काठमाडौँ, ४ चैत । अभिनेत्री रेखा थापा अतिथी भूमिका रहेको फिल्म ‘नीरफूल’ ले आफ्नो प्रदर्शन मिति घोषणा गरेको छ ।

अभिनेता दयाहाङ राईको मुख्य भूमिकामा रहेको फिल्म आउँदो भदौ २७ गतेबाट देशभर प्रदर्शनमा आउने भएको निर्माण टिमले जनाएको छ ।

फिल्ममा शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडालगायतका कलाकारहरुको अभिनय रहेको छ ।प्रमोद कार्कीको छायांकन रहेको यसमा अर्जुन पोखरेलको संगीत रहेको छ । फूलमान वलको निर्देशन तथा सचिन घिमिरेको लेखन रहेको

Please follow and like us:
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*