कोरोनाबाट मृत्यु हुने ३८२,४९७, हेर्नुस् कुन देशमा कति ? (सूचीसहित)

 

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ८२ हजार ४ सय ७९ पुगेको छ । संक्रमितको संख्या ६४ लाख ५२ हजार ३ सय ९० पुगेको छ । संक्रमितमध्ये ३० लाख ६६ हजार ६ सय ९६ जना उपचारपछि घर फर्किएका छन् । ५४ हजार ५ सय २८ जनाको अवस्था भने गम्भीर छ ।

अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा १ लाख ८ हजार ५९ जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा ३१ हजार ३ सय ९, स्पेनमा २७ हजार १ सय २७, बेलायतमा ३९ हजार ३ सय ६९, इटलीमा ३३ हजार ५ सय ३० र फ्रान्समा २८ हजार ९ सय ४० जनाको ज्यान गएको छ ।

अन्य देशमा कति ?