र उपत्यका भित्रका सिंगल स्टेशनहरूमा प्रदर्शन भईरहेको दीपकराज गिरीले जनाएको छ ।

Please follow and like us:
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*