रामेछाप पुरानागाउँकी नवगायिका साबिता पान्डेको आवाजमा पहिलो गित शिरफुल बजारमा आएको छ । हिजो मात्र बजारमा आएको गित शिरफुलमा नवगायिका सबिता पान्डे र गायक पुस्कल शर्माको आवाजमा रहेको छ ।मिठो र निकै नै मौलिक शब्द रहेको गितमा शब्द भने टंकराम भन्डारीको रहेको छ । गितमा लय भने चर्चित गायक खेम सेन्चुरीको रहेको छ ।

लोकदोहोरी गित शिरफुलमा अभिनय सबिता पान्डे ,नरेश,रमेश र अन्जलीको रहेको छ । गितको निर्देशक सागर लामा गोलेको छ भने क्यामेरामा बासु बरालको छ ।यो गित मन्दिर म्युजिक प्रालीबाट तयार पारिएको हो भने पुस्कल शर्माको च्यानलबाट बजारमा आएको छ । हेर्नुहोस् भिडियो ।

Please follow and like us:
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*