+ २ पासलाई ३ नं प्रदेशमा सरकारी जागिर

 

हेटौंडा । प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ३ नं प्रदेश भित्रका १ सय १३ स्थानीय तहको लागि एक एक जना कानुनी सहजकर्ताको रोजगारी सिर्जना गरेको छ । १२ कक्षा वा सो सरह उत्तीर्ण १८ वर्ष पूरा गरेको नागरिकलाई कानुनी सहजकर्ता नियुक्त गर्ने गरी १५ दिनभित्र सम्बन्धित जिल्लाको जिल्ला समन्वय समितिमार्फत निवेदन गर्न साउन ९ गते सूचना आह्वान गरेको छ । (सूचना संलग्न छ)

p3