बामदेवलाई तत्काल राष्ट्रिय सभा सांसदको रुपमा काम नगर्न सर्बोच्चको अन्तरिम आदेश (पूर्णपाठ सहित)

 

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सांसदको रुपमा तत्काल काम नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । अदालतले सरकारसंग जवाफ मागेको छ । न्यायधिस आनन्दमोहन भट्टराईको इजलासले अन्तरिम आदेश दिई प्रतिवादीलाई छलफलमा बोलाउने आदेश गरिएको हो ।

यस्तो छ आदेशको पूर्ण पाठ