राज्य संयन्त्र दलाल पूँजीपति र बिचौलियाको स्वार्थपूर्तिको माध्यम बन्नु हुँदैन : माधवकुमार नेपाल (पूर्ण पाठसहित)

 

काठमाडौं । राज्य संयन्त्र दलाल पुँजीपति र विचौलियाको स्वार्थ पूर्तिको माध्यम बन्न नहुने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालले बताउनुभएको छ । शुक्रबारको स्थायी कमिटि वैठकमा ५ पृष्ठको सुझाव पैतिवेदन प्रस्तुत गर्दै बरिष्ठ नेता नेपालले सेटिंग प्रणालीको अन्त्यको माग गर्नुभएको छ । नेता कार्यकर्ताको जीवनशैली सादगी र पारदर्शी हुनुपर्ने पनि नेता नेपालले माग गर्नुभएको छ । राज्यशक्तिको दुरुपयोग गरी पार्टीको आन्तरिक प्रतिष्पर्धालाई प्रभावित पार्न नहुने बताउनुभएको छ । (पूर्ण पाठ)

https://drive.google.com/file/d/1Pd9dJxeQCWMl7LXSFVwplHl12UyozgV0/view