आन्दोलनमा उत्रिएका युवाले सोधे -‘प्रदेश सरकार क्वारेन्टाइनमा हो ?’

 

सिराहा । कोभिद १९ को प्रकोपका कारण सर्बसाधारण आक्रान्त भईरहँदा सरकार सुस्त गतीमा भएकाले स्थानीय युवाहरुले आन्दोलन सुरु गरेका छन् । मिर्चैयामा सैयौंको जुलुस निकालेका आन्दोलनकारीले प्रदेश सरकार क्वारेन्टाइनमा हो ? भन्दै प्लेकार्ड प्रदर्शन गरेका छन् ।
युवाहरुले अर्थहीन लकडाउन, रोगले भन्दा भोकले मर्ने मर्ने धेरै, १० अर्ब खोई जस्ता नाराहरु रहेका प्लेकार्ड बोकेका थिए ।