ललितपुर । गोदावरी नगरपालिका २ बिशन्खुनारायणका स्थानीयको पहलमा सप्ताह लगाएर सङ्कलन गरिएको रकमले स्वास्थ्यचौकी मा ल्याब भवन बन्ने भएको छ । पुराणवाचक पण्डित राघव उपाध्याय र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले सयुक्त रुपमा भवन शिलान्यास गर्नुभएको छ ।

एक सातासम्म सन्चालित उक्त सप्ताहबाट १९ लाख ५० हजारको हाराहारीमा आर्थिक सहयोग संकलन भएको सप्ताह आयोजक समितिका सचिब प्रचण्ड सिलवालले जानकारी दिनुभएको छ ।

Please follow and like us:
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*