खाद्यान्न, गेडागुडी, चिया र जडिबुटी उद्योगलाई घरेलु तथा साना उद्योग कार्यालयले सहयोग गर्ने

 

ललितपुर । स्थानीय उद्यमशीलता प्रवद्र्धनको लागि घरेलु तथा साना उद्योग कार्यालयले स्थानीय खाद्यान्न, गुडागुडी, चिया, जडिबुटी लगायतको प्याकेजिंग उद्योगलाई सहयोग गर्ने भएको छ । कार्यालयले ३० दिने सूचना प्रकाशित गरी प्रस्ताव आह्वान गरेको कार्यालयले जनाएको छ ।