ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय नाकाबन्दीको बिरोधमा बोल्दै नेपालको आफ्नै पानीजहाज हुने र नेपालीको पानीजहाज चढ्ने सपना पूरा गर्ने भन्दै गर्दा सारा नेपालीमा खुशीको सञ्चार भएको थियो । निर्वाचन ताका घोषणापत्रमै ब्यबस्था गर्दा बिपक्षी दलका नेता कार्यकर्तादेखी अन्य केहीले कागजका जहाज देखि कार्टुन सम्म बनाउन भ्याएका थिए । तर सरकारले यसै आर्थिक बर्षबाट पानीजहाजको सपना पूरा गर्न कार्यक्रम कार्यान्वयन नै गर्न भएको छ ।
भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले फागुन २ गते पानीजहाज कार्यालयको प्रधानमन्त्री ओलीबाट उद्घाटन गर्दैछ । हिजो व्यंग्य गर्नेदेखी शुभेच्छुक सबैलाइ निम्तो छ मन्त्री रघुबिर महासेठले भने अब नेपालीको विकासको सपना कसैले तुहाउन सक्दैन ।

Please follow and like us:
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*