नेपाल-चीनको १४ बुँदे संयुक्त वक्तव्य, बीआरआई र एक चीन नीति उच्च प्राथमिकतामा

 

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किए लगत्तै १४ बुँदे संयुक्त वक्तव्य सार्वजनिक भएको छ । वक्तव्यमा बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) र एक चीन नीतिलाई जोड दिइएको छ ।

नेपाल र चीनबीच हिमालय वारपार रेलवेको सम्भाव्यता अध्ययनको सहमतिलाई उल्लेख गर्दै काठमाडौं-पोखरा-लुम्बिनी रेलवे परियोजनामा सहकार्यलाई अगाडि बढाउने उल्लेख छ । केरुङ-काठमाडौं सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने विषय पनि संयुक्त व्यक्तव्यमा उल्लेख छ ।

विज्ञप्ती डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्