सलाम छ तिम्रो बहादुरीका लागि

 

भवानी वजगाँई


 कर्म थलाे विदेशी भूमिमा टेकेर
कसैले आफ्नो भूमिमा ढुङ्गाले हान्दा
पिडाले तिम्रो मन दुख्यो
ममतामयी घाउ फुट्याे
सलाम छ दिदी तिमि अनि
तिम्रो वहादुरिका लागि
देशकाे लागि तिमी
छाति खाेलेरअगाडि बढ्यौं
टुईटर, फ्रेसवुक जस्तो
सामाजिक साधन प्रयाेग गर्याैं
अधिकार प्राप्तिकाे लागि
आफ्नो मात्रृभूमिकाे लागि
सलाम छ दिदी तिमि
तिम्रो वहादुरिकाे लागि
खाेसिएकाे भूमिहरू सबै
फिर्ता ल्याउनलाई
तिम्रो जस्तो सपूत छाेरि अझै
धेरै चाहियाे हामीलाई
आफ्नो देशका निम्ति
तिमिले ठुलाे काम गर्याैं
सलाम छ दिदी तिमी
अनि तिम्रो वहादुरिलाई
कैयौं पुस्ताहरू यहि भुमिमा
अधिकारकाे लागि मरे
आवजहरू विलिन भए
कति त चिसाे जेलमा सढे
ढुङ्गा जस्तै अडिक भयाैं
देशका तिम्ति बोल्याैं
सलाम छ दिदी तिमी
अनि तिम्रो वहादुरिलाई
छाेरिहरूकाे प्रतिनिधित्व
पात्रकाे काम गर्याैं
आफ्नाे जीवन नसाेचि
देशका निम्ति लड्याैं
नयाँ नक्सा वनेकाे छ  देशलाई माया गर्दा
सहिद बन्न पाईन्छ रे देशका निम्ति मर्दा